म्याग्दीबाट घुस खाने प्रहरी पक्राउ

पोखरा, फागुन ६ ।

जिल्ला प्रहरी कार्यालय अन्तर्गत कार्यरत एक प्रहरी अधिकारी घुसकाण्डमा पक्राउ परेका छन् ।

प्रहरीमा जागिर लगाईदिने भन्दै १ लाख ६० हजार मागेका प्रहरी हवल्दार कुलबहादुर बिसि पक्राउ परेका हुन् ।

उनीमाथी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप बिबरण केही बेरमा ।