समाज


निर्मला हत्याकाण्ड–कञ्चनपुरका एसपी विष्टको निलम्बन ९ भाद्र २०७५, शनिबार १३:२२

काठमाण्डौं, भदौ ९ । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निष्पक्ष छानविनमा विवादित व्यक्तिका रुपमा रहेका प्रहरी उपरिक्षक डिल्लीराज विष्ट निलम्बलनमा परेका छन् । अनुसन्धान प्रक्रिया पूरा गरी घटनाको निष्पक्ष..

पुरा पढ्नुहोस् »

पोखरामा मृत भेटिएकी पुष्पाको टाउको, फोक्सो र छातीमा चोट ! ९ भाद्र २०७५, शनिबार १२:५९

पोखरा, भदौ ९ । पोखरा १९ लामाचौरकी १३ बर्षिया किशोरीको शव शुक्रबार साँझ भेटियो । विहिबारदेखि बेपत्ता पुष्पा केसीको नांगो अवस्थामा शव भेटिएको हो । लामाचौर फापरतरो स्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडिमा स्कर्ट खोलिएको अवस्थामा शव भेटिएको..

पुरा पढ्नुहोस् »

कञ्चनपुरको बलात्कार घटना–निर्मलाका साथी प्रहरीको नियन्त्रणमा ९ भाद्र २०७५, शनिबार ०९:५६

काठमाण्डौं, भदौ ९ । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन जारी छ । आन्दोलनका क्रममा प्रदर्शनकारीलाई दमन गर्न प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु..

पुरा पढ्नुहोस् »

पोखरामा एक बालिकाको रहस्यमय मृत्यु, बलात्कारपछि हत्या भएको आशंका ९ भाद्र २०७५, शनिबार ०८:३९

पोखरा, भदौ ९ । पोखराको लामाचौरमा १३ बर्षिय बालिकाको रहस्यमय मृत्यु भएको छ । विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी शुक्रबार साँझ मृत फेला परेकी थिइन् । बिहीबार विद्यालयबाट फर्किदा बाटैबाट उनी बेपत्ता थिईन् । विद्यालयको..

पुरा पढ्नुहोस् »

हाफ पाइन्ट र मिनिस्कर्ट लाउनेलाई प्रशासन छिर्न रोक ? ९ भाद्र २०७५, शनिबार ०२:२८

पोखरा, भदौ ९ । केही दिन अघि कास्कीमा एउटा बहश चल्यो–हाफ पाईण्ट र मिनिस्कर्ट लाउनेलाई जिल्ला प्रशासन कार्यालय छिर्नै रोक लगाउने । सरकारी कार्यालयमा गएका सेवाग्राहीको पोशाकले कार्यालय नै अभद्र देखिने गरेको भन्दै कास्की प्रशासनले त्यस्ता..

पुरा पढ्नुहोस् »

शंकास्पद बन्दै निर्मला हत्या, ‘भीआइपी’ ले मारेको स्थानीयको आशंका ९ भाद्र २०७५, शनिबार ०१:४५

कञ्चनपुर, भदौ ९ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ ट्विस्ट सतहमा आएको छ । घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन..

पुरा पढ्नुहोस् »

पोखरामा १४ बर्षिय बालिका मृत फेला, हत्या भएको प्रहरीको अनुमान ८ भाद्र २०७५, शुक्रबार १६:२४

पोखरा, भदौ ८ । पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १४ बर्षिया पुष्पा केसीले बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब..

पुरा पढ्नुहोस् »

शहीद लखन गाउँपालिका आफ्नै भवनमा ८ भाद्र २०७५, शुक्रबार १०:३२

गोरखा, भदौ ८ । हालसम्म ब्यक्तिको घर भाडामा लिई कार्यालय सञ्चालन गरिरहेको शहिद लखन गाँउपालिकाले अब भने आफ्नै भवनबाट सेवा दिन थालेको छ । आर्थिक बर्ष २०७४/७५ मा गाँउपालिकाबाटै विनियोजन भएको बजेटले निर्माण सम्पन्न भएको भवनबाट कार्यालयले..

पुरा पढ्नुहोस् »

न्वारन गरेकै रात फिल्मी शैलिमा हरायो ११ दिने बच्चा ८ भाद्र २०७५, शुक्रबार ०६:५९

पोखरा, भदौ ८ । गोरखामा न्वारन गरेकै राती एक वालिका बेपत्ता भएकी छन् । गोरखाको सिरान्चो गाउँपालिका २ खमारीमा बिहीबार न्वारन गरेका सबल र रश्मी भण्डारीकी ११ दिनकी छोरी हराएकी हुन् । ‘राती अचम्मको घटना घटेछ’ वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने..

पुरा पढ्नुहोस् »

असल पत्रकार समाते जेलभित्रै आन्दोलन–आचार्य, पत्रकार ढकाल पुरस्कृत (भिडियाे) ८ भाद्र २०७५, शुक्रबार ०५:३८

पोखरा, भदौ ८ । पोखराका पत्रकार रुपनारायण ढकाल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ढकाललाई सम्मान गरिएको हो । शुक्रबार विशेष कार्यक्रमका बीच नेपाल..

पुरा पढ्नुहोस् »