समाज


मौसममा फेरि बदली २३ बैशाख २०७५, आईतवार ०३:४१

काठमाडौं, वैशाख २३ । आजदेखि मौसममा सुधार हुने भनिए पनि मौसम बदली भएको छ । भारतमा फेरि अर्को न्यूनचापीय क्षेत्र बनेकाले आजपनि केही ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । न्युनचापीय क्षेत्र बनेका कारण बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आएकाले..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोकमा एक महिलाको शब भेटीयो, शनाखत भएन २२ बैशाख २०७५, शनिबार १२:१२

पोखरा, बैशाख २२ । पोखराको पृथ्वीचोक नयाँ बसपार्क एकजनाको शब भेटीएको छ । करीब ३०÷४० वर्षकी महिलाको शब बसपार्कमा पार्किङ गरेको बस नजिक भेटीएको स्थानिय सीता भुषाालले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको र पोष्टमार्टमको लागी पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

पुतलिबजारकी मेयर फेवातालमा हामफालिन २० बैशाख २०७५, बिहीबार १४:००

पोखरा, बैशाख २० । स्याङजा पुतलिबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले फेवातालमा हाम फालेर आत्माहत्याको प्रयास गरेकी छिन् । आफुँ चढेको गाडी छेउमा राखेर हामफालेकी उनलाई एक विदेशीले पौडिएर बचाएका थिए । तालबाट निकालेपछि उद्धारमा रहेका..

पुरा पढ्नुहोस् »

प्रेस स्वतन्त्रता दिवसमा प्रेस क्लबको शुभकामना २० बैशाख २०७५, बिहीबार १२:४४

पोखरा, वैशाख २० । प्रेस क्लब पोखरा नेपालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । बिहिबार एक विज्ञप्ति प्रकाशित गरेर क्लबले शुभकामना व्यक्त गरेको हो । क्लबले सम्पूर्ण प्रेस जगतलाई प्रेस स्वतन्त्रताको पक्षमा एक ढिक्का भई..

पुरा पढ्नुहोस् »

शुक्रबार देशभर सार्वजनिक गाडी नचल्ने २० बैशाख २०७५, बिहीबार १२:१९

पोखरा, बैशाख २० । सिण्डिकेट हटाउने भन्दै सरकारले यातायात ब्यवसायी समिति खारेज गरेपछि आन्दोलित ब्यवसायीहरुले शुक्रबार देशैभरी कालो प्लेटका गाडीहरु नचलाउने निर्णय गरेका छन् । सरकारको निर्णय स्विकार्य नभएको भन्दै चरणबद्ध आन्दोलनको क्रममा..

पुरा पढ्नुहोस् »

बृद्धभत्ता बाँडेर देश समृद्ध हुँदैन, यसलाई हटाउनुपर्छ–अर्थमन्त्री किरण गुरुङ २० बैशाख २०७५, बिहीबार ११:५१

पोखरा, बैशाख २० । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले सरकारले दिँदै आएको बृद्धभत्ता हटाउनुपर्ने बताएका छन् । विहिबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले बृद्धभत्ताको ठाउँमा सामाजिक भत्ताको ब्यवस्था गर्ने सोंचमा सरकार रहेको बताए । ‘नेपालमा..

पुरा पढ्नुहोस् »

विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै, नेपालमा कति भए प्रेस स्वतन्त्रता उल्लंघनका घटना ? २० बैशाख २०७५, बिहीबार ०३:०६

काठमाडौं, बैशाख २० । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । यो वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘शक्तिको निगरानी र नियन्त्रणस् सञ्चार, न्याय र विधिको शासन’..

पुरा पढ्नुहोस् »

चौरासी पूजामा मोटरसाइकलको ताण्डव, १ को ज्यान गयो, ९ घाइते १८ बैशाख २०७५, मंगलवार ०३:४२

नवलपरासी, वैशाख १८ । चौरासी पूजामा सहभागीलाई अनियन्त्रित मोटरसाइकलले अन्धाधुन्ध ठक्कर दिँदा नवलपरासीमा १ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१, चिसापानीमा ना १६ प ९९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

बौद्धदर्शनः दुःख मुक्तिको मार्ग १७ बैशाख २०७५, सोमबार ०३:४४

काठमाडौं, वैशाख १७ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी जारी १६ बैशाख २०७५, आईतवार १०:५७

पोखरा, बैशाख १६ । पोखराका सामाजिक परिचालकले महानगर घेराउ गरी नाराबाजी जारी राखेका छन् । उनीहरुले कार्यालयको गेट बाहिर प्रदर्शन गरेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने..

पुरा पढ्नुहोस् »