समाज


बसको ठक्करले पोखरामा १ जना गम्भीर घाईते, पहिचान खुल्न सकेन २९ श्रावण २०७५, मंगलवार ०३:२४

पोखरा, साउन २९ । पोखराको चाइनापुलमा बसमा ठोकिएर घाइते हुन पुगेका एक व्यक्ति अझैसम्म अचेत अबस्थामा रहेका छन् । उनको हालसम्म परिचय खुलेको छैन । शनिबार साँझ अमरसिंह चोबाट पुथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ६९९२ को बसले उनलाई ठक्कर दिएको थियो । अन्दाजी..

पुरा पढ्नुहोस् »

श्रीमतिलाई जबर्जस्ती गरे ५ वर्ष जेल २९ श्रावण २०७५, मंगलवार ०२:२४

काठमाडौं, साउन २९ । भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती..

पुरा पढ्नुहोस् »

पूर्वमन्त्री अति गरिबको सूचीमाः खान–लाउन नपुग्नेको नामावली छैन २९ श्रावण २०७५, मंगलवार ०१:५३

काठमाण्डौं, साउन २९ । बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ । खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन् । आजको नागरिक दैनिकमा..

पुरा पढ्नुहोस् »

सिआईएस पत्रकारीता पुरस्कार पत्रकार ढकाललाई २७ श्रावण २०७५, आईतवार १३:३६

पोखरा, साउन २७ । डिएनए नेपाल डटकमका प्रधान सम्पादक सम्मानित हुने भएका छन् । सामुदायिक सुचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकार लाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७५ युवा पत्रकार प्रकाश ढकाललाई प्रदान..

पुरा पढ्नुहोस् »

बोलेरो र मोटरसाइकल ठोकिँदा मामा भान्जाको मृत्यु २७ श्रावण २०७५, आईतवार ०२:२६

नवलपुर, साउन २७ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बेसक्याम्प चोक दुम्किबासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९७ ५९ नम्बरको बलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २० प ५१७..

पुरा पढ्नुहोस् »

फेवातालमा मृत भेटिए डा. कुवँर २६ श्रावण २०७५, शनिबार १२:०२

पोखरा, २६ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिका १ घर भई पोखरा ८ रत्नचोक बस्दै आएका डा. जहेन्द्र कुँवर मृत भेटिएका छन् । कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार उनको शव विहान ७ बजे फेवातालमा भेटिएको हो । पोखरा ६ केदारेश्वर मन्दिरको..

पुरा पढ्नुहोस् »

अव खोलामा लाश जल्दैनन, ब्यवस्थित बन्दैछ मर्दीमा शवदहन स्थल २६ श्रावण २०७५, शनिबार ११:४२

पोखरा, साउन २६ । पोखराको खानेपानीसँग जोडिने विगतदेखिकै एउटा समस्या छ–‘लाश धोएको पानी’ । पोखराका अधिकांश उपभोक्ताले मर्दीको खानेपानी मुहानबाट ल्याईएको पानी प्रयोग गर्छन् । जहाँ खानेपानीको मुहान नजिकै दिनहुँजसो लाश पोलिन्छन् । त्यही पानी..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालको बाँधबाट बगेर एकजना बेपत्ता २६ श्रावण २०७५, शनिबार ०५:०४

पोखरा, साउन २६ । फेवातालबाट पातालेछाँगो जाने खोलामा बगेर एक युवक ४ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा म्याग्दी जिल्ला मङ्गला गाउँपालिका बरन्जा घर भई हाल पोखरा २९ ठुलोखोर बस्ने वर्ष २४ को विकास भुसाल रहेका छन् । उनी चार दिन देखी बेपत्ता..

पुरा पढ्नुहोस् »

जारको पानी पिउँदा होसियार ! पोखराका २ कम्पनीका पानीमा कोलिफर्म भेटियो २४ श्रावण २०७५, बिहीबार १२:३१

पोखरा, साउन २४ । पोखरामा थप दुईवटा कम्पनीको पानीमा कोलिफर्म भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनपछि दुईवटा उद्योगको पानी पिउन योग्य नरहेको भेटिएको हो । अन्नपूर्ण वाटर उद्योगबाट उत्पादन हुने अन्ना र धिताल नेचुरल वाटर..

पुरा पढ्नुहोस् »

ठुलो मात्रामा लागुऔषध सहित पोखराबाट तीन जना पक्राउ २४ श्रावण २०७५, बिहीबार १२:०२

पोखरा, साउन २४ । प्रहरी कार्यालय बैदाम र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले ठेलो मात्रामा लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपाकिाल ९ पृथ्वीचोकबाट पोखरा १ बगरका राजिब गुरुङ, दुतमान गुरुङ र कपिलवस्तु..

पुरा पढ्नुहोस् »