समाज


कास्कीको अन्नपूर्ण गाउँपालिकामा हेलिकोप्टर ल्याण्ड गरे कारबाही ! २२ श्रावण २०७५, मंगलवार ०३:३५

पोखरा, साउन २२ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हेलिकोप्टर ल्याण्ड गर्न निषेध गरेको छ । गाउँसभाबाटै निर्णय गरेर हेलिकोप्टरलाई निषेध गरिएको हो । विशेष गरी अन्नपूर्ण बेसक्याम्पमा जथाभावी हेलिकोप्टर लैजाने र त्यसले..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालक आन्दोलित २१ श्रावण २०७५, सोमबार १५:११

पोखरा, साउन २१ । गण्डकी प्रदेशमा कार्यरत सामाजिक परिचालकहरु आन्दोलित भएका छन् । उनीहरुको असार मसान्तपछि म्याद सकिएको छ । तत्काल पुनर्वहालीको माग गर्दै उनीहरुले माग पूरा नभए संघर्षका कार्यक्रम गर्ने बताएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन..

पुरा पढ्नुहोस् »

झारफुक गर्ने बहानामा धामीले गरे बलात्कार ! २१ श्रावण २०७५, सोमबार १२:५७

घोराही, साउन २१ । दाङको घोराही उपमहानगरपालिकामा बलात्कार अभियोगमा एकजना धामी पक्राउ परेका छन् । झारफुक गर्ने बाहानामा बलात्कार गरेको अभियोगमा एकजना धामिलाई प्रहरीले पक्राउ गरेको हो । आफूलाई धामी बताउँदै आएका घोराही उपमहानगरपालिका–१६..

पुरा पढ्नुहोस् »

गोरखामा लास काटेको घटना–दोषीलाई पक्रन गएको पुलिस रित्तै फर्कियो २१ श्रावण २०७५, सोमबार १२:४४

गोरखा, साउन २१ । गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा शव चिर्नेलाई पक्राउ गर्न आइतबार गएको प्रहरीको थप बल पनि फिर्ता भएको छ । पीडित पक्षले किटानी उजुरी गरेका रोशन गुरुङ लगायतलाई लिन गएका २९ जनाको टोली आइतबार बिहान रित्तै फर्किएको त्यहाँका..

पुरा पढ्नुहोस् »

पोखरामा लडेर भ्यान चालकको मृत्यु २१ श्रावण २०७५, सोमबार १२:२९

पोखरा, साउन २१ । पोखराको वडा नम्बर ५ विकासमार्गमा एकजनाको लडेर मृत्यु भएको छ । ग १ ज २६४६ नम्बरको भेन चालकको अचानक लडेर मृत्यु भएको हो । बगालेटोलका ३७ बर्षिय ज्ञानेन्द्रबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । लडेको खवर पाउने वित्तिकै..

पुरा पढ्नुहोस् »

पोखराबाट मुस्ताङ जाँदै गरेको बस दुर्घटना, ६ जना गम्भीर २१ श्रावण २०७५, सोमबार ११:१६

पोखरा, साउन २१ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान साढे ९ बजे दुर्घटना भएको हो । पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो । मोदी..

पुरा पढ्नुहोस् »

‘पोखराको मोवाइल टावर प्रदेशकै आइटी हव’ २० श्रावण २०७५, आईतवार १७:३३

पोखरा, साउन २० । ‘संसारमा बनेका सबैजसो ब्राण्डका मोवाइल । एउटै छानामुनि भएभरका सुविधा । विहान देखि रातीसम्म नै मार्केट चलाउने योजना छ, पोखरा मोवाइल टावरका अध्यक्ष उदय केसी भन्छन्–२ बर्षभित्र मोवाइलको लागि प्रदेशमा यसलाई लाष्ट डेस्टिनेशन..

पुरा पढ्नुहोस् »

प्राइम सहकारीका मुख्य सञ्चालक पोखराबाट पक्राउ २० श्रावण २०७५, आईतवार १७:२१

पोखरा, साउन २० । लाखौं घोटला गरी फरार प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेड मुख्य सञ्चालक ईश्वर श्रेष्ठ पक्राउ गरेका छन् । विराटगर–९ बाटारोडमा रहेका सहकारीका मुख्य व्यवस्थापक श्रेष्ठलाई पोखराबाट प्रहरीले पक्राउ गरेको हो । विशेष टोली..

पुरा पढ्नुहोस् »

दुखद खवर ! काँग्रेस स्याङजाका सभापति कमल पंगेनीको निधन २० श्रावण २०७५, आईतवार ०३:१९

पोखरा, साउन २० । नेपाली काँग्रेस स्याङजाका सभापति तथा पूर्व सांसद  कमल पंगेनीको निधन भएको छ । दीर्घाको कार्यक्रममा अचानक बेहोस् भएपछि उनलाई उपचारका लागि कालिका अस्पताल हेलुमा राखिएको थियो । उपचारकै क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ..

पुरा पढ्नुहोस् »

मोदी नेपाल आउँदै, पोखरा र लुम्बनीको भ्रमण गर्ने १९ श्रावण २०७५, शनिबार १३:०८

काठमाण्डौं, साउन १९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान..

पुरा पढ्नुहोस् »