पोखरा


पिएनमा अनेरास्ववियूको ध्यानाकर्षण २९ भाद्र २०७४, बिहीबार १५:५६

पोखरा, भदौ २९ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), पृथ्वीनारायण क्याम्पस एकाईले बिभिन्न माग सहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । एकाई अध्यक्ष राजन शर्मा पराजुलीले क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापालाई..

पुरा पढ्नुहोस् »

पौडी खेल्दा डुवेर शिक्षक बेपत्ता

पोखरा भदौ २९ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोट स्थित पोखरीमा डुबेर एक शिक्षक बेपत्ता भएका छन् । कास्कीकोटकै निजी स्कुलमा पढाउने २१ बर्षिय शिव प्रसाद तिमिल्सिना ठुली पोखरीमा डुबेर बेपत्ता भएका हुन् । तीन जना पोखरीमा पौडी खल्न..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण आधार शिविरमा पर्यटन महोत्सव

पोखरा, भदौ २९ । हिमाल आरोहणको जेठो अन्नपूर्ण हिमालको आधार शिविरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाँउपालिकाको सक्रियतामा महोत्सव हुन लागेको हो । अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

छोरेपाटनमा प्रतिभा प्रस्फुटन

पोखरा, भदौ २९ । पोखराको छोरेपाटनमा रहेको छोरेपाटन मावि खुल्ला प्रतिभा प्रस्फुटन कार्यक्रम गरिएको छ । बाल दिवसको अवसरमा छोरेपाटन बाल क्लबले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सूचना रिजाल, अमृत भण्डारी, आशिष काफ्ले, अन्जना सुवेदी, बिनिता..

पुरा पढ्नुहोस् »

कलिका माविलाई युनाइटेड क्लवको आर्थिक सहयोग

पोखरा, भदौ २९ । राष्ट्रिय बाल दिवसको अवसरमा युनाइटेड क्लव पोखराले कालिका मावि रामबजारलाई आर्थिक सहयोग गरेको छ । बिद्यालयले सञ्चालन गरेको विद्यार्थीहरुको खाजा अभियानलाई सघाउने उद्देश्यले ९ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बाल दिवसको..

पुरा पढ्नुहोस् »

राजेन्द्र र उत्तमको जोडी फाईनलमा

पोखरा, भदौ २९ । नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी र उत्तम लामाको जोडिले उपाधीका लागि झ्याम्बा ढुण्डुप र करिमुल्ला मुस्लिमको जोडिसंग भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल..

पुरा पढ्नुहोस् »

टेनिसबल टी—ट्वान्टीमा स्याङजा र बाग्लुङको जित

पोखरा, भदौ २९ । स्याङजा युनाईटेड क्रिकेट क्लब र बाग्लुङ क्रिकेट क्लबले लक्ष्मी लाईट हाउस अन्तरक्लबस्तरीय टी—ट्वान्टी टेनिस बल क्रिकेटमाा समान दुई दुई विकेटको जित निकाले । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा अमरसिंह चौरमा बिहीबारको पहिलो..

पुरा पढ्नुहोस् »

शिक्षक फुटसल टुर्नामेण्ट हुने

पोखरा, भदौ २९ । पोखरामा पहिलो पटक अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल टुर्नामेण्ट प्रतियोगिता हुने भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु माझ आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सगरमाथा स्कुलमा कार्यक्रम हुन लागेको हो । प्रतियोगिता..

पुरा पढ्नुहोस् »

लोकतन्त्रको नाममा लुटतन्त्रको राज–थापा

पोखरा, भदौ २९ । पुर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा नेपालमा लुटचन्त्र मच्चिएको बताएका छन् । उनले ठूला दलका केही नेताहरुले लोकतन्त्रको आडमा भ्रष्टाचार र अनियमितता बढाएको आरोप लगाए । ‘संविधानपछि प्रजातन्त्र..

पुरा पढ्नुहोस् »

अपरिपक्क स्थानीय सरकार

प्रकाश ढकाल पोखरा, भदौ २९ । सरकारले पोखरा लेखनाथ महानगपालिकालाई कृषि विकासका कार्यक्रम सञ्चालन गर्न चालु बर्षका लागि दुई करोड ७१ लाख रुपैयाँ बजेट अख्तियारी सहित निकासा दियो । प्राप्त बजेटमध्ये महानगरले ५० लाख मात्रै कृषिमा राखेर बाँकी रकम..

पुरा पढ्नुहोस् »