पोखरा


यसरी मिल्यो वडाध्यक्ष–कर्मचारी विवाद ७ पुष २०७४, शुक्रबार ०५:४३

पोखरा, पुस ७ । एकअर्काले झापड हानेको भन्दै विवादित बनेको पोखरा १३ का वडाध्यक्ष र कर्मचारीको विवाद टुंगिएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पीडित र पीडकबीच भएको छलफलमा जिसीले आगामी दिनमा घटना नदोहोरिने प्रतिबद्धता जनाए । ‘मेरो..

पुरा पढ्नुहोस् »

महानगरको नजर पालिखेचोकमा, यसरी भत्किँदैछन् घरहरु ७ पुष २०७४, शुक्रबार ०४:०५

प्रकाश ढकाल पोखरा, पुस ७ । स्थानीय तहको निर्वाचनपछि जननिर्वाचित प्रतिनिधीले महानगरको कार्यभार सम्हालेलगत्तै पोखरामा सडक संरचना ब्यवस्थित गर्ने क्रम सुरु भयो । चोकका शालिक हटाएर आईल्याण्ड घटाउने अभियानमा सक्रिय महानगर अहिले मुख्य सडकको..

पुरा पढ्नुहोस् »

लेखनाथमा लागू औषध सचेतना र्याली ६ पुष २०७४, बिहीबार ०९:११

पोखरा, पुस ६ । लेखनाथमा लागु औषध विरुद्धको सचेतना र्याली निकालिएको छ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा स्थानिय सामाजिक संघ संस्थाहरुको सहकार्यमा र्याली निकालिएको हो । कास्की जिल्लामा संचालित लागु..

पुरा पढ्नुहोस् »

पोखरामा सडक भासिँदा गाडी खस्यो ६ पुष २०७४, बिहीबार ०६:२१

पोखरा, पुस ६ । पोखरामा जमिन भासिने क्रम नौलो होईन । अर्मलाबाट भासिने क्रम सुरु भएर मुख्य बजारी क्षेत्रसम्म यसको प्रभाव रह्यो । विहिबार पोखराको फिर्के स्थित सडक नै भासिएको छ । सडक भासिँदा गाडी समेत फस्यो । केही दिन पहिले मात्रै निमार्ण गरिएको सडक..

पुरा पढ्नुहोस् »

लिफ्ट चढेर सरर विन्ध्यवासिनी मन्दिर, निर्माण सम्झौता सकियो ५ पुष २०७४, बुधबार १७:२४

धन बस्नेत पोखरा, पुस ५ । योजना एकदशक अघि मात्रै बनेको थियो । विन्ध्यवासिनी मन्दिरमा लिफ्ट हाल्ने योजना लक्ष्मी ग्रुपले बनाएको थियो । जुन योजना लक्ष्मी ग्रुपका संस्थापक बुद्धिबहादुर श्रेष्ठले परिकल्पना गरेका थिए । त्यो परिकल्पना एकदशकपछि..

पुरा पढ्नुहोस् »

पोखरामा वडाध्यक्षले कर्मचारीलाई हिर्काए ५ पुष २०७४, बुधबार १७:०२

पोखरा, पुस ५ । पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले महानगरभित्रै कार्यरत पशु शाखा प्रमुखलाई हातपात गरेका छन् । बुधबार पोखरा १३ को आर्वा पशु सेवा केन्द्रले आयोजना गरेको किसानसँगको अन्तरक्रिया..

पुरा पढ्नुहोस् »

सस्तो सामानको आसले उपभोक्ता निराश, करोडौं ठगेर ब्यापारी फरार ३ पुष २०७४, सोमबार ०६:५६

पोखरा, पुस ३ । पोखरामा सस्तो सामान बेच्ने एक ब्यापारी करोडौं ठगेर भागेका छन् । सस्तो सामान बेच्ने आश्वासन दिएर स्थानीयसँग अग्रिम रकम असुलेका भारतीय ब्यापारी भागेका हुन् । पोखराको सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय..

पुरा पढ्नुहोस् »

नयनतारा कृषि सहकारी संस्थाकोे वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न १ पुष २०७४, शनिबार १०:५१

पोखरा, पुस १। नयनतारा कृषि सहकारी संस्था लि पोखरा लेखनाथ ८ को नयनतारा कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ।अधिवेशनले नयाँकार्य समिति अध्यक्ष पदमा नृपेश अधिकारी,उपाध्यक्ष अमृतकुमार बराल,सचिव..

पुरा पढ्नुहोस् »

नयनतारा कृषि सहकारी संस्थाकोे वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न १ पुष २०७४, शनिबार १०:१६

पोखरा, पुस १। नयनतारा कृषि सहकारी संस्था लि पोखरा लेखनाथ ८ को नयनतारा कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ।अधिवेशनले नयाँकार्य समिति अध्यक्ष पदमा नृपेश अधिकारी,उपाध्यक्ष अमृतकुमार बराल,सचिव..

पुरा पढ्नुहोस् »

पोखराको पस्र्याङमा दुर्घटना १ पुष २०७४, शनिबार ०५:५९

पोखरा, पुस १ । पोखरा लेखनाथ महानगरपालिकाको पस्र्याङमा दुर्घटना भएको छ । दुर्घटनामा परि १ जना गम्भीर घाइते भएको छ । घाईतेको अवस्था चिन्ताजनक छ । परिचय नखुलेका घाईतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ग १ ख ५८८२ नंं को ट्रकले..

पुरा पढ्नुहोस् »