पोखरा


पोखरालाई बर्षमै २ अर्वको खसीबोका ६ आश्विन २०७४, शुक्रबार ०५:४८

प्रकाश ढकाल पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब..

पुरा पढ्नुहोस् »

पोखरा–काठमाडौं रुटमा संसारकै उत्कृष्ट बस ५ आश्विन २०७४, बिहीबार १७:१२

पोखरा, असोज ५ । पोखरा–काठमाण्डौं रुटमा संसारकै उत्कृष्ट बस गुड्न थालेका छन् । सार्वजनिक यातायातको क्षेत्रमा लगानी गर्दै आइरहेको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपरडिलक्स बस यो रुटमा सुरु गरेको हो । संसारकै उत्कृष्ट..

पुरा पढ्नुहोस् »

पोखराका घरधनीलाई बर्जरको पुरस्कार

पोखरा, असोज ५ । बर्जर पेन्टसले घरधनी योजना ‘नगदपति’का भाग्यशाली विजेताहरूलाई नगद पुरस्कार बितरण गरेको छ । बर्जरले पोखरामा आयोजित कार्यक्रममा नगद पुरस्कार वितरण गरेको हो । लकी ड्र मार्फत १० लाख जितेकी स्याङजाकी यम कुमारी गुरूङलाई पोखरा शाखाको..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु

पोखरा, असोज ५ । पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ वहादुर थापाले महोत्सवको सुरुवात गरे । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको महोत्सव..

पुरा पढ्नुहोस् »

डब्लुआरसी स्ववियु सभापतिको कोठामा तोडफोड

पोखरा, असोज ५ । इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका स्ववियु सभापति इन्द्र पौडेलको कोठामा तोडफोड र आगजनी भएको छ । कलेजको होस्टलमा बस्दै आएका पौडेल गएराती साथीकोमा सुत्न गएको मौका पारेर तोडफोड र आगजनी भएको बताइएको छ । एमाले..

पुरा पढ्नुहोस् »

कास्कीको कुन क्षेत्रमा कसको दावी (सबै पार्टीको हेर्नुस्)

प्रकाश ढकाल पोखरा, असोज ५ । सरकारले प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी मिति सार्वजनिक गरेपछि कास्कीमा राजनीतिक दलबीच तयारी सुरु भएको छ । केही ब्यक्तिहरुले सम्भावित क्षेत्रमा आफ्ना उम्मेदवारी समेत प्रश्तुत गरेका छन् । यद्यपी यसको टुंगो..

पुरा पढ्नुहोस् »

सिमलचौरमा जनप्रिय हस्पिटल सञ्चालन

पोखरा, असोज ५ । पोखरा ८ सिमलचौरमा पोखरा जनप्रिय हस्पिटल सञ्चालनमा आउने भएको छ । सञ्चालनको अवसर पारे बिहीबार निःशुल्क परिक्षण गरिने हस्पिटलले जानकारी दिएको छ । बिहीबार बष्ठि बालरोग विशेषज्ञ यज्ञराज सिग्देल, स्त्रीरोग विशेषज्ञ चुममाया पुन,..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेस निर्वाचन केन्द्रीत ४ आश्विन २०७४, बुधबार १६:५८

पोखरा, असोज ४ । नेपाली काँग्रेस कास्कीले आउँदो निर्वाचन केन्द्रीत भएर छलफल शुरु गरेको छ । बुधबारको बैठकले केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार नै निर्धारित समयमा उम्मेद्वार सिफारिस गर्ने गरी तयारीमा जुट्ने निर्णय गरेको जिल्ला सदस्य नवीन..

पुरा पढ्नुहोस् »

स्मार्ट सिटीका लागि जापनीज कम्पनीसँग सम्झौता

पोखरा, असाजे ४ । पोखरा लेखनाथ महानगरपालिकाले पोखरालाई स्मार्ट सिटी बनाउन अध्ययनका लागि जापानीज संस्थासगँ सम्झौता गरेको छ । पोखरा लेखनाथ महानगरपालिका र जापानको न्यु आइटी भेन्चर कर्पोरेसन बीच बुधबार पोखरामा सम्झौता भएको हो । पोखराका कार्यकारी..

पुरा पढ्नुहोस् »

खाल्डा पुर्ने अभियानमा महानगर ! ३ आश्विन २०७४, मंगलवार ०४:२२

पोखरा, असोज ३ । बर्खाका कारण पोखराका सबैजसो सडकमा खाल्डाखुल्डी छ । यसले दुर्घटना समेत निम्त्याउन थालेको छ । महानगरपालिकाले जतिसक्दो छिट्टो खाल्डाखुल्डी पुर्ने तयारी थालेको छ । सहरका मूख्य मूख्य सडकमा दशैं अगाडि नै खाल्डो पुरिसक्ने महानगरले..

पुरा पढ्नुहोस् »