समाज


फागुन २५ र २६ गते नेपाल बन्दको घोषणा (पर्चाबाटै यस्तो धम्की) २३ फाल्गुन २०७४, बुधबार १३:०४

पोखरा, फागुन २३ । नेपाल बन्द भएको केही दिनमा फेरी नेपाल बन्द हुने भएको छ । पूर्व जनमुक्ति सेना रञ्जित गुरुङको समुहले फागुन २५ र २६ गते नेपाल बन्दको आहन गरेको हो । उक्त समुहले ४ बुँदे माग राख्दै बन्दको आहन गरेको हो । जनयुद्ध र जनआन्दोलनका घाईतेलाई..

पुरा पढ्नुहोस् »

समाजसेवीलाई तमु कला साहित्य परिषदको सम्मान १८ फाल्गुन २०७४, शुक्रबार ०४:२६

पोखरा, फागुन १८ । तमु कला साहित्य परिषद् नेपालले बिदेशमा रहेका नेपाली समाजसेवीहरुलाई पोखरामा सम्मान गरेको छ । घरायसी कामले विदा मनाउन नेपाल आएका र छुट्टी सकेर कार्यक्षेत्र फर्किन लागेका नेपालीहरुलाई परिषद्ले स्वागत र विदाई गरेको हो । विशेष..

पुरा पढ्नुहोस् »

होलीमा २५ युवती पक्राउ १७ फाल्गुन २०७४, बिहीबार १६:३१

काठमाण्डौं, फागुन १७ । होली मनाउने क्रममा उच्छृखंल गतिविधि गर्ने २५ युवतिलाई काठमाण्डौं प्रहरीले पक्राउ गरेको छ । होलीमा गलत मनसायले उछृखंल ब्यवहार देखाउने उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार २५..

पुरा पढ्नुहोस् »

होली खेल्दा घरको छतबाट खसेर १ जनाको मृत्यु

पोखरा, फागुन १७ । पोखरामा होली खेल्नेक्रममा घरको छतबाट खस्दा एक बालक ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो । उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान..

पुरा पढ्नुहोस् »

पर्सामा प्रहरी कार्यालय आडैमा गोली चल्यो, स्थानीय त्रसित

पर्सा, फागुन १७ । पर्साको जिल्ला प्रहरी कार्यालय नजिकै गोली चलेको छ । अज्ञात हतियारधारीले गोली चलाउँदा वीरगन्ज महानगपालिका–१३ रानीघाटका ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयभन्दा ५० मिटर पश्चिममा रहेको..

पुरा पढ्नुहोस् »

शुरु भयो नक्कली नोटको विगविगी, ५ जना पक्राउ १५ फाल्गुन २०७४, मंगलवार ०६:५५

काठमाण्डौं, फागुन १५ । काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप..

पुरा पढ्नुहोस् »

श्रीमानलाई झुक्याएर प्रेमीसँग गेष्ट हाउस धाउँदा यसरी फसे महिला

काठमाण्डौं, फागुन १५ । श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रेमिीहरुसँग..

पुरा पढ्नुहोस् »

मन्त्रिमण्डल विस्तार, दोश्रो बरियता पोखरेललाई (को कुन मन्त्री) १४ फाल्गुन २०७४, सोमबार ११:१२

काठमाण्डौं, फागुन १४ । एमाले महासचिव ईश्वर पोखरेलले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले महासविच पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारी दिँदै सरकार विस्तार गरेका छन् । अर्थमन्त्रीमा दाबेदारिता..

पुरा पढ्नुहोस् »

पोखराको बैदाममा डिएसपी खटाईने (हेर्नुस् को आउँदैछ)

पोखरा, फागुन १४ । पोखराको वडा प्रहरी कार्यालय बैदामलाई डिएसपीको कमाण्ड दिईने भएको छ । इन्सपेक्टर प्रमुख रहदै आएको यो कार्यालयमा प्रहरी प्रधान कार्यालयले डिएसपी पठाउन लागेको हो । डिएसपी नवीन कार्कीलाई बैदाममा सरुवा गरिएको छ । गत शुक्रबार उनलाई..

पुरा पढ्नुहोस् »

रेशम चौधरीले गरे आत्मसमर्पण, अदालतमा बयान सुरु

कैलाली, फागुन १४ । टीकापुर घटनाका फरार अभियुक्त सांसद रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । लामो समयदेखि फरार रहेका चौधरीले आज बिहान ११ बजे जिल्ला अदालत कैलालीमा आत्मसर्पण गरेका हुन् । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । अहिले कैलाली..

पुरा पढ्नुहोस् »