पोखरामा सडक भासिँदा गाडी खस्यो

पोखरा, पुस ६ ।
पोखरामा जमिन भासिने क्रम नौलो होईन । अर्मलाबाट भासिने क्रम सुरु भएर मुख्य बजारी क्षेत्रसम्म यसको प्रभाव रह्यो । विहिबार पोखराको फिर्के स्थित सडक नै भासिएको छ ।
सडक भासिँदा गाडी समेत फस्यो । केही दिन पहिले मात्रै निमार्ण गरिएको सडक भासिएको हो ।