Breaking News


प्रदेश ४ मा सभामुख माओबादीका नेत्र अधिकारी २७ माघ २०७४, शनिबार १६:०३

पोखरा, माघ २७ । नेकपा माओवादी केन्द्र ४ नं प्रदेशसभाको सभामुखमा पर्वतबाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीलाई अघि सारेको छ । माओवादी केन्द्रको संसदीय दलको आज वसेको वैठकले अधिकारीलाई सभामुख तथा तनहुँवाट निर्वा्चित हरिवहादुर चुमानलाई संसदीय..

पुरा पढ्नुहोस् »

पोखराको ल्याण्डफिल्ड साइडमा डरलाग्दो आगलागी (भिडियो सहित ) २७ माघ २०७४, शनिबार १३:१०

पोखरा, माघ २७ । पोखराको ल्याण्डफिल्ड साइडमा आगोलागी भएको छ । पाखामा लगाएको आगो ल्याण्डफिल्ड साइडमा पुगेको हो । आगोले फोहोर जल्न सुरु गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगाएतको टोली र दमकलले आगो निभाउने प्रयास गरेपनि सफल हुन..

पुरा पढ्नुहोस् »

फेरी अर्को फड्को हान्दिन सक्छु-प्रचण्ड २७ माघ २०७४, शनिबार १२:५९

काठमाण्डौं, माघ २७ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अस्थिर भनेर व्यग्य नगर्न आग्रह गरेका छन् । ‘मलाई व्यग्य गर्न आवश्यक छैन’ चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘म अहिले जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को..

पुरा पढ्नुहोस् »

झुक्कीनुहोला ! पोखराका नाम चलेकै पसलका गहनामा मिसावट हुन्छ २७ माघ २०७४, शनिबार ०७:०८

पोखरा, माघ २७ । पोखरामा केही नाम चलेकै सुनचाँदी पसलहरुले गहनामा मिसावट गरेर विक्री गर्दै आएको खुलासा भएको छ । आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता संरक्षण बिभाग काठमाण्डौले पोखरा लेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका..

पुरा पढ्नुहोस् »

सभागृहमा जुत्ता मेला गर्न महानगरको स्विकृति २७ माघ २०७४, शनिबार ०६:४९

पोखरा, माघ २७ । स्थानीय जुत्ता व्यवसायीको अवरोधका बीच शुक्रबार हुन नसकेको जुत्ता चप्पल व्यापार मेला शनिबारदेखि संचालनमा आउने भएको छ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा हुने मेला शनिबारदेखि एक हप्तासम्म चल्नेछ । आयोजकले सम्पूर्ण..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सबै मन्त्रालय आइतबारदेखि चल्ने २७ माघ २०७४, शनिबार ०६:२४

पोखरा, माघ २७ । प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा..

पुरा पढ्नुहोस् »

त्रिशूलीमा जिप बेपत्ता सिँचाइ सचिवको शव फेला २७ माघ २०७४, शनिबार ०६:१२

धादिङ, माघ २७ । त्रिशूली नदीमा जिपसहित हराएकामध्ये एक जनाको शव फेला परेको छ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवसहित चढेको बा २ झ ३१४० नं को जिप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा आज बिहान दुर्घटनामा परेको थियो । हराएकामा सचिव यादवलाई..

पुरा पढ्नुहोस् »

मनकारी जोडी-सेवा आश्रामलाई साढे ३ लाख दान ! २६ माघ २०७४, शुक्रबार १२:३७

पोखरा, माघ २६ । स्थानीय एक नवविवाहित जोडीले विवाहमा प्राप्त लाखौँ दक्षिणा भरतपुरस्थित मानव सेवा आश्रममा रहेका असहायलाई सहयोग गरेको छ । भरतपुर महानगरपालिका वडा नं १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङ बिहिबार वैवाहिक बन्धनमा..

पुरा पढ्नुहोस् »

महानगरकै अबरोधले रोकियो पोखराको जुत्ता मेला २६ माघ २०७४, शुक्रबार १२:२९

पोखरा, माघ २६ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा शुक्रबारदेखि शुरु हुने भनिएको दोस्रो सँस्करणको जुत्ता मेला स्थानिय व्यवसायीको अवरोधमा हुन सकेको छैन । ‘कम्पनीले सिधै मेलाको आयोजना गरि जुत्ता बेच्दा आफूहरु व्यवसायिक रुपमा असुरक्षित भएको’..

पुरा पढ्नुहोस् »

नेपालको रोमाञ्चक जित, नामिबिया १ विकेटले पराजित २५ माघ २०७४, बिहीबार १६:२७

काठमाण्डौं, माघ २५ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलोमा रोमाञ्जक जित हात पारेको छ । नेपालले बिहीबार भएको खेलमा नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४..

पुरा पढ्नुहोस् »