पोखरा


प्रधानमन्त्री देउवा पोखरामा (फोटो फिचर) ११ कार्तिक २०७४, शनिबार ०५:३२

पोखरा, कार्तिक ११ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आईपुगेका छन् । काँग्रेस कास्कीले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार पोखरा आएका हुन् । उनलाई पोखरा विमानस्थलमा पार्टीका नेता तथा..

पुरा पढ्नुहोस् »

बाम गठबन्धनले काँग्रेसलाई फाईदा–प्रचण्ड

पोखरा, कार्तिक १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वामपन्थी गठबन्धनले कांग्रेसलाई एकताबद्ध हुन सहयोग पुगेको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै दाहालले बाम गठबन्धन कसैप्रति परिलक्षित नभएको भन्दै राष्ट्रिय..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरा आउँदै १० कार्तिक २०७४, शुक्रबार ०८:२०

पोखरा, कार्तिक १० । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आउने भएका छन् । शनिवार पोखरामा हुने बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिवार पोखरा आउन लागेका हुन् । शनिवार विहान साढे ८ बजे उनले पोखराको नयाँबजार..

पुरा पढ्नुहोस् »

मेरो उम्मेदवारी चितवनबाटै हो–प्रचण्ड

पोखरा, कार्तिक १० । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफु चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरेका छन् । शुक्रबार पोखरामा कार्यकर्ताहरुसँग कुरा गर्दै उनले चितवन नछाड्ने प्रतिबद्धता जनाए । उनले स्थानीय चुनावमा देखिएको..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय फुटवल स्टेडियम बन्ने, १ अर्वमा टेण्डर आह्वान ७ कार्तिक २०७४, मंगलवार १२:५६

पोखरा, कार्तिक ७ । लामो समयको प्रतिक्षापछि अन्ततः पोखरा रंगशालामा फुटबल स्टेडियम बन्ने भएको छ । स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको हो..

पुरा पढ्नुहोस् »

पोखरा अमरसिंहचोकको आइल्याण्ड पनि भत्काइयो ३० आश्विन २०७४, सोमबार १७:४१

पोखरा, असोज ३० । चोकमा राखिएका भद्धा आइल्याण्ड भत्काउने महानगरको अभियान तिब्र छ । सोमबार राती अमरसिंह चोकमा रहेको आइल्याण्ड पनि भत्काईएको छ । ट्राफिक ब्यवस्थापनमा समस्या भएपछि महानगरले सरोकार वाला निकायसँगको सहकार्यमा आइल्याण्ड हटाएर आधुनिक..

पुरा पढ्नुहोस् »

६ प्याराग्लाइडिङ फेवातालमा खसे

पोखरा, असोज ३० । चर्को हावाहुरीका कारण आकाशमा उडिरहेका ६ वटा प्याराग्लाईडिङ फेवातालमा खसेका छन् । ६ वटा प्याराग्लाइडिङमा सवार १२ जनाको उद्दार भइसकेको छ । तिमध्ये १ जना चाइनिज पर्यटकको अवस्था असामान्य भएकाले अस्पतालमा उपचार भैरहेको छ । के कति..

पुरा पढ्नुहोस् »

फराकीलो होला त पोखराको पालिखेचोक ? (यस्तो छ महानगरको तयारी)

पोखरा, असोज ३० । सडक फराकिलो पार्न बाटो र चौबाटोका आइल्यान्ड हटाउन अभियान थालेको पोखरा महानगपालिकाले पालिखे चोक फराकिलो पार्न पनि कोसिस थालेको छ । पालिखे चोककोसडक बीच निजी जमिनमा ५ सहित ६ घर छन् ।सडकफराकिला बनाउने र मापदण्ड कायम राख्ने महानगरका..

पुरा पढ्नुहोस् »

पोखराका पसलमा नक्कली चुईँगम

पोखरा, असोज ३० । जिल्ला प्रहरी कार्यालय कास्कीले शिवचोकको एक डिलरबाट नक्कली चुइँगम नियन्त्रणमा लिएको छ । प्रफेटी भ्यान मेल्ले इन्डिया प्रालिले उत्पादन गर्दै आएको सेन्टर फ्रट र सेन्टर फ्रेसको हुबहु नक्कल गरी सुनसरीको एक कम्पनीले सेन्टर..

पुरा पढ्नुहोस् »

पृथ्वीनारायण शाहको शालिक राख्न संघर्ष समिति

पोखरा, असोज ३० । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनःस्थापना गर्न माग गर्दै संयुक्त संघर्ष समिति गठन भएको छ । शंकर खरालको संयोजकत्वमा गठित पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष समितिको सहसंयोजकमा रामप्रसाद..

पुरा पढ्नुहोस् »