समाज


मुख्यमन्त्रीको कडा चेतावनी–गुण्डागर्दी गर्नेलाई सरकारले छोड्दैन १४ फाल्गुन २०७४, सोमबार ०३:२७

पोखरा, फागुन १४ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका काममा अवरोध हुनेगरी भएका गुण्डागर्दी अन्त्य गर्ने बताएका छन् । उनले जनतालाई सहज रुपमा लगानी गर्ने र त्यसको प्रतिफल लिने अधिकार भएको भन्दै आयोजनामा अवरोध गर्ने कोही पनि..

पुरा पढ्नुहोस् »

नेविसंघ नेतृ पौडेलको मृत्यु–सहमतिपछि विहिबार अन्त्यष्टी गरिने ९ फाल्गुन २०७४, बुधबार १४:३३

पोखरा, फागुन ९ । नेविसंघ जनप्रिय माविकी सदस्य बन्दना पौडेलको मृत्युपछि आन्दोलनरत पक्ष र ब्यवसायी सहित प्रहरी प्रशासन बीच सहमति भएको छ । बुधबार साँझ भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम सकिएको विद्यार्थी नेता भानु ढकालले जानकारी दिए । उनका..

पुरा पढ्नुहोस् »

तनहूँमा दुर्घटना हुँदा कास्कीका खत्रीको मृत्यु

पोखरा, फागुन ९ । तनहूँको बेलचौतारामा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखरातर्फ आउँदै गरेको बस नालीमा पल्टिँदा कास्की भरतपोखरीका ३८ बर्षिय कुलबहादुर खत्रीको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको लागि पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

पोखरामा विस्फोट गराउने विप्लव कार्यकर्ता पक्राउ

पोखरा, फागुन ९ । पोखरामा मंगलबार विस्फोट गराउने विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ परेका छन् । घटनामा संलग्न भएको आशंकामा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा ३१ का विप्लव समूहका जनसरकार प्रमुख जगन भन्ने..

पुरा पढ्नुहोस् »

BREAKING-मोष्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

रुपन्देही, फागुन ९ । मोष्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन् । पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको ज्यान गयो ८ फाल्गुन २०७४, मंगलवार ०२:३०

भक्तपुर, फागुन ८ । चाँगुनारायण नगरपालिका–८ मा मिनी ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भई हाल चाँगुनारायण नगरपालिका–८ आरुबारी इँट्टा भट्टामा बस्ने देवेन्द्र बुढाका १९ महिनाको छोरा सबिन रहेका छन् । सोमबार दिउँसो..

पुरा पढ्नुहोस् »

यि हुन चाउथे दुर्घटनामा ज्यान गुमाएकी बन्दना ७ फाल्गुन २०७४, सोमबार १७:३९

पोखरा, फागुन ७ । पोखराको चाउथेमा टिप्परको ठक्करले स्याङजा आँधीखोला गाउँपालिका ५ जुग्लेकी बन्दना पौडेलको ज्यान गएको छ । ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । टाउको र खुट्टामा चोट लागेकी..

पुरा पढ्नुहोस् »

स्याङजामा जीप पल्टिँदा १ जनाको मृत्यु

पोखरा, फागुन ७ । स्याङजाको वालिङमा जीप पल्टिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ बर्षिय मदन विकको मृत्यु भएको हो । ग् १ ज ६७७३ नम्बरको जीप पल्टिएर गम्भिर घाईते भएका उनको उपचारका लागि पोखरा ल्याउने क्रममा बाटोमा ज्यान गएको कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखराको चाउथेमा दुर्घटना, एकजनाको मृत्यु

पोखरा, फागुन ७ । पोखराको चाउथेमा टिप्परको ठक्करले एकजनाको ज्यान गएको छ । ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्याङजा आँधीखोला गाउँपालिकाकी बन्दना पौडेलको ज्यान गएको हो । ठक्करबाट स्कुटरमा सवार बन्दनाको टाउको..

पुरा पढ्नुहोस् »

मुहारमा खुसी ल्याउने महाअभियान सुरु-प्रधानमन्त्री

काठमाण्डौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने उद्घोष गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष..

पुरा पढ्नुहोस् »