समाज


पोखरा उद्योग बाणिज्य संघको महासचिवमा अर्जुन र किसानको प्रतिस्पर्धा २ भाद्र २०७५, शनिबार ०१:२६

पोखरा, भदौ २ । पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन असोज ५ र ६ गतेका लागि तोकिएपछि व्यवसायीलाई चुनावी चटारो सुरु भएको छ । अध्यक्ष पछि चासोका साथ हेरिने पद हो महासचिव । हरेक पदमा जस्तै महासचिवमा पनि अहिलेसम्म दुईजना आकांक्षी देखीएका छन्..

पुरा पढ्नुहोस् »

पहिला कर तिर्न सक्ने बनाउछौं अनि कर लिन्छौं–वालिङ मेयर २ भाद्र २०७५, शनिबार ०१:०८

पोखरा, भदौ २ । देशभर अहिले कर आतंक छ । हरेकजसो स्थानीय तहमा जनताहरु करको मारमा थिचिएका छन् । तर केही यस्ता स्थानीय तहपनि छन्, जसले स्थानीय जनतालाई सक्षम बनाएर मात्रै करको दर तोक्ने घोषणा गरेको छ । स्याङजाको वालिङ नगरपालिका यतिबेला बाह्य लगानी..

पुरा पढ्नुहोस् »

पोखरामा सामाजिक परिचालक र प्रहरीबीच झडप, १० जना घाईते १ भाद्र २०७५, शुक्रबार १२:४१

पोखरा, भदौ १ । जागिरमा पुर्नबहालिको माग राख्दै आन्दोलनरत सामाजिक परिचालकलाई प्रहरीले हातपात गर्दा १० जना घाइते भएका छन् । सामाजिक परिचालकहरु रेनु सुनार, भगवनी लामिछाने, शर्मिला ढकाल, सिता सुवेदी, शर्मिला पौडेल, बिष्णुमाया नेपाली, अमृता बस्याल..

पुरा पढ्नुहोस् »

सासूलाई नागरिकता–बुहारीलाई हर्ष ! ३१ श्रावण २०७५, बिहीबार १७:११

गोरखा, साउन ३१ । गोरखा पालुङटारकी मायादेवी ठकुरीले सजिलरी आफ्नै नाम भन्न पनि जान्दिनन् । उनलाई आफै जन्मेको ठाउँ थाहा छैन । थोते मुख, खोपिल्टो परेका गाला, पूरै चाउरिएका छाला र सेतै फुलेका कपाल । उनलाई चाहिएकै थिएन नागरिकता । त्यसो त गाउँघरतिर..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाइकल र स्कुटर ठोकियो ३१ श्रावण २०७५, बिहीबार १६:४१

पोखरा, साउन ३१ । पोखरा महानगरपालिका ६ बुलौदीमा दुर्घटना भएको छ । मोटरसाइल र स्कुटर ठोकिदा दुई जना घाइते भएका छन् । ग११प १३५६ नम्बरको मोटरसाइकल र ग८प ७३६६ नम्बरको स्कुटर ठोकिएका हुन् । लेकसाइटबाट आएको स्कुटर बुलौदी खोला तर्फको सडकमा क्रस..

पुरा पढ्नुहोस् »

वाटरफ्रण्ट रिसोर्ट–पेसी डेढ महिनापछि, सांसदले गरे सदनबाटै विरोध ३१ श्रावण २०७५, बिहीबार १४:५९

पोखरा, साउन ३१ । फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको पेसी डेढ महिनापछि सरेको छ । सर्वोच्च अदालतले वाटर फ्रन्ट मुद्दाको अन्तिम सुनुवाईको लागि आज पेसी तोकेको थियो । कानुन व्यवसायी..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बढाएको करप्रति काँग्रेसका उम्मेदवारको विरोध ३१ श्रावण २०७५, बिहीबार ११:५८

पोखरा, साउन ३१ । पोखरा महानगरपालिकाले बढाएको करबारे काँग्रेसका प्रत्यासी उम्मेदवारहरुले ध्यानाकर्षण गराएका छन् । विहिबार प्रेस विज्ञप्ती जारी गरी उनीहरुले महानगरले मनपरी कर बढाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । मेयरका प्रत्यासी..

पुरा पढ्नुहोस् »

म्याग्दीलाई हिमाली जिल्ला बनाउन माग ३१ श्रावण २०७५, बिहीबार ०४:५७

पोखरा, साउन ३१ । गण्डकी प्रदेशको म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरिएको छ । प्रदेश सरकारले बुधबार बैठक बसेर म्याग्दीलाई हिमाली जिल्ला बनाईदिन नेपाल सरकारलाई सिफारिस गरेको छ । यसअघि गएको फागुन १५ गते जिल्ला सभाले हिमाली जिल्ला..

पुरा पढ्नुहोस् »

बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने, ७ बजे नै उडान हुने ३१ श्रावण २०७५, बिहीबार ०२:१३

पोखरा, साउन ३० । बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ । पोखराबाट नियमित ८ बजे देखि काठमाडौंका लागि उडान हुने गरेकोमा बुद्धले आइतबार देखि ७ बजे नै उडान भर्ने बुद्ध एयरका पोखरा—स्टेसन म्यानेजर गौतम..

पुरा पढ्नुहोस् »

तनहुँमा बस र ट्रक ठोकियो, गम्भीर घाईतेको मनिपालमा उपचार हुँदै ३० श्रावण २०७५, बुधबार १७:३५

पोखरा, साउन ३० । पृथ्विराजमार्ग अन्तरगत तनहुँको ब्यास नगरपालिकामा १२ ना ४ ख ५४९१ नम्बरको बस र ना ६ ख ३२९३ नम्बरको ट्रक ठोकिएका छन् । बस र ट्रक ठक्कर खादा बस चालक सहित बसमा सवार १६ जना घाइते भएका छन् । गम्भिर घाइते भएको ५ जनालाई पोखराको मणिपाल..

पुरा पढ्नुहोस् »