पोखरा


आजदेखि बुद्धमा पोखराबाट भरतपुर र भैरहवा (भाडादरसहित) ३० भाद्र २०७४, शुक्रबार ०२:००

पोखरा, भदौ ३० । बुद्ध एयरले पोखराबाट भैरहवा र चितवनको भरतपुरसम्म सीधा उडान आजबाट गर्दै छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहा सहित अर्को गन्तव्य लुम्बिनी उडानले जोड्ने छ । उडानले स्थलमार्ग अवरुद्ध हुँदा पोखराबाट चितवन र भैरहवा आवतजावत..

पुरा पढ्नुहोस् »

अन्ततः बन्द भयो पोखराकै गहना फुलबारी रिसोर्ट ३० भाद्र २०७४, शुक्रबार ०१:२९

पोखरा, भदौ ३० । अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी..

पुरा पढ्नुहोस् »

पिएनमा अनेरास्ववियूको ध्यानाकर्षण २९ भाद्र २०७४, बिहीबार १५:५६

पोखरा, भदौ २९ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), पृथ्वीनारायण क्याम्पस एकाईले बिभिन्न माग सहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । एकाई अध्यक्ष राजन शर्मा पराजुलीले क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापालाई..

पुरा पढ्नुहोस् »

पौडी खेल्दा डुवेर शिक्षक बेपत्ता २९ भाद्र २०७४, बिहीबार १३:५५

पोखरा भदौ २९ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोट स्थित पोखरीमा डुबेर एक शिक्षक बेपत्ता भएका छन् । कास्कीकोटकै निजी स्कुलमा पढाउने २१ बर्षिय शिव प्रसाद तिमिल्सिना ठुली पोखरीमा डुबेर बेपत्ता भएका हुन् । तीन जना पोखरीमा पौडी खल्न..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण आधार शिविरमा पर्यटन महोत्सव २९ भाद्र २०७४, बिहीबार १३:४५

पोखरा, भदौ २९ । हिमाल आरोहणको जेठो अन्नपूर्ण हिमालको आधार शिविरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाँउपालिकाको सक्रियतामा महोत्सव हुन लागेको हो । अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

छोरेपाटनमा प्रतिभा प्रस्फुटन २९ भाद्र २०७४, बिहीबार १३:२९

पोखरा, भदौ २९ । पोखराको छोरेपाटनमा रहेको छोरेपाटन मावि खुल्ला प्रतिभा प्रस्फुटन कार्यक्रम गरिएको छ । बाल दिवसको अवसरमा छोरेपाटन बाल क्लबले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सूचना रिजाल, अमृत भण्डारी, आशिष काफ्ले, अन्जना सुवेदी, बिनिता..

पुरा पढ्नुहोस् »

कलिका माविलाई युनाइटेड क्लवको आर्थिक सहयोग २९ भाद्र २०७४, बिहीबार १३:१६

पोखरा, भदौ २९ । राष्ट्रिय बाल दिवसको अवसरमा युनाइटेड क्लव पोखराले कालिका मावि रामबजारलाई आर्थिक सहयोग गरेको छ । बिद्यालयले सञ्चालन गरेको विद्यार्थीहरुको खाजा अभियानलाई सघाउने उद्देश्यले ९ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बाल दिवसको..

पुरा पढ्नुहोस् »

राजेन्द्र र उत्तमको जोडी फाईनलमा २९ भाद्र २०७४, बिहीबार १३:०५

पोखरा, भदौ २९ । नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी र उत्तम लामाको जोडिले उपाधीका लागि झ्याम्बा ढुण्डुप र करिमुल्ला मुस्लिमको जोडिसंग भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल..

पुरा पढ्नुहोस् »

टेनिसबल टी—ट्वान्टीमा स्याङजा र बाग्लुङको जित २९ भाद्र २०७४, बिहीबार १३:००

पोखरा, भदौ २९ । स्याङजा युनाईटेड क्रिकेट क्लब र बाग्लुङ क्रिकेट क्लबले लक्ष्मी लाईट हाउस अन्तरक्लबस्तरीय टी—ट्वान्टी टेनिस बल क्रिकेटमाा समान दुई दुई विकेटको जित निकाले । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा अमरसिंह चौरमा बिहीबारको पहिलो..

पुरा पढ्नुहोस् »

शिक्षक फुटसल टुर्नामेण्ट हुने २९ भाद्र २०७४, बिहीबार १२:५४

पोखरा, भदौ २९ । पोखरामा पहिलो पटक अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल टुर्नामेण्ट प्रतियोगिता हुने भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु माझ आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सगरमाथा स्कुलमा कार्यक्रम हुन लागेको हो । प्रतियोगिता..

पुरा पढ्नुहोस् »