समाज


पोखरा उद्योग बाणिज्य संघको चुनावमा मेसिनबाट मतदान (भोट कसरी हाल्ने ?) १८ भाद्र २०७५, सोमबार ०१:५१

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघमा असोज ६ गते हुने निर्वाचनमा विद्युतीय मतदान गर्ने भएको छ । त्यसको लागि उद्योग वाणिज्य संघले २२ वटा भोटिङ मेशिन ल्याउने तयारी गरेको छ । ३३ सय ७८ जना सदस्यले ३२ औं अधिवेशनमा नयाँ नेतृत्वको लागि विद्युतीय..

पुरा पढ्नुहोस् »

रबिन्द्र प्रजु समुहको प्यानल तयार (को को छन् ?) १८ भाद्र २०७५, सोमबार ०१:३३

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनका लागि रबिन्द्र बहादुर प्रजु प्यानल सार्वजनिक गरिएको छ । आईतवार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको अध्यक्ष र पदाधिकारीदेखि खुल्ला १० सदस्य उम्मेदवारको नाम..

पुरा पढ्नुहोस् »

मादी गाउँपालिकाका कार्यक्रम धमाधम पोखरामा १७ भाद्र २०७५, आईतवार ११:२९

पोखरा, भदौ १७ । कास्कीको मादी गाउँपालिकाले महिलाहरुलाई समेट्ने गरी एउटा कार्यक्रम डिजाईन गरेको छ–उपाध्यक्षसँग महिला । महिलाहरुको समस्या बुझ्ने र समस्याको समाधान गर्नका लागि नीति निर्माण तथा कार्यक्रम तय गर्न सहज बनाउने उद्देश्यले यो..

पुरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना, ५ जना घाईते १६ भाद्र २०७५, शनिबार १६:४८

काठमाण्डौं, भदौ १६ । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे..

पुरा पढ्नुहोस् »

पोखरामा ट्याक्टरले बाटो छोडेर घरभित्र छिरेपछि……….. १६ भाद्र २०७५, शनिबार १५:२६

पोखरा, भदौ १६ । पोखरा २१ निर्मलपोखरीमा ट्याक्टरले बाटो छोडेर ब्यक्तिको घरभित्र छिरेको छ । स्थानीय टंक विकको घरभित्र ट्याक्टर छिरेको हो । ट्याक्टर छिर्दा घरको पछाडीपटिको पूरै गारो लडेको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । उनका अनुसार..

पुरा पढ्नुहोस् »

कास्कीको घाचोकमा पहिरोले पाईप बगाउँदा खानेपानीको हाहाकार १६ भाद्र २०७५, शनिबार १५:०७

पोखरा, भदौ १६ । माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा गएरातीको पहिरोले खानेपानीको पाईप बगाएपछि गाउँभरी खानेपानीको हाहाकार भएको छ । घाचोकको भलावोट र खरीवोटका झन्डै १ सय घरधुरीको लागि पिउने पानी ल्याईएको ४ सय मिटर पाईप चमेरा गुफा नजिक पहिरोले..

पुरा पढ्नुहोस् »

नेपाल निर्माण व्यवसायी संघको चुनाव–लोकतान्त्रिक प्यानल घोषणा १६ भाद्र २०७५, शनिबार १२:३६

पोखरा, भदौ १६ । नेपाल निर्माण व्यसायी संघ कास्कीको २६ औं साधरणसभा तथा १४ औं अधिवेशन २२ गते हुने भएको छ । अधिवेशनलाई लक्षित गरि नेपाल लोकतान्त्रीक निर्माण व्यवसायी संघ कास्कीले आफ्नो प्यानल घोषणा गरेको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा प्यानल..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईड–कोकलाई २८०, पानीलाई ९५ रुपैयाँ १६ भाद्र २०७५, शनिबार १२:०८

पोखरा, भदौ १६ । पोखराको लेकसाइड क्षेत्र । बाह्य तथा आन्तरिक पर्यटकको बाह्रै महिना भिड लाग्छ । पर्यटकहरुको पहिलो रोजाइ पनि हो लेकसाईड । त्यसैले यो ठाउँ तुलनात्मक रुपमा महंगो हुनु स्वभाविक हो । तर लेकसाइडको मेन्यु हेर्नुभयो भने तपाईं चकित..

पुरा पढ्नुहोस् »

पोखराबाट ठूलो मात्रामा लागू औषध सहित १ जना पक्राउ १५ भाद्र २०७५, शुक्रबार १५:४२

पोखरा, भदौ १५ । पोखराको हस्पीटल चोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परेका छन् । लागू औषध ओसापसार गरी विक्रि वितरण गरिरहेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले लागू औषध सहित एकजनालाई पक्राउ गरेको हो । बिशेष टोलिले पोखराको बगर बस्ने..

पुरा पढ्नुहोस् »

पोखराको मालेपाटनमा कारले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु १५ भाद्र २०७५, शुक्रबार ११:२४

पोखरा, भदौ १५ । पोखरा महानगरपालिका ५ मालेपाटनमा बिहीबार राती दुर्घटना हुदाँ प्रहरी जवानको मृत्यु भएको छ । राती ११ बजे भएको दुर्घटनामा परी पर्वत घर भै हाल पोखराको सशस्त्र प्रहरी गण पोखरामा कार्यरत रामप्रसाद पौडेलेका मृत्यु भएको कास्की प्रहरी..

पुरा पढ्नुहोस् »