समाज


सरकारलाई साक्षी राखेर पोखरामा अवैध क्रसर उद्योग सञ्चालन १५ चैत्र २०७४, बिहीबार ०२:४०

प्रकाश ढकाल पोखरा, चैत १५ । पोखराका विभिन्न वडाहरुमा अहिले नयाँ क्रसर उद्योग सञ्चालनमा आएका छन् । वडा कार्यालय र कर्मचारीको स्विकृतिबाट आवश्यक अध्ययन समेत नगरी चलाईएका यस्ता क्रसर उद्योगप्रति नियमक निकायले ध्यान दिएको छैन । पोखरा १४ को..

पुरा पढ्नुहोस् »

१ करोड ठगीमा कास्कीबाट समातिए प्रहरी हवल्दार १४ चैत्र २०७४, बुधबार १४:२४

पोखरा, चैत १४ । १ करोड रुपैयाँ ठगीको आरोपमा पोखराबाट प्रहरी हवल्दार पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुमन अधिकारी पक्राउ परेका हुन् । गोर्खा आरुपोखरीका ३५ वर्षीय अधिकारीमाथि..

पुरा पढ्नुहोस् »

पोखराको बस दुर्घटनामा परिचालकको मृत्यु

पोखरा, चैत १४ । पोखाराबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका ३२ गगनगौंडामा पल्टिँदा १ जनाको मृत्यु भएको छ । गगनगौंडा स्थित सडकबाट २० मिटर तल खस्दा बसका परिचालक लमजुङका २८ बर्षिय सुजन गुरुङको मृत्यु भएको हो ।..

पुरा पढ्नुहोस् »

लाइसेन्स बनाइदिने भन्दै ७० हजार घुस लिने ट्राफिक प्रहरी अख्तियारको फन्दामा

लमजुङ, चैत १४ । सवारीचालक इजाजत पत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ७० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा लमजुङमा एक प्रहरी जवान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । मंगलबार साँझ बेसीशहर नगरपालिका –७ मा रहेको वाणिज्य..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको सफलता, मोटरसाईकल चोर्ने गिरोह पक्राउ (विवरणसहित) १२ चैत्र २०७४, सोमबार १२:५९

पोखरा, चैत १२ । मोटरसाइकल र स्कुटर चोरीमा संलग्न गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङजा र तनहूँका विभिन्न ठाउँबाट पक्राउ गरिएका चोरीमा संलग्नहरुलाई सोमबार कास्की प्रहरीले सार्वजनिक गरेको हो । कास्कीका विभिन्न ठाउँबाट चोरी भएका..

पुरा पढ्नुहोस् »

खेलौना भाँचिदिएको रीसमा पोखरामा १४ वर्षिय बालकले गरे ५ वर्षिया बालिकाको हत्या

पोखरा, चैत १२ । पोखरा नयाँबजारमा मृत भेटिएकी ५ वर्षीया बालिकाको हत्याको कारण खुलेको छ । पोखरा–लेखनाथ महानगरपालिका– ९, नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षिय पुन थरका किशोरले पाल्पा घर भै पोखरा–लेखनाथ..

पुरा पढ्नुहोस् »

दुखद खवर ! पोखरामा ५ बर्षिय बालिकाको हत्या

पोखरा, चैत १२ । पोखराको नयाँ बजारमा ५ बर्षिय बालिकाको हत्या भएको छ । न्यूरोड र नयाँबजारको बीच भागमा नयाँ बजार बस्दै आएकी विहानी थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेकोले हत्या नै हुन सक्ने प्रहरीको प्रारम्भीक..

पुरा पढ्नुहोस् »

सिंहदरबारमा अर्बौंका गाडी अलपत्र, प्रदेशमा हाहाकार ११ चैत्र २०७४, आईतवार ०२:०८

काठमाण्डौं, चैत ११ । प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएको अन्नपूर्णमा खबर छ । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत..

पुरा पढ्नुहोस् »

पोखराको फुस्रेखोलामा डुवेर फेरी १ जनाको मृत्यु १० चैत्र २०७४, शनिबार ०१:५४

पोखरा, चैत १० । फुस्रे खोलामा डुवेर १ जनाको ज्यान गएको छ । पोखरा १४ सेतिदोभान स्थित फुस्रेखोलामा डुवेर पर्वत जलजला १ बासखर्कका १८ बर्षिय सन्दिप पुनको मृत्यु भएको हो । कामको सिलसिलामा पुन पोखरा आएका थिए । शुक्रबार दिउँसो साथीहरुसँग पौडि खेल्न..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकको म्याद थपियो, असारसम्म काम गर्न पाउने ९ चैत्र २०७४, शुक्रबार १३:२५

पोखरा, चैत ९ । देशभरका सामाजिक परिचालकहरुको म्याद थप भएको छ । सरकारले असार मसान्तसम्मका लागि सबै सामाजिक परिचालकको म्याद थपिदिएको हो । गएको पुसदेखि सामाजिक परिचालकलाई म्याद सकिएको भन्दै सरकारी निर्णयबाट अवकास दिईएको थियो । तर लगातारको माग पछि..

पुरा पढ्नुहोस् »