फेवाताल डुलेर मेसिनले झार निकाल्न थालेपछि….(भिडियो सहित) २५ माघ २०७४, बिहीबार १५:३७
पोखरा, माघ २५ । वर्षायाम शुरु हुने वित्तिकै फेवाताललाई कुरुप बनाउदै फैलिने जलकुम्भी झार र फोहोर झिक्न फेवातालमा मेसिन प्रयोगमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको ७५ लाख र सांसद रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ५०..
पुरा पढ्नुहोस् »