समाज


कञ्चनपुर घटना जटिल बनेपछि फेरियो सिडियो, अधिकारीलाई पठाईयो ८ भाद्र २०७५, शुक्रबार ०१:५०

पोखरा, भदौ ८ । बालिकाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही माग गर्दै चलिरहेको आन्दोलनले तवनाग्रस्त रहेको कञ्चनपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको परिचालन गर्ने निर्णय भएको छ । गृह मन्त्रालयले विहीवार कञ्चनपुरका सीडीओ कुमार..

पुरा पढ्नुहोस् »

पोखराको रामबजारबाट दिउँसै चोरियो १ लाख नगद सहित ७ तोला सुन ७ भाद्र २०७५, बिहीबार १३:५६

पोखरा, भदौ ७ । पोखरामा चोरीका घटना बढिरहेका बेला बुधबार दिउँसो रामबजारको एक घरमा चोरी भएको छ । पोखरा १५ रामबजार, मिलन मार्ग निवासी दिलकुमारी वि.क.को घरबाट चोरले साढे ७ तोला सुन ४ तोला चाँदी र नगद १ लाख रुपैंया चोरेको पीडितले बताएकी छिन् । उनका..

पुरा पढ्नुहोस् »

पोखराका फ्याक्ट्रीमै म्याद गुज्रिएका दुर्गन्धित मासु, १६ सय किलो जफत ७ भाद्र २०७५, बिहीबार ०८:०१

पोखरा, भदौ ७ । पोखराका मासु उत्पादन गरी विक्रिवितरण गर्दै आएका फ्याक्ट्रीमै मिति सकिएका र दुर्गन्धित मासु अनुगमनका बेला फेला परेको छ । जिल्ला अनुगमन समिति कास्कीले पोखराका विभिन्न ठाउँमा मासु उत्पादन गर्ने फ्याक्ट्रीको अनुगमन गर्दा..

पुरा पढ्नुहोस् »

गोरखाकी १३ बर्षिया बालिका गोदावरीमा बलात्कृत ७ भाद्र २०७५, बिहीबार ०२:४८

काठमाण्डौं, भदौ ७ । गोरखा घर भएकी १३ बर्षिया बालिका गोदावरीमा बलात्कृत भएकी छिन् । ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिबा बलात्कृत भएकी हुन् । घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्याएर उनीमाथि..

पुरा पढ्नुहोस् »

स्याङ्जाकी २० वर्षिया कृतिका बरालको रहस्यमयी मृत्यु ६ भाद्र २०७५, बुधबार ११:३६

पोखरा, भदौ ६ । स्याङ्जाको पुतलीवजार नगरपालिका ७ बाँसपुरमा एक युवतीको रहस्यमयी मृत्यु भएको छ । २० वर्षिया कृतिका वरालको आफ्नै घर नजिक रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको घटनालाई लिएर माइती पक्षले मृतकको श्रीमान् तिलक रेग्मीले हत्या गरेको..

पुरा पढ्नुहोस् »

नेपालकै नमुना वडा–जहाँ सेवाग्राहीले हुलाक टिकटदेखि चियासम्म निशुल्क पाउँछन् ६ भाद्र २०७५, बुधबार ०४:०४

पोखरा, भदौ ६ । सरकारले यसअघि नै निशुल्क भनेर तोकेका शीर्षकहरुलाई निशुल्क भन्दै लेटरप्याडमा छापेर सार्वजनिक गरेका वडाध्यक्षहरुलाई गोरखाले गतिलो जवाफ दिएको छ । जहाँ सरकारले निशुल्क भनेका कुनै पनि शीर्षकमा कर र शुल्क लाग्दैन भने केही नयाँ प्रयोग..

पुरा पढ्नुहोस् »

पौडी खेल्ने क्रममा सेतीमा बेपत्ता, ५ दिनपछि भेटियो शव ५ भाद्र २०७५, मंगलवार ११:२६

पोखरा, भदौ ५ । पौडी खेल्ने क्रममा माछापुच्छ्रे गाउँपालिका ७ लप्सीदोभानबाट बेपत्ता भएका मदन परियार मृत भेटिएका छन् । लमजुङ राईनासकोट घर भएका परियार मामाघर आएका बेला पौडी खेल्न जाँदा ५ दिनअघि बेपत्ता भएका थिए । उनको शव पोखरा १६ दीप नजिकै सेती..

पुरा पढ्नुहोस् »

बागलुङमा धारो उद्घाटन गरेको फोटो कसरी भयो भाईरल ? (बास्तविकता के हाे ?) ५ भाद्र २०७५, मंगलवार ०१:५७

बाग्लुङ, भदौ ५ । समाजमा जे भयो त्यो वास्तविकता नलुकाएको एउटा दृश्य देखियो बाग्लुङमा । प्रसङ्ग हो– सामाजिक सञ्जालमा भाइरल बनेको धारो उद्घाटन । दृश्य थियो भदौं २ गते बाग्लुङ नगरपालिका वडा नम्बर ७ स्थित साविकको मूलपानी गाविसमा कैगले ढिकीचौर..

पुरा पढ्नुहोस् »

पोखराको बागमाराबाट ११ तोला सुन चोरी ४ भाद्र २०७५, सोमबार १२:२५

पोखरा, भदौ ४ । पोखराको बागमाराबाट ११ तोला सुन चोरी भएको छ । मेघबहादुर रानामगरको घरबाट ताला फोडेर ५ तोला सुन चोरी भएको हो । यस्तै, सोही वडाको भगवती चौताराका महेन्द्रराज अधिकारीको १ तले घरमा च्यानलगेटको ताला फोडी ३ हजार नगद र ६ तोला सुन चोरी भएको..

पुरा पढ्नुहोस् »

सिआइएस पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत ४ भाद्र २०७५, सोमबार ११:५१

पोखरा, भदौ ४ । सामुदायिक सूचना समाज (सिआइएस) पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार प्रकाश ढकाल पुरस्कृत भएका छन् । ११ औं राष्ट्रिय सूचना दिवस अवसरमा सोमबार यहाँ आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा,..

पुरा पढ्नुहोस् »