पोखरा


काउछालाई माओबादीको २४ घण्टे स्पष्टीकरण ३० भाद्र २०७४, शुक्रबार १०:२८

पोखरा, भदौ ३० । नेकपा माओवादी केन्द्रले पार्टीका पोलिट्ब्यूरो सदस्य तथा कास्कीका प्रचार विभाग ईञ्चार्ज बालासिंह काउछालाई अनियमितताको आरोपमा स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी तमु ‘करण’ले शुक्रबार प्रेस..

पुरा पढ्नुहोस् »

तालवाराही स्कुलको ५ रोपनी जग्गा झ्वाम (पढ्नुस् विस्तृतमा)

पोखरा, भदौ ३० । बैदामको तालवाराही माविको नाममा रहेको करोडौं मूल्यको जग्गा गायब भएको छ । तालवाराही माविको डिहिकोपाटनमा रहेको झन्डै ५ रोपनी जग्गा अहिले कागजमामात्रै सीमित भएको हो । लालपुर्जामा ११ रोपनी रहेको विद्यालयको जग्गा अहिले ६ रोपनीमा..

पुरा पढ्नुहोस् »

अधिकारी दाजुभाईको कृषि मोह

प्रकाश ढकाल पोखरा, भदौ ३० । पढेको मान्छेले गर्ने काम उसको पढाईमा निर्भर हुन्छ । पढेकाहरु सकेसम्म सरकारी जागिर खान्छन् नत्र ब्यापार ब्यवसाय र त्यो पनि नभए बिदेश हुत्तिने चलन छ । बाबुबाजेले गरेका काम पछ्याउने निकै कम मात्रै छन् नेपालमा । खेती..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहमा मल्टिप्लेक्स हल

पोखरा, भदौ ३० । पोखराको सभागृहचोकमा मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ । पोखरामा २८ वर्ष देखी चलचित्र व्यवासयमा संलग्न व्यवसायी उत्तम द्धा र उनको परिवारले दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएका हुन् । मिड टाउन ग्यालेरिया कम्प्लेस सहित दुई..

पुरा पढ्नुहोस् »

आजदेखि बुद्धमा पोखराबाट भरतपुर र भैरहवा (भाडादरसहित)

पोखरा, भदौ ३० । बुद्ध एयरले पोखराबाट भैरहवा र चितवनको भरतपुरसम्म सीधा उडान आजबाट गर्दै छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहा सहित अर्को गन्तव्य लुम्बिनी उडानले जोड्ने छ । उडानले स्थलमार्ग अवरुद्ध हुँदा पोखराबाट चितवन र भैरहवा आवतजावत..

पुरा पढ्नुहोस् »

अन्ततः बन्द भयो पोखराकै गहना फुलबारी रिसोर्ट

पोखरा, भदौ ३० । अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी..

पुरा पढ्नुहोस् »

पिएनमा अनेरास्ववियूको ध्यानाकर्षण २९ भाद्र २०७४, बिहीबार १५:५६

पोखरा, भदौ २९ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), पृथ्वीनारायण क्याम्पस एकाईले बिभिन्न माग सहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । एकाई अध्यक्ष राजन शर्मा पराजुलीले क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापालाई..

पुरा पढ्नुहोस् »

पौडी खेल्दा डुवेर शिक्षक बेपत्ता

पोखरा भदौ २९ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोट स्थित पोखरीमा डुबेर एक शिक्षक बेपत्ता भएका छन् । कास्कीकोटकै निजी स्कुलमा पढाउने २१ बर्षिय शिव प्रसाद तिमिल्सिना ठुली पोखरीमा डुबेर बेपत्ता भएका हुन् । तीन जना पोखरीमा पौडी खल्न..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण आधार शिविरमा पर्यटन महोत्सव

पोखरा, भदौ २९ । हिमाल आरोहणको जेठो अन्नपूर्ण हिमालको आधार शिविरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाँउपालिकाको सक्रियतामा महोत्सव हुन लागेको हो । अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

छोरेपाटनमा प्रतिभा प्रस्फुटन

पोखरा, भदौ २९ । पोखराको छोरेपाटनमा रहेको छोरेपाटन मावि खुल्ला प्रतिभा प्रस्फुटन कार्यक्रम गरिएको छ । बाल दिवसको अवसरमा छोरेपाटन बाल क्लबले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सूचना रिजाल, अमृत भण्डारी, आशिष काफ्ले, अन्जना सुवेदी, बिनिता..

पुरा पढ्नुहोस् »