समाज


लभ्ली डाँडामा झुण्डिएका जोडिको पहिचान खुल्यो, १५ दिनअघि हराएका थिए घरबाट २५ भाद्र २०७५, सोमबार १३:४२

पोखरा, भदौ २५ । पोखराको लभ्ली डाँडा स्थित रुखको एउटै हाँगामा झुण्डिएको अबस्थामा भेटिएका जोडिको पहिचान खुलेको छ । १५ दिन देखि हराएका जोडीको शव सोमवार लभ्ली डाँडाको रुखमा झुण्डिएको अबस्थामा भेटिएको हो । प्रहरीका अनुसार उक्त जोडी पोखरा..

पुरा पढ्नुहोस् »

पोखराको फुस्रेखोलामा महिला मृत फेला २५ भाद्र २०७५, सोमबार ११:२९

पोखरा, भदौ २५ । पोखरा महानगरपालिका २२ फुस्रेखोल स्थित चिसापानीमा एक महिला मृत फेला परेकी छिन् । ६० बर्षिया रेणुका विक आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको छ । यस्तै, तनहूँको भानु ६ नारीबोटमा एकजना मृत भेटिएका..

पुरा पढ्नुहोस् »

तनहुँमा बस पल्टिँदा १ जनाको मृत्यु २५ भाद्र २०७५, सोमबार ११:२०

पोखरा, भदौ २५ । तनहुँको भानु नगरपालीका ३ तुरतुरेको मा डुम्रेबाट बेसिसहर जाँदै गरेको बस अनियन्त्रीत भएर पल्टिँदा १ जनाको मृत्यु भएको छ । ग १ ख ४४४५ नम्बरको बस आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिएको हो । बस पल्टिँदा बसका सहयोगी भानु..

पुरा पढ्नुहोस् »

पोखरामा एक जोडी मृत फेला २५ भाद्र २०७५, सोमबार ११:०८

पोखरा, भदौ २५ । पोखरामा एक जोडी झुण्डिएको अवस्थामा फेला परेको छ । पोखरा महानगरपालिका १८ को लभ्ली डाँडा स्थित रुखमा झुडिएको अवस्थामा दुईवटा शव भेटिएको प्रहरीले जनाएको छ । बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार महिला र पुरुष जस्तो आकृति..

पुरा पढ्नुहोस् »

फुजेल हत्या काण्ड–छविलाल पौडेलसहित १२ जनाले पाए सफाइ २५ भाद्र २०७५, सोमबार ०१:०१

काठमाण्डौं, भदौ २५ । आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो । अदालतले माओवादी..

पुरा पढ्नुहोस् »

स्कुटरमा डुलेर ब्रासलेट र मोवाईल सहित पैसा चोर्ने २ जना पोखराबाट पक्राउ २४ भाद्र २०७५, आईतवार १३:०४

पोखरा, भदौ २४ । १ महिनाअघि ब्रासलेट र मोवाईल सहित १२ हजार रुपैयाँ चोरी भएको उजुरी परेपछि अनुसन्धान गरी दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको रातोपैह्रोबाट लेकसाईडतर्फ आउँदै गरेका पोखरा १० अमरसिंहचोकका २३ बर्षिय मिथुन केसीको सामसुङ जे ७ र..

पुरा पढ्नुहोस् »

१० तोला सुनका गहना र नगद तथा ल्यापटप सहित चोरीको गिरोह पक्राउ २४ भाद्र २०७५, आईतवार १२:४७

पोखरा, भदौ २४ । पोखराका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने गिरोह नै पक्राउ परेको छ । पोखरा ६ बैदाम स्थित शिवराम बरालको घरबाट जेठ २४ गते १४ तोला सुनका गहना, ३ थान घडी र ट्याव चोरी भएको थियो । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले पोखरा २ बागलुङ बसपार्क..

पुरा पढ्नुहोस् »

बैंक चोरीका योजनाकार पोखराबाट पक्राउ २४ भाद्र २०७५, आईतवार १२:२८

पोखरा, भदौ २४ । पोखराको मुक्तिनाथ विकास बैंक चोरी गर्ने योजना बनाईरहेको समूहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । डिउटीमा रहेका प्रहरीले शंकास्पद लागेकालाई अनुसन्धान गर्दै जाँदा उनीहरुले बैंकमा निरन्तर रेक्की गरिरहेको खुलेको छ । चोरीका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा हातहतियार सहित चोरी गर्दै हिड्ने ३ जना पक्राउ २४ भाद्र २०७५, आईतवार १२:१६

पोखरा, भदौ २४ । भदौ २० गते पोखरा २७ रिठेपानीमा हतियार सहित छिरेर घरमा चोरी गर्न खोज्दा चोरलाई स्थानीयले समाते । परिवारलाई तर्साएर चोर्न खोज्दा स्थानीय युवाहरुले पक्राउ गरी डाँडाको नाक प्रहरी चौकीमा बुझाए । पक्राउ पर्नेमा म्याग्दी कुहुँ घर भई..

पुरा पढ्नुहोस् »

अनि हेर्दाहेर्दै निल्याे वेगनासले ८ जना पाहुना ! (भिडियो) २४ भाद्र २०७५, आईतवार ११:५४

पोखरा, भदौ २४ । गाउँको सुन्दर घर जहाँ बुढा बुढी मात्र बस्थे । भएका बालबच्चा पढ्नका लागि बाहिर भएपछि भर सुन्य छ । चाडबाड बाहेक घरमा मान्छेको चहलपहल हुँदैन । तीज लागेपछि पाहुनाहरु आउन थाल्छन् । अनि खुशी हुन्छन् कँडेल दम्पत्ति । तालकै आडमा घर भएपछि..

पुरा पढ्नुहोस् »