समाज


वडा अध्यक्षकै संलग्नतामा युवकलाई कुटपिट ११ बैशाख २०७५, मंगलवार ०३:०१

अछाम, वैशाख ११ । अछाममा एक युवकलाई वडा अध्यक्षसहितको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ । अछामको ढकारी गाउँपालिका वडानम्वर ४ का २३ वर्षीय बीरबहादुर थापामाथि कुटपिट भएको हो । वडा अध्यक्ष भक्त बुढा र उनका सहयोगी पदम बुढाले मदिरा सेवनगरी..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी सोमबार पनि १० बैशाख २०७५, सोमबार ०९:४४

पोखरा, बैशाख १० । पोखराका सामाजिक परिचालकले सोमबार पनि महानगर घेराउ गरी नाराबाजी गरेका छन् । कार्यालय परिसरमै उनीहरुले प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने..

पुरा पढ्नुहोस् »

मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री बोकेको बस पल्ट्यो, ७ घाईते ७ बैशाख २०७५, शुक्रबार ०३:३५

पोखरा, बैशाख ७ । काठमाण्डौंबाट मुक्तिनाथका लागि तीर्थयात्री बोकेर गैरहेको बस पर्वतको कुश्मामा दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । बा४ख ५७८८ नम्बरको बस बिहान साढे ४ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा भक्तपुरका ६५ बर्षीय लिलानाथ पुडासैनी,..

पुरा पढ्नुहोस् »

’कोठी’ चलाउने वडाअध्यक्षलाई थुनामा नराख्न सर्वोच्चको आदेश ६ बैशाख २०७५, बिहीबार १७:४६

काठमाण्डौं, बैशाख ६ । चेलीबेटी बेचबिखन प्रकरणमा नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका वडा अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले..

पुरा पढ्नुहोस् »

सांसद मनाङेलाई तीन बर्ष कैद (यस्तो छ प्रावधान) ६ बैशाख २०७५, बिहीबार १७:३७

काठमाडौं, बैशाख ६ । विहिबार पक्राउ परेका डन पुष्ठभूमिका सांसद दीपक मनाङे (राजीव गुरुङ) तीन वर्ष जेल बस्नुपर्ने भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनलाई ५ वर्ष जेल सजाय भएकोमा उनी २ वर्ष मात्र जेल बसेका छन् । गत २ माघमा सर्वाेच्च अदालतका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसद दीपक मनाङे पक्राउ ६ बैशाख २०७५, बिहीबार १७:२८

काठमाण्डौं, बैशाख ६ । फरार रहेका प्रदेश सांसद दीपक मनाङे (राजिव गुरुङ) पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो । उनलाई स्वयम्भुबाट पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले बताए । १२ वर्षअघि चक्रे मिलनको हात छिनाएको..

पुरा पढ्नुहोस् »

बाईक राइडिङमा जमेकी तनहूँकी सुन्दरी सुजना ५ बैशाख २०७५, बुधबार १३:२८

उमा आलेमगर पोखरा, बैशाख ५ । ब्युटी प्याजेन्टमा लागेको मान्छे बाईक राईडर ? २०१५ मा मिस तनहूँ जितेपछि विमलनगरकी सुजना श्रेष्ठलाई धेरैले ग्लयामरमा लाग्ने अड्कलबाजी गरे । तर उनी अरुको अड्कलभन्दा भिन्न भईन् । अहिले उनको करियर बाईक राईडरको रुपमा..

पुरा पढ्नुहोस् »

दुईदिनदेखि बेपत्ता भएका श्रेष्ठ फेवातालमा मृत भेटिए ४ बैशाख २०७५, मंगलवार १३:४९

पोखरा, बैशाख ४ । दुई दिन देखि मोटरसाइकल सहित हराएका एक व्यक्ति पोखराको फेवातालमा मृत भेटिएका छन् । बैशाख २ गते देखि हराएका तनहुँ व्यास नगरपालिकाका २८ बर्षिय नबिन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा शव फेला परेको हो..

पुरा पढ्नुहोस् »

फोहोरमा थिचिएको दैनिकी ३ बैशाख २०७५, सोमबार ०५:३८

प्रकाश ढकाल पोखरा, बैशाख ३ । विहान उठ्यो । घरधन्दा सक्यो । खाना खाईवरी ल्याण्डफिल साईट । पोखरा १८ की सम्झना परियारको डेढबर्षदेखिको दैनिकी यस्तै छ । ‘मान्छेहरु फोहोर सुन्दा पनि घिनाउछन् । हामी दिनरात यसैमा खेल्छौं, उनले भनिन्–ज्यान पाल्नैप¥यो ।..

पुरा पढ्नुहोस् »

एक्याप कार्यालयमा ताला लगाईदिने गाउँपालिका अध्यक्षको चेतावनी २ बैशाख २०७५, आईतवार ०२:४६

पोखरा, बैशाख २ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनप्रतिनिधीसँग अटेर गरेको गाउँपालिकाका जनप्रतिनिधीहरुको गुनासो छ । अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधीहरुले एक्यापले सरकार भन्दा ठूलो ठानेर जनप्रतिनिधीलाई हेप्ने काम गरेको गुनासो..

पुरा पढ्नुहोस् »