समाज


पहिलो कौह्रा संरक्षण पत्रकारिता पुरस्कार नवलपुरकी कमला रानालाई २५ जेष्ठ २०७५, शुक्रबार ०३:४०

पोखरा, जेठ २५ । राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित पहिलो ‘राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार–२०७५’बाट नवलपुरकी पत्रकार कमला रानामगरलाई पुरस्कृत..

पुरा पढ्नुहोस् »

गोरखाबाट हराएको बाइक ६ महिनापछि लमजुङमा भेटियो २४ जेष्ठ २०७५, बिहीबार १३:४८

पोखरा, जेठ २४ । गोरखाको पञ्चकन्या सुन चाँदी पसलको पार्किङ स्थलबाट ६ महिनाअघि हराएको क्रसफायर मोटरसाइकल प्रहरीले लमजुङमा बरामद गरेको छ । नक्कली नम्बर प्लेट राखेर चलाइराखेको सूचनाको आधारमा ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा र लमजुङ प्रहरीको..

पुरा पढ्नुहोस् »

सराङकोटमा मृत मानिस फेला, हत्या भएको आशंका २३ जेष्ठ २०७५, बुधबार ०९:३०

पोखरा, जेठ २३ । पोखरा १८ सराङकोटमा एकजना मृत फेला परेका छन् । घटनास्थल नजिक पोते देखिएकोले महिला हुन सक्ने स्थानीयको अनुमान छ । यद्यपी प्रहरीले चाहीँ पत्ता नलागेको जनाएको छ । पात पतिंगरले छोपिएको अवस्थामा शव रहेको कास्की प्रहरीका ईन्स्पेक्टर..

पुरा पढ्नुहोस् »

बाबा आनन्द सञ्चार पुरस्कारबाट लामिछाने सम्मानित २२ जेष्ठ २०७५, मंगलवार १२:४८

पोखरा, जेठ २२ । बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ बाट नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछाने सम्मानित भएका छन् । मंगलवार पोखरामा आयोजित एक समारोहमा प्रदेश नं. ४ का बन बातावरण तथा पर्यटन मन्त्री बिकास..

पुरा पढ्नुहोस् »

“राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार” छनौट समिति गठन १७ जेष्ठ २०७५, बिहीबार १२:२९

पोखरा,  जेठ १७ राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति नेपालले पहिलो वितरण गर्न लागेको “राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार” को लागि छनौट समिति गठन गरिएकोे छ । एक वर्ष अगाडि नेपाल मगर पत्रकार संघ कास्की शाखा र राष्ट्रिय मौलिक..

पुरा पढ्नुहोस् »

श्रदेय खेम्पो पैम हिराचनलाई मार्फा थकाली समाजको सम्मान १५ जेष्ठ २०७५, मंगलवार ०४:४०

पोखरा, जेठ १५ । पोखरा लेखनाथ—१२, चापापानीमा रहेको मार्फा थकाली समाज सेवा सदन पोखराले श्रदेय खेम्पो पैम हिराचनलाई सम्मान गरेको छ । समाजले पोखरामा एक कार्यक्तमको आयोजना गरि थकाली समुदायमा पहिलो व्यक्ति ज्ञाग्युर निङमापा ईष्टिच्यूट मैसूर,..

पुरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री स्वराजले नेपालीसँग माफी मागिन् १५ जेष्ठ २०७५, मंगलवार ०३:३४

काठमाडौं, जेठ १५ । भारतीय विदेशमन्त्री सुश्मा स्वराजले जनकपुरसँग जोडेर गलत अभिब्यक्ति दिएको भन्दै माफी मागेकी छिन् । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावअघि जनकपुरको मैदानबाट लाखौंलाख भारतीयलाई सम्बोधन गरेको भन्ने भिडियो..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिले गरिन् बालकृष्ण ढुंगेलसहित ८१६ कैदीको सजायँ माफी १५ जेष्ठ २०७५, मंगलवार ०३:१९

काठमाडौं, जेठ १५ । जेल सजाएँ भोगिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाहा भएको छ । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका ढुंगेललाई ४० प्रतिशत कैद भुक्तान गरेको आधारमा माफी दिईएको हो । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले..

पुरा पढ्नुहोस् »

‘स्थानीय सरकारलाई कानुनी अवरोध’ १५ जेष्ठ २०७५, मंगलवार ०३:०४

पोखरा, जेठ १५ । ‘कानुनी अड्चनका कारण गएको एक बर्ष स्थानीय सरकारले देखिने गरी काम गर्न सकेनन् । स्वायत्त अधिकारका कानुनहरु पनि अन्यौल र बोझिलो भएका कारण बन्न सकेन, डेमोक्रेसी रिसोर्स सेन्टरका फिल्ड संयोजक शेखर पराजुलीले भने–आफ्नै गाउँठाउँका..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष बास्तोलाले गरे मिलन केन्द्रलाई सहयोग १४ जेष्ठ २०७५, सोमबार १२:४१

पोखरा, जेठ १४ । पोखरा ४ का वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले विन्ध्याबासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गरेको जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । वडाध्यक्ष निर्वाचित भएपछि बास्तोलाले महानगरको कार्यपालिका बैठकबाट..

पुरा पढ्नुहोस् »