Breaking News


प्रदेश ३ को पहिलो मन्त्रीपरिषद बैठक, यस्ता छन् निर्णयहरु २९ माघ २०७४, सोमबार १३:२०

हेटौंडा, माघ २९ । प्रदेश नम्बर ३ को पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेल सम्मिलित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित सहितको मन्त्रीमण्डलको पहिलो बैठक बसेको..

पुरा पढ्नुहोस् »

ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने सहमति, मंगलबार एकताको घोषणा तयारी २९ माघ २०७४, सोमबार १३:०४

काठमाण्डौं, माघ २९ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकिकृत पार्टीको अध्यक्ष बन्ने गरी छिट्टै पार्टी एकता गर्ने सहमति ओली–प्रचण्डबीच भएको छ । सोमबार बिहान ललितपुर मानभवनस्थित..

पुरा पढ्नुहोस् »

केन्याले नेपाललाई दियो १७८ रनको लक्ष्य २९ माघ २०७४, सोमबार ११:०९

काठमाण्डौं, माघ २९ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याले नेपाललाई १ सय ७८ रनको लक्ष्य दिएको छ । सोमबार नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७..

पुरा पढ्नुहोस् »

हेडमास्टरदेखि हेडमन्त्रीसम्म (को हुन् पृथ्वीसुब्बा गुरुङ) २९ माघ २०७४, सोमबार ०१:३९

प्रकाश ढकाल पोखरा, माघ २९ । सम्भवतः संसदीय प्रतश्पिर्धामा सबैभन्दा बढी पराजीत नेता हुन् पृथ्वीसुब्बा गुरुङ । लमजुङेहरु उनलाई कहिल्यै चुनाव नजितेको नेता भनेर चिन्छन् । लगातारको सातौं प्रतिश्पर्धामा दुई पटक मात्रै उनका लागि संसदको ढोका खुल्यो..

पुरा पढ्नुहोस् »

पृथ्वी प्रदेश ४ को मुख्यमन्त्री पक्का २९ माघ २०७४, सोमबार ०१:२७

प्रकाश ढकाल पोखरा, माघ २९ । एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । आईतबार एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनले मुख्यमन्त्रीको सबै दौड पूरा गरेका छन् । बाम गठबन्धन बीचमा भएको भागबण्डामा एमालेले..

पुरा पढ्नुहोस् »

हाकिमको मोजमस्तीमै सकियो भूकम्पपीडितका पैसा २८ माघ २०७४, आईतवार १६:३८

पोखरा, माघ २८ । भूकम्पपीडितको राहतका लागि प्राप्त अनुदान सरकारी हाकिमको मोजमस्तिमै बढी खर्च हुन्छ । भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला..

पुरा पढ्नुहोस् »

नेपालले युएईलाई हरायो, शीर्ष २ मा पर्ने सम्भावना कायमै २८ माघ २०७४, आईतवार १५:३९

काठमाण्डौं, माघ २८ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले युएईलाई पराजित गरेको छ । आइतबार नामिबियाको डब्लुएपी मैदानमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६..

पुरा पढ्नुहोस् »

पोखराको रत्नचोक आगलागी (फोटो फिचर) २८ माघ २०७४, आईतवार १२:५१

पोखरा, माघ २८ । पोखराको रत्नचोक स्थित एक परालको टौवामा आगो लागेको छ । आगलागीको कारणबारे खुलेको छैन । यतिबेला स्थानीय र प्रहरीको सहयोगमा दमकलले आगो निभाउने काम गरिरहेको छ । आगलागीका कारण अन्य क्षति भने देखिएको छैन । यद्यपी घटनाबारे अनुसन्धान..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २८ माघ २०७४, आईतवार ०७:४९

पोखरा, माघ २८ । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ सिफारिस भएका छन् । आईतबार भएको एमाले बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा चयन गरेको हो । यद्यपी केहीबेरमा औपचारिक घोषणा हुँदैछ । यसअघि किरण गुरुङले पनि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा एमालेले मुख्यमन्त्री छान्दै (को को छन् दौडमा ?) २८ माघ २०७४, आईतवार ०१:५५

प्रकाश ढकाल पोखरा, माघ २८ । सबै प्रदेशले लगभग मुख्यमन्त्रीको उम्मेदवार टुंग्याईसकेको छ । बहुमत प्राप्त दलबाट चुनिएका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् । घोषणा नभएपनि ६ वटा प्रदेशका मुख्यमन्त्री करिब..

पुरा पढ्नुहोस् »