समाज


फेवातालमा शव भेटियो १० श्रावण २०७५, बिहीबार १४:३९

पोखरा, साउन १० । पोखराको फेवातालमा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका ६० बर्षिय तीर्थबहादुर नेपालीको शव भेटिएको प्रहरीले जनाएको छ । ड्यामसाईड स्थित कृयापुत्री भवनको नजिक फेवातालमा तैरीएर रहेको अबस्थामा उनको शव भेटिएको..

पुरा पढ्नुहोस् »

भागबन्डा मिलाउन फेरि मन्त्रालय टुक्र्याइँदै १० श्रावण २०७५, बिहीबार ०२:५४

काडमाण्डौं, साउन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेकोलाई आज नयाँ पत्रिका दैनिकले छापेको छ । समाचार अनुसार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि..

पुरा पढ्नुहोस् »

१६ दिनदेखि पोखराबाटै बेपत्ता भए तामाङ ९ श्रावण २०७५, बुधबार १७:११

पोखरा, साउन ९ । पोखराबाट एक बृद्ध बेपत्ता भएका छन् । गएको मंगलबार रातीदेखि बेपत्ता भएका हुन् । तल्लो गगनगौंडा बस्ने ६५ बर्षका कालु तामाङ घर नजिकै छोरीको घरबाट बेपत्ता भएका हुन् । ‘छोरीको घरमा जानुभएको थियो । हामी उतै हुनुहोला भनेर ढुक्क भयौं ।..

पुरा पढ्नुहोस् »

भरतपुर तनावग्रस्त–१० राउण्ड हवाई फायर, एक जनालाई गोली लाग्यो ९ श्रावण २०७५, बुधबार १४:४२

भरतपुर, साउन ९ । भरतपुर महानगरपालिकाले राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चल्न नदिने निर्णयको बिरोधमा भएको प्रर्दशनका कारण बुधबार दिनभरजसो भरतपुर क्षेत्र तनावग्रस्त बन्यो । अटो ट्याम्पो व्यवसायी र मजदुर एवम् प्रहरीबीच भएको झडपमा एक..

पुरा पढ्नुहोस् »

कास्कीका सिडियोको सरुवा, नयाँ सिडियोमा बुढा आउने ९ श्रावण २०७५, बुधबार १२:२२

पोखरा, साउन ९ । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको सरुवा भएको छ । उनको अध्यागमन कार्यालयमा सरुवा भएको हो । अधिकारीको सरुवासँगै कास्कीमा मकवानपुरका सिडियो चक्रबहादुर बुढा आउने भएका छन् । गृह मन्त्रालयले बुधबार सिडियो हेरफेर..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षले टेण्डरमै राजनीति गरेको भन्दै अदालतमा मुद्धा दायर ८ श्रावण २०७५, मंगलवार १३:२४

पोखरा, साउन ८ । टेण्डर प्रक्रियामा राजनीति गरेको भन्दै माछापुच्छ्रे गाउँपालिकाका लिला ढकालले उच्च अदालत पोखरामा मुद्धा दर्ता गरेका छन् । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडकमा चुंगी कर उठाउनका लागि गएको असार २५ गते..

पुरा पढ्नुहोस् »

प्रेमीसँग मिलेर श्रीमानको हत्या (कसरी भयो घटना?) ८ श्रावण २०७५, मंगलवार १२:२७

कैलाली, साउन ८ । कैलालीको भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख,..

पुरा पढ्नुहोस् »

कास्कीको मादी गाउँपालिकाको निर्णय–माला, खादा र अविर निषेध ८ श्रावण २०७५, मंगलवार ०८:४०

पोखरा, साउन ८ । कास्कीको मादी गाउँपालिकाले फुलमाला, खादा र अविर निषेध गर्ने निर्णय गरेको छ । फजुल खर्च बढेको भन्दै गाउँपालिकाले अवदेखि तीनैचिज कुनैपनि कार्यक्रममा प्रयोग नगर्ने निर्णंय गरेको हो । ‘आयातित फूलको माला भिरेर सान बढ्दैन । बरु जे छ..

पुरा पढ्नुहोस् »

मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी, नेकपा–काँग्रेसको छुट्टाछुट्टै प्रश्ताव ८ श्रावण २०७५, मंगलवार ०४:४२

पोखरा, साउन ८ । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी गरिएको छ । सबै वडालाई पायक नपरेको भन्दै याङजाकोटबाट तारकाङ सार्न लागिएको हो । गाउँपालिकाले कार्यालय सार्नका लागि सुझाव संकलन गर्न छुट्टै समिति नै गठन गरेको थियो । समितिले तारकाङ र..

पुरा पढ्नुहोस् »

गोरखाकी गंगामायालाई सरकारले दियो एक करोड ८ श्रावण २०७५, मंगलवार ०३:२५

काठमाण्डौं, साउन ८ । छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा..

पुरा पढ्नुहोस् »