पोखरा


नेविसंघ नेताको मृत्युपछि पोखरामा तनाव (फोटोमा हेर्नुस्) २३ माघ २०७४, मंगलवार ०४:४१

पोखरा, माघ २३ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरामा तनाव सुरु भएको छ । नेविसंघले विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन । पिएन क्याम्पस..

पुरा पढ्नुहोस् »

नायिका नीताले गरिन् शुभयात्राको शुभारम्भ २२ माघ २०७४, सोमबार ०९:१६

पोखरा, माघ २२ । लेकसाइडको पहिलो व्यावसायिक मल लेकहोराइजनमा शुभयात्रा हाइकिङ स्टोर्स सञ्चालनमा आएको छ । सोमबार नायिका नीता ढुंगानाले स्टोर्सको शुभारम्भ गरिन् । ढुंगानासँगै फेसन डिजाइनर उत्तम बनेपाली, नायक प्रज्ज्वल सुजल गिरी र मलका अध्यक्ष..

पुरा पढ्नुहोस् »

हेर्नुस् अब फेवातालको झार मेसिनले झिक्छ (भिडियो सहित) १७ माघ २०७४, बुधबार १३:५८

पोखरा, माघ १७ । फेवातालको जलकुम्भी झार र फोहोर निकाल्ने मेसिन पोखरा ल्याएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन..

पुरा पढ्नुहोस् »

फेवातालको जलकुम्भी फाल्न मेसिन ल्याईयो १७ माघ २०७४, बुधबार १०:२८

पोखरा, माघ १७ । फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि पोखरामा मेसिन आईपुगेको छ । मंगलबार पोखरा ल्याइपु¥याएको मेसिनलाई बुधबार फेवातालको बाराही घाटमा झारिएको पोखरा वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिए । सांसद रविन्द्र..

पुरा पढ्नुहोस् »

विदाको दिन रक्सी पिएर महानगरको मोटरसाईकल लडाएपछि … १६ माघ २०७४, मंगलवार १६:३२

पोखरा, माघ १६ । पोखराको पस्र्याङमा सार्वजनिक विदाको दिन महानगरको मोटरसाईकल दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको जिन्सी शाखामा काम गर्ने अस्थायी कर्मचारी हरी बराल चढेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । रक्सी पिएर..

पुरा पढ्नुहोस् »

तुलसी टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना शर्मालाई १६ माघ २०७४, मंगलवार १३:२२

पोखरा, माघ १६ । यस वर्षको तुलसीप्रसाद टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा लाई प्रदान गरिने भएको छ । पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उनको परिवारजनवाट स्थापित पुरस्कारवाट हरेक वर्ष १ जना पत्रकार पुरस्कृत..

पुरा पढ्नुहोस् »

४० रुपैयाँमा १८ लाखको कार (को हुन् भाग्यमानी सन्दिप) १४ माघ २०७४, आईतवार १३:१२

पोखरा, माघ १४ । पोखरा उद्योग वाणिज्य संघले हालै सम्पन्न सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखराको प्रवेश टिकटमार्फत बम्बर कार बिजेता सन्दीप पौडेललाई कार हस्तान्तरण गरेको छ । आइतबार संघको सचिवालय गैह्रापाटनमा..

पुरा पढ्नुहोस् »

पोखरामा प्रहरीको गाडीले स्कुटर र कार ठोकेपछि तनाव (फोटो फिचर) १३ माघ २०७४, शनिबार ०५:००

पोखरा, माघ १३ । पोखराको नागढुङ्गामा प्रहरीको गाडीले कार र स्कुटलाई ठक्कर दिएको छ । शुक्रबार दिउँसो गुडिरहेको कार र स्कुटलाइ ठक्कर दिएको हो । प्रहरीको बा १ झ ८०४४ नम्बरको गाडीले ग १ च ४२८९ नम्बरको कार र दुई वटा स्कुटलाई ठक्कर दिएको थियो । दुर्घटना..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहमा सुन दोकानमा आगो लाग्यो १२ माघ २०७४, शुक्रबार १४:५६

पोखरा, माघ १२ । पोखराको सभागृहमा रहेको एक सुनचाँदी पसलमा आगलागी भएको छ । ओम सुनचाँदी पसलमा आगलागी भएको हो । आगलागी निभाउने प्रयास भैरहेको छ । आगलागीबारे कुनै जानकारी खुलेको छैन । बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भीक अनुमान छ । यतिबेला..

पुरा पढ्नुहोस् »

ढुकुटी भर्नेलाई खर्च गर्ने अधिकार छ–विश्वप्रकाश शर्मा १२ माघ २०७४, शुक्रबार १४:३६

पोखरा, माघ १२ । नेपाली कांंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ढुकुटी भर्ने पार्टीले जनताका पक्षमा खर्च गर्दा नआत्तिन आग्रह गरेका छन् । उनले राष्ट्रको ढुकुटी बढाउन योगदान गर्नेहरुले खर्च गर्ने अधिकार पनि राख्ने बताएका छन् । बृद्धभत्ता दिने..

पुरा पढ्नुहोस् »