प्रदेश ४ मा माओवादीले छान्यो २ मन्त्री (को को परे ?) ४ फाल्गुन २०७४, शुक्रबार ११:२०
पोखरा, फागुन ४ । माओवादी केन्द्रले प्रदेश सरकारमा पठाउनका लागि २ मन्त्री सिफारिस गरेको छ । माओबादीको संसदीय दलका नेता हरिबहादुर चुमान र गोरखाका सांसद लेखबहादुर थापालाई मन्त्रीका लागि नाम पठाएको हो । माओबादीका नेता हरि अधिकारी र देव गुरुङको..
पुरा पढ्नुहोस् »