पोखरा


पृथ्वीचोकको आईल्याण्ड भत्काईयो १० आश्विन २०७४, मंगलवार ०१:३४

पोखरा, असोज १० । पोखराका आईल्याण्ड भत्काउन सुरु गरिएको छ । सडक दुर्घटनालाई न्युनिकरण गर्दै सडकमा हुने जामलाई न्युनिकरण गर्न पोखरामा ठुलो आकारमा रहेका आईल्याण्डहरुको आकार सानो पार्न पहिलो चरणमा आइल्याण्ड भत्काउन सुरु गरिएको पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

कास्कीलाई प्रहरीको सुरक्षा योजना ९ आश्विन २०७४, सोमबार ०८:५०

पोखरा, असोज ९ । नेपालीहरुको महान् चाड बडादशैं नजिकिएसँगै कास्की प्रहरीले नाका चेकजाँचमा कडाई गरेको छ । जिल्ला भित्रिने र बाहिरिने गाडीहरुमा प्रहरीको निगरानी बढेको छ । सोमबार पत्रकारसँग शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कास्की..

पुरा पढ्नुहोस् »

पुजारी तलवमा राखेपछि विन्ध्यवासिनीको आम्दानी बढ्यो

पोखरा, असोज ९ । पोखराको विन्ध्यवासिनी मन्दिरमा तलवे पुजारी राखेपछि आम्दानी बढ्न थालेको छ । सरकारले पोहोर साल कात्तिकमा धार्मिकस्थलको भेटी व्यवस्थान निर्देशिका जारी गरेपछि चालू बर्षको पहिलो महिनादेखि नै विन्ध्यवासिनीमा पुजारीलाई तलव दिन..

पुरा पढ्नुहोस् »

पोखराका भित्री सडकमा ट्रक र ट्याक्टर जान नपाउने

पोखरा, असोज ९ । यातायात ब्यवस्था समितिले पोखरा महानगरको भित्री सडकमा मालबाहक गाडी चलाउन नपाउने नीति ल्याएको छ । राजमार्ग क्षेत्रमा लोड अनलोड गर्न नदिने, ट्याक्टर निषेध गर्ने तथा निजी मोटरसाइकल भाडामा लगाउन नपाइने निर्णय भएको छ । केही दिनअघि..

पुरा पढ्नुहोस् »

पोखराको परनिर्भरता बढ्दो

प्रकाश ढकाल पोखरा, असोज ९ । आवासीय रुपमा जग्गाको खण्डीकरण हुन थालेपछि पोखराको परनिर्भरता बर्षेनी बढ्दैछ । घरघडेरीले खेतीयोग्य जमिन साँघुरिंदैछ । प्लटिङ नै नभएपनि जनशक्ति अभावले खुला ठाउँहरु समेत बाँझा छन् । अहिले भैरहेको उत्पादनले पोखराको..

पुरा पढ्नुहोस् »

पोखरादेखि लामो दुरीको भाडा कति (सबै ठाउँको भाडादर)

पोखरा, असोज ९ । चाडबाड र बिशेष पर्वमा गाडीमा यात्रा गर्दा भाडा बढी असुल्ने र यात्रुलाई मर्का पर्ने समस्या सँधैजसो हुन्छ । त्यसो त यात्रुको पनि समस्या छ । धेरै यात्रुहरु बार्गेनिङ गर्ने मनसायले टिकट नै नकाटी बसमा यात्रा गर्छन् । तर सानो लोभले..

पुरा पढ्नुहोस् »

तर्साएर सर्वसाधारणसँग रकम असुल्दै कास्कीका प्रहरी हबलदार ८ आश्विन २०७४, आईतवार ०४:५५

पोखरा, असोज ८ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी हबलदार विष्णुबहादुर थापा घर्तीले विभिन्न वहानामा व्यवसायी र सर्बसाधारणबाट रकम असुल्ने गरेका छन् । यसअघि रकम असुलेकै कारण कारबाहीमा परेका हबलदार घर्ती अहिले फेरि असुलीमा सक्रिय हुन..

पुरा पढ्नुहोस् »

धेरै भाडा असुले प्रहरी फन्दामा

पोखरा, असोज ८ । सिर्जना चोकमा अन्डाको कारोबार गर्ने कमोद चौधरी शनिबार पृथ्वी राजमार्गको टिकट काउन्टरमा टिकट काट्ने लाइनमा थिए । २ छोरा छोरी, श्रीमती र छिमेकी अरु २ जनासहित उनी फूलपातीको दिन काँकडभिट्टा जाँदैछन् ।त्यसैका लागि टिकट लिन उनी लाइनमा..

पुरा पढ्नुहोस् »

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, असोज ८ । दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिएको छ । शनिबार बिशेष कार्यक्रम बीच उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले पुरस्कार अर्पण गरे । प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेका..

पुरा पढ्नुहोस् »

सरकार संविधान कार्यान्वयनतर्फ उन्मुख–मन्त्री श्रेष्ठ

पोखरा, असोज ८ । उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकार संविधान कार्यान्वयनको चरणमा प्रबेश गरिसकेको बताए । कठिन परिस्थितीमा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकारले संविधान कार्यान्वयनलाई बामे सर्ने अवस्थामा पु¥याएको..

पुरा पढ्नुहोस् »