समाज


पोखरा महानगर–विकासका नाममा पार्कमाथी आक्रमण २२ भाद्र २०७५, शुक्रबार ०२:१५

पोखरा, भदौ २२ । पोखरा ८ सिर्जनाचोकमा पोखरा महानगरले आफ्नो लालपुर्जाको जग्गामा तीनतले ठूलो भवन बनायो । निर्माण गरिएको भवनलाई ठेक्का दिएर अहिले ब्यापारीले पसल गर्छन् । चोकको आडैमा रहेको सरकारी लालपुर्जाभित्रको जग्गालाई ठेक्का दिएर सस्तो..

पुरा पढ्नुहोस् »

निर्मला हत्या–अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि २१ भाद्र २०७५, बिहीबार १६:२३

कञ्चनपुर, भदौ २१ । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको सुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको..

पुरा पढ्नुहोस् »

चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते २१ भाद्र २०७५, बिहीबार १५:५०

हेटौंडा, भदौ २१ । मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीवार अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको..

पुरा पढ्नुहोस् »

पोखरामा गहना चोर्दै गर्दा युवाले समाते चोर २१ भाद्र २०७५, बिहीबार १४:०४

पोखरा, भदौ २१ । पोखरा महानगरपालिका २७ रिठेपानीमा चोरी गर्दै गरेका एकजनालाई स्थानीयले पक्राउ गरेका छन् । स्थानीय ढकमान गुरुङको घरको छतबाट पसेर दुईवटा ढोका फोरेपछि गरगहना चोर्दै गरेका एकजनालाई युवाहरुले पक्राउ गरेका हुन् । चोर समात्न खोज्दा..

पुरा पढ्नुहोस् »

एसपी अशोक सिंहलाई प्रबल जनसेवी श्री पदक २१ भाद्र २०७५, बिहीबार ०२:४७

पोखरा, भदौ २१ । कास्कीमा प्रहरी प्रमुखका भएर काम गरेका एसपी अशोक सिंहले ‘प्रबल जनसेवा श्री’ पदकबाट विभूषित भएका छन् । सोमबार काठमाडौमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वलाई..

पुरा पढ्नुहोस् »

नेपालमा प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो ! २१ भाद्र २०७५, बिहीबार ०२:३७

काठमाण्डौं, भदौ २१ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ । उनले भैरहवा र धनगढीको..

पुरा पढ्नुहोस् »

निर्मला हत्या–एसपीका छोरा र मेयरका भतिजासँग प्रहरीको सोधपुछ २१ भाद्र २०७५, बिहीबार ०२:२८

कञ्चनपुर, भदौ २१ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ‘भीआईपी संदिग्ध’को रुपमा लिइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) को छोरा र मेयरको भतिजासँग प्रहरीले बयान लिएको छ..

पुरा पढ्नुहोस् »

डिजल, पेट्रोल र ग्याँसको मुल्य मुल्य बढ्यो २० भाद्र २०७५, बुधबार १७:३४

पोखरा, भदौ २० । नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १..

पुरा पढ्नुहोस् »

तीनतला माथीबाट लडेर पोखरामा एकजना घाईते २० भाद्र २०७५, बुधबार ११:३३

पोखरा, भदौ २० । पोखरा महानगरपालिका १८ भकुण्डेमा तीनतला माथीबाट खसेर एकजना घाईते भएका छन् । घर बनाउने क्रममा भकुण्डेका ४२ बर्षिय मीनबहादुर गुरुङ घाईते भएका हुन् । उनको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–बजारका फोहोर गाउँका जंगलमा, वडाले लियो जरिवाना २० भाद्र २०७५, बुधबार ०८:२२

पोखरा, भदौ २० । वडा नम्बर २१ को कृष्ती वडा कार्यालय नजिकै फोहोर फाल्ने गाडीलाई वडा कार्यालयले कारबाही गरेको छ । केही समयअघि फोहोर फालेको गाडी धनीलाई बोलाएर बुधबार ५ हजार रुपैयाँ जरिवाना तिराईएको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । ‘पोखराका..

पुरा पढ्नुहोस् »