पोखरा


कलिका माविलाई युनाइटेड क्लवको आर्थिक सहयोग २९ भाद्र २०७४, बिहीबार १३:१६

पोखरा, भदौ २९ । राष्ट्रिय बाल दिवसको अवसरमा युनाइटेड क्लव पोखराले कालिका मावि रामबजारलाई आर्थिक सहयोग गरेको छ । बिद्यालयले सञ्चालन गरेको विद्यार्थीहरुको खाजा अभियानलाई सघाउने उद्देश्यले ९ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बाल दिवसको..

पुरा पढ्नुहोस् »

राजेन्द्र र उत्तमको जोडी फाईनलमा

पोखरा, भदौ २९ । नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी र उत्तम लामाको जोडिले उपाधीका लागि झ्याम्बा ढुण्डुप र करिमुल्ला मुस्लिमको जोडिसंग भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल..

पुरा पढ्नुहोस् »

टेनिसबल टी—ट्वान्टीमा स्याङजा र बाग्लुङको जित

पोखरा, भदौ २९ । स्याङजा युनाईटेड क्रिकेट क्लब र बाग्लुङ क्रिकेट क्लबले लक्ष्मी लाईट हाउस अन्तरक्लबस्तरीय टी—ट्वान्टी टेनिस बल क्रिकेटमाा समान दुई दुई विकेटको जित निकाले । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा अमरसिंह चौरमा बिहीबारको पहिलो..

पुरा पढ्नुहोस् »

शिक्षक फुटसल टुर्नामेण्ट हुने

पोखरा, भदौ २९ । पोखरामा पहिलो पटक अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल टुर्नामेण्ट प्रतियोगिता हुने भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु माझ आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सगरमाथा स्कुलमा कार्यक्रम हुन लागेको हो । प्रतियोगिता..

पुरा पढ्नुहोस् »

लोकतन्त्रको नाममा लुटतन्त्रको राज–थापा

पोखरा, भदौ २९ । पुर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा नेपालमा लुटचन्त्र मच्चिएको बताएका छन् । उनले ठूला दलका केही नेताहरुले लोकतन्त्रको आडमा भ्रष्टाचार र अनियमितता बढाएको आरोप लगाए । ‘संविधानपछि प्रजातन्त्र..

पुरा पढ्नुहोस् »

अपरिपक्क स्थानीय सरकार

प्रकाश ढकाल पोखरा, भदौ २९ । सरकारले पोखरा लेखनाथ महानगपालिकालाई कृषि विकासका कार्यक्रम सञ्चालन गर्न चालु बर्षका लागि दुई करोड ७१ लाख रुपैयाँ बजेट अख्तियारी सहित निकासा दियो । प्राप्त बजेटमध्ये महानगरले ५० लाख मात्रै कृषिमा राखेर बाँकी रकम..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

एल क्लासिकोमा बार्सिलोना विजयी

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड..

पुरा पढ्नुहोस् »

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर..

पुरा पढ्नुहोस् »

भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने

१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा..

पुरा पढ्नुहोस् »