पत्रकारलाई जीवन निर्वाह भत्ता दिने सरकारको निर्णय, प्रेस काउन्सिल खारेजीको तयारी १ श्रावण २०७५, मंगलवार ०८:४३
काठमाण्डौं, साउन १ । सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति..
पुरा पढ्नुहोस् »