पोखरा


पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउने पक्राउ ७ आश्विन २०७४, शनिबार १५:१३

पोखरा, असोज ७ । सरकारले संशोधन गरेको नवौं शिक्षा ऐन विधेयकको बिरोधमा बिद्यार्थीहरुले पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउका छन् । कालो झण्डा देखाउने ९ जनालाई प्रहरीले शनिबार नियन्त्रण लिई साँझ छोडेको थियो । पोखरा लेखनाथ महानगरपालिका..

पुरा पढ्नुहोस् »

कर्मचारी सहकारीमा पौडेल निर्वाचित

पोखरा, असोज ७ । पोखराको सिर्जनाचोकमा रहेको कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा आत्माराम पौडेल निर्वाचित भएका छन् । संस्थाको दशौं साधारण सभा तथा चौंथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा..

पुरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक–मन्त्री थापा

पोखरा, असोज ७ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञवहादुर थापाले आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक हुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको ११ औ महाधिवेशन तथा २१ औं साधारणसभाको शनिवार उद्घाटन गर्दै उनले देशको आर्थिक..

पुरा पढ्नुहोस् »

पोखरामा हट फेसन सो (फोटो फिचर)

पोखरा, असोज ७ । हरेक हिसावले पोखरा परिचित छ । चाहे पर्यटनमा होस्, चाहे कला र संस्कृतिमा । आधुनिक प्रविधि र फेसनले पनि पोखरालाई निकै छिटो छुन्छ । त्यसो त पोखरालाई लाहुरेहरुले बनाएको शहर भनेर भन्नेहरु पनि छन् । नेपालमा भित्रीएका फेसनका सिको..

पुरा पढ्नुहोस् »

कास्कीको विरेठाँटीमा क्यानोनिङ सुरु

पोखरा, असोज ७ । पोखरा आसपासमा साहसिक खेल क्यानोनिङ बहुत चल्तीमा छ । घलेलबाट सुरु भएको क्यानोनिङ अहिले कास्की जिल्लाका विभिन्न ठाउँहरुमा सुरु भैसकेका छन् । पर्यटकीय गन्तव्य अन्नपुर्ण पदमार्गको प्रवेशद्धवार अन्नपुर्ण गाउँपालिका ८ विरेठाँटीमा..

पुरा पढ्नुहोस् »

कास्कीमा यस्तो छ चाडपर्व सुरक्षा योजना

पोखरा, असोज ७ । नेपाली समुदायमा एकपछि अर्को गरि चाडपर्व भित्रिरहेको छ । महान् चाडको रुपमा मनाईने दशैं र तिहार अन्य पर्वभन्दा बढी संबेदनशिल र असुरक्षित हुन्छ । यो बेला अन्य समयभन्दा चोरी लुटपाट जस्ता आपराधिक घटना पनि बढ्ने गर्छ । यसैलाई मध्यनजर..

पुरा पढ्नुहोस् »

समृद्धिको मुख्य शत्रु भ्रष्टाचार–नेता गुरुङ

पोखरा, असोज ६ । नेपाली कांग्रेसका नेता महादेव गुरुङले मुलुकको समृद्धिलाई रोक्ने मुख्य शत्रु राजनैतिक भ्रष्टाचार भएको बताएका छन् । नेपाली कांग्रेसका पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ का अगुवा कार्यकर्ता भेलामा वोल्दै पूर्वपर्यटन..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तयारी अन्तिम चरणमा

पोखरा, असोज ६ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न तीन चरणमा गर्न लागिएको महोत्सव अन्तर्गत आगामी असोज २५ गते अन्नपूर्ण आधार शिविरमा..

पुरा पढ्नुहोस् »

मिस पोखरा २०१७ को उपाधी ममता जोशीलाई

पोखरा, असोज ६ । जेसिआईको आयोजनामा पोखरामा आयोजना गरेको मिस पोखरा २०१७ को उपाधी पोखराकी ममता जोशीले जितेकी छन् । मिस पोखरा बनेकी ममताले स्कुटर सहित नगद ५० हजार रुपैयाँ हात पारेकी छिन् । त्यसै गरि फष्ट रनरफ पुनम केसी हुन सफल भइन् । उनले फष्ट रनरअफले..

पुरा पढ्नुहोस् »

बुद्ध लामा नेपाल आइडल (को हुन् बुद्ध)

एजेन्सी, असोज ६ । बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी..

पुरा पढ्नुहोस् »