पोखरा


पोखराको नागढुंगामा शंकास्पद बस्तु फेला, सेनाले डिस्पोज गर्दै ८ फाल्गुन २०७४, मंगलवार ०५:०५

पोखरा, फागुन ८ । पोखराको नागढुंगामा शंकास्पद बस्तु भेटिएको छ । निलो रंगको जेब्रा झोलाभित्र तारले बेरको अवस्थामा टिफिन भेटिएको हो । घटनास्थलमा प्रहरी र स्थानीयको भीड छ । सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनाबारे..

पुरा पढ्नुहोस् »

विप्लबको वन्द-पोखरामा गाडीदेखि स्कुलसम्म ठप्प ८ फाल्गुन २०७४, मंगलवार ०२:१४

पोखरा, फागुन ८ । आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग सहित विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंसिक परेको छ । केही पसलहरु खुलेका छन् भने निजी सवारीहरु चलेका छन् । तर सार्वजनिक बसहरु चाहीँ चलेका छैनन् । बन्दले निजी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को उपसभामुखमा शर्मा निर्वाचित ६ फाल्गुन २०७४, आईतवार ०९:४८

पोखरा, फागुन ६। प्रदेश नंं. ४ को उपसभामुखमा एमाले सांसद सृजना शर्मा निर्वाचित भएकी छन्। प्रदेश सभाको आइतबार बसेको बैठकले शर्मालाई उपसभामुखमा निर्वाचित गरेको हो। शर्माले ३८ मत प्राप्त गर्दा उनको विपक्षीमा १८ मत परेको थियो। उपसभामुखमा..

पुरा पढ्नुहोस् »

लागु औषध नियन्त्रण गर्न सचेतना ¥याली ३ फाल्गुन २०७४, बिहीबार १०:५८

पोखरा, फागुन ३ । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा वृहत सचेतना ¥याली निकालिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा..

पुरा पढ्नुहोस् »

पोखरामा पार्किङ गरेको गाडीमा आगलागी ३ फाल्गुन २०७४, बिहीबार ०२:०१

पोखरा, फागुन ३ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मझेरिपाटनमा पार्किङमा राखेको बसमा आगलागी भएको छ । ग १ ख ६९२५ नम्बरको बसमा अचानक आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट बसको भित्र सिट पुर्ण रुपमा जलेका छने भने आगाडीको सिसा समेत..

पुरा पढ्नुहोस् »

पोखराको दुर्घटनामा घाईतेको मृत्यु, एकको उपचार हुँदै ३ फाल्गुन २०७४, बिहीबार ०१:५४

पोखरा, फागुन ३ । पोखरा १० शिव चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको हाईसले ग११प ६१४० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो । हाईसले ठक्कर दिए पछि मोटरसाइकल ना१क ३९१० को लहरीमा ठक्कर खाएको थियो ।..

पुरा पढ्नुहोस् »

पोखराको नाटकघर सञ्चालनमा २ फाल्गुन २०७४, बुधबार १६:३७

पोखरा, फागुन २ । प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल दुर्घटना, १ जना गम्भीर २ फाल्गुन २०७४, बुधबार ११:५९

पोखरा, फागुन २ । पोखराको शिवचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जना गम्भीर घाईते भएका छन् । माईक्रोबसको ठक्करबाट मोटरसाईकल चालक घाईते भएका हुन् । घाईतेको परिचय खुलेको छैन । ग ११ प ६१४० नम्बरको मोटरसाईकललाई नम्बर नखुलेको माईक्रोबसले ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

हाकिमको मोजमस्तीमै सकियो भूकम्पपीडितका पैसा २८ माघ २०७४, आईतवार १६:३८

पोखरा, माघ २८ । भूकम्पपीडितको राहतका लागि प्राप्त अनुदान सरकारी हाकिमको मोजमस्तिमै बढी खर्च हुन्छ । भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला..

पुरा पढ्नुहोस् »

पोखराको रत्नचोक आगलागी (फोटो फिचर) २८ माघ २०७४, आईतवार १२:५१

पोखरा, माघ २८ । पोखराको रत्नचोक स्थित एक परालको टौवामा आगो लागेको छ । आगलागीको कारणबारे खुलेको छैन । यतिबेला स्थानीय र प्रहरीको सहयोगमा दमकलले आगो निभाउने काम गरिरहेको छ । आगलागीका कारण अन्य क्षति भने देखिएको छैन । यद्यपी घटनाबारे अनुसन्धान..

पुरा पढ्नुहोस् »