समाज


सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेलाई क्षतिपूर्ति रकम बढाइँदै २४ श्रावण २०७५, बिहीबार ०४:०६

काठमाण्डौं, साउन २४ । सरकारले सवारी दुर्घटनामा मृत्यु वा घाइते हुनेको लागि क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ । हाल सवारी दुर्घटनामा मृत्यु हुनेको ५ लाख र घाइतेको अवस्थाअनुसार अधिकतम ३ लाखसम्म बीमामार्फत क्षतिपूर्ति हुने व्यवस्था छ । बीमा..

पुरा पढ्नुहोस् »

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म (कोको छन् ?) २४ श्रावण २०७५, बिहीबार ०३:४६

काठमाण्डौं, साउन २४ । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि उनीहरुको नाम अदालतको..

पुरा पढ्नुहोस् »

चार वर्षमा साढे ४ हजार महिला बलात्कृत ! २४ श्रावण २०७५, बिहीबार ०३:३३

काठमाण्डौं, साउन २४ । नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु २४ श्रावण २०७५, बिहीबार ०३:१७

पोखरा, साउन २४ । पोखराका लेकसाइडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियार करेण्ट लागेको मृत्यु भएको छ । करेण्ट लागरे..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा करेन्ट लागेर एक घाईते २३ श्रावण २०७५, बुधबार ११:५२

पोखरा, साउन २३ । पोखराको लेकसाइडमा करेन्ट लागेर एक जना घाईते भएका छन् । पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियारलाई करेण्ट लागेको हो । करेण्ट लागरे घाईते..

पुरा पढ्नुहोस् »

पीपललाई राष्ट्रिय वृक्ष घोषणा गर्न पोखरेलीको माग २३ श्रावण २०७५, बुधबार ०१:०६

पोखरा, साउन २३ । पोखरा महानगरले निरन्तर चौतारी फडानी गर्न थालेपछि पोखराका अगुवाहरु यसलाई रोक्न एकजुट भएका छन् । पछिल्लो समय महानगरले सडक विस्तार र विभिन्न आयोजनाका नाममा रुख काटिरहेको छ । पोखरामा शनिबार अन्तरक्रिया गर्दै उनीहरुले महानगरले..

पुरा पढ्नुहोस् »

क्यानडा पठाउँछु भन्दै लाखौ कुम्ल्याएर दलाल फरार २२ श्रावण २०७५, मंगलवार १७:०६

पोखरा, साउन २२ । सामान्य जीवनयापन बिताईरहेका नेपालीहरुको ड्रिम कन्ट्रि भनेकै अमेरिका, बेलायत, हङकङ, सिङ्गापुर, अष्ट्रेलिया तथा क्यानडा जस्ता विकसित मुलुक नै हुन् । नेपाल सरकारले स्वदेशमै समयापेक्ष रोजगारीको सिर्जना गर्न नसक्नुको कारण युवाहरु..

पुरा पढ्नुहोस् »

होसियार ! पोखराबाट २ दिनमै ९ वटा बाईक हरायो २२ श्रावण २०७५, मंगलवार १६:५९

पोखरा, साउन २२ । पोखराबाट २ दिनमै ९ वटा मोटरसाईकल हराएको छ । तर प्रहरीमा भने ५ वटाको मात्रै उजुरी परेको छ । आइतबार ७ र सोमबार २ गरी ९ वटा मोटरसाईकल विभिन्न ठाउँबाट हराएको ला ग्राण्डी कलेजका विद्यार्थी दिनेश रेग्मीले बताए । स्याङ्जा आँधीखोला..

पुरा पढ्नुहोस् »

मृतकको पेट काटिएपछि घटनाको छानवीन गर्न माग २२ श्रावण २०७५, मंगलवार १३:०६

पोखरा, साउन २२ । गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँका ५२ वर्षीय भीमकुमार गुरुङको २ साता मृत्यु भयो । उनलाई बोक्सी लागेर मारेको आरोप लगाउँदै छिमेकीलाई सामाजिक बहिष्कार गरे । बोक्सीले पेटमा भ्यागुता, सर्प हालिदिएको भन्दै उनीहरुले शव समेत..

पुरा पढ्नुहोस् »

पोखराको रेष्टुरेण्टबाट लागु औषध सहित १ पक्राउ २२ श्रावण २०७५, मंगलवार १२:४८

पोखरा, साउन २२ । पोखराको पृथ्वीचोक स्थित दीप मम रेष्टुरेण्टबाट लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ । कपिलबस्तुका १९ बर्षिय शेषकान्त थारुलाई पक्राउ गरिएको हो । रेष्टुरेष्टमा बसिरहेको अवस्थामा शंका लागेपछि चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ..

पुरा पढ्नुहोस् »