समाज


दुखद खवर–पूर्वराजदूत झाको हत्या ! ४ भाद्र २०७५, सोमबार ०५:१९

काठमाण्डौं, भदौ ४ । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन..

पुरा पढ्नुहोस् »

भारतीय मरेपछि मनाङ एयरको उडानमा प्रतिबन्ध ४ भाद्र २०७५, सोमबार ०३:४७

काठमाण्डौं, भदौ ४ । मुलुकको उड्ययन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ । गएको साउन २९ गते हुम्लाको हिल्सास्थित हेलिप्याडमा अबतरणको क्रममा..

पुरा पढ्नुहोस् »

पोखरा ल्याउन लागेको गोली सहित भारतीय सेनाका कर्नेल पक्राउ ४ भाद्र २०७५, सोमबार ०३:३७

पोखरा, भदौ ४ । काठमाडौंबाट पोखरा ल्याउन लागेको गोली सहित १ जनालाई पक्राउ गरिएको छ । बुद्ध एयरको विमानबाट पोखरा ल्याउन लागिएको २० राउण्ड गोली सहित चितवनका बलबहादुर पुनलाई पक्राउ गरिएको हो । आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी, जारकै पानीले पाक्छ खाना ४ भाद्र २०७५, सोमबार ०२:४६

काठमाण्डौं, भदौ ४ । प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल..

पुरा पढ्नुहोस् »

स्थानीय तहले टेर्दैनन् प्रदेशलाई ३ भाद्र २०७५, आईतवार ०२:०७

सुर्खेत, भदौ ३ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्यो । इमेल र हुलाकबाट पठाइएको पत्रमा भनिएको छ, ‘नीति, कार्यक्रम र स्वीकृत कानुनहरू यो पत्र प्राप्त भएको मितिले सात..

पुरा पढ्नुहोस् »

पोखरा–कतै भवन अलपत्र, कतै कुर्ची पाउनै मुश्किल ! ३ भाद्र २०७५, आईतवार ०१:०३

प्रकाश ढकाल पोखरा, भदौ ३ । सरकारले चालू आर्थिक बर्षदेखि जिल्लाका अधिकांश कार्यालयहरु खारेज गर्दै स्थानीय तहमा कमचारी समायोजन ग¥यो । केही कर्मचारीहरु प्रदेश सरकारको मातहतमा पनि छन् । कास्कीका पशु, स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा वालबालिका,..

पुरा पढ्नुहोस् »

पोखरा उच्च वारमा प्रजातान्त्रिक समूहको जीत, बास्तोलाको प्यानल नै बिजयी २ भाद्र २०७५, शनिबार १६:४९

पोखरा, भदौ २ । पोखरा उच्च अदालत वार एशोसिएसनमा अधिवक्ता रोहितराज बास्तोला निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा प्रजातान्त्रिक समूहका बास्तोलाले अध्यक्षका प्रत्यासी पेसागत प्रगतिशील कानून व्यवसायी समूहका अधिवक्ता जनकल्याण..

पुरा पढ्नुहोस् »

पोखरामा दिनहूँजसो चोरी, पृथ्वीचोकमा पनि पसल फोडियो २ भाद्र २०७५, शनिबार ०९:४३

पोखरा, भदौ २ । पोखरामा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबार राती पोखराको पृथ्वीचोकको एक पसलको ताला फोडेर चोरी भएको छ । पोखराको पृथ्विचोक हिमालि पेट्रोल पम्प अगाडि रहेको भँगारा किराना स्टोर्समा चोरी भएको हो । मुख्य सडकमा रहेको पसलमा चोरले..

पुरा पढ्नुहोस् »

वडासचिव घुस सहित पक्राउ २ भाद्र २०७५, शनिबार ०२:०४

इटहरी, भदौ २ । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार रुपैयाँ घुस लिएको अभियोगमा..

पुरा पढ्नुहोस् »

मरेको बाख्रामा पनि कर ! २ भाद्र २०७५, शनिबार ०१:५१

विर्तामोड, भदौ २ । बिमा गरेको बाख्रा मरेपछि सिफारिसका लागि झापाको गौरादह नगरपालिका–१ का अमृत कटुवाल वडा कार्यालय पुगे। बिमा सुविधा पाउनका लागि उनले सिफारिस लिनु थियो । तर, सिफारिस बनाउँदा २ सय ५० रुपैयाँ कर वडा कार्यालयले लिएपछि उनी आश्चर्यचकित..

पुरा पढ्नुहोस् »