Breaking News


अधिकारी, प्रदेश ४ का निर्विरोध सभामुख ३ फाल्गुन २०७४, बिहीबार ०२:३२

प्रकाश ढकाल पोखरा, फागुन ३ । प्रदेश नम्बर ४ मा माओबादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध सभामुखमा निर्वाचित हुँदैछन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार मनोनयन गर्ने समय थियो । निर्धारित समयमा अधिकारीले मात्रै मनोनयन दर्ता गराएपछि..

पुरा पढ्नुहोस् »

छोरीलाई बलात्कार, बाबुलाई बन्चरो प्रहार ३ फाल्गुन २०७४, बिहीबार ०२:०७

पोखरा, फागुन ३ । एक व्यक्तिले लमजुङ राइनस नगरपालिका ६ सालफेदीमा एक युवतीलाई जबरजस्ति करणी गरेका छन् । लमजुङ राइनस नगरपालिका ६ सालफेदी बस्ने वर्ष १५ कि एक युवतीलाई सोहि स्थान बस्ने वर्ष ५६ बर्षिय ज्ञानबहादुर लामाले जबरजस्ति करणी गरेको प्रदेश ४..

पुरा पढ्नुहोस् »

पोखरामा पार्किङ गरेको गाडीमा आगलागी ३ फाल्गुन २०७४, बिहीबार ०२:०१

पोखरा, फागुन ३ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मझेरिपाटनमा पार्किङमा राखेको बसमा आगलागी भएको छ । ग १ ख ६९२५ नम्बरको बसमा अचानक आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट बसको भित्र सिट पुर्ण रुपमा जलेका छने भने आगाडीको सिसा समेत..

पुरा पढ्नुहोस् »

पोखराको दुर्घटनामा घाईतेको मृत्यु, एकको उपचार हुँदै ३ फाल्गुन २०७४, बिहीबार ०१:५४

पोखरा, फागुन ३ । पोखरा १० शिव चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको हाईसले ग११प ६१४० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो । हाईसले ठक्कर दिए पछि मोटरसाइकल ना१क ३९१० को लहरीमा ठक्कर खाएको थियो ।..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल, आजै सपथ ३ फाल्गुन २०७४, बिहीबार ०१:४८

बुटवल, फागुन ३ । प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका..

पुरा पढ्नुहोस् »

पोखराको नाटकघर सञ्चालनमा २ फाल्गुन २०७४, बुधबार १६:३७

पोखरा, फागुन २ । प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल दुर्घटना, १ जना गम्भीर २ फाल्गुन २०७४, बुधबार ११:५९

पोखरा, फागुन २ । पोखराको शिवचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जना गम्भीर घाईते भएका छन् । माईक्रोबसको ठक्करबाट मोटरसाईकल चालक घाईते भएका हुन् । घाईतेको परिचय खुलेको छैन । ग ११ प ६१४० नम्बरको मोटरसाईकललाई नम्बर नखुलेको माईक्रोबसले ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ दुर्घटना, एकजनाको मृत्यु २ फाल्गुन २०७४, बुधबार ११:५२

पोखरा, फागुन २ । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ तालमा खस्दा भारतीय नागरिक मारियाता शिवराजुको मृत्यु भएको हो । उनी कर्नाटक प्रदेशका हुन् । मौसममा आएको खरावीका कारण प्याराग्लाईडिङ..

पुरा पढ्नुहोस् »

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त २ फाल्गुन २०७४, बुधबार ११:२९

विराटनगर, फागुन २ । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्द सुब्बाले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरे । उनको सपथ ग्रहणको कार्यक्रम भने बिहीबार २ बजेको लागि तोकिएको छ । बिहीबार नै केही मन्त्रीहरुले समेत..

पुरा पढ्नुहोस् »

अधिकारी प्रदेश ४ का सर्वसम्मत सभामुख २ फाल्गुन २०७४, बुधबार ०९:५९

पोखरा, फागुन २ । माओबादी केन्द्रका नेत्रनाथ अधिकारी प्रदेश नम्बर ४ का निर्विरोध सभामुख बन्ने भएका छन् । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले उम्मेदवारी नदिने भएपछि माओबादीका अधिकारी सर्बसम्मत चयन हुन लागेका हुन् । उनलाई एमालेको समर्थन छ..

पुरा पढ्नुहोस् »