पोखरा


घरभाडा सरोकारको साधारणसभा, पत्रकार सिग्देल सम्मानित ३१ भाद्र २०७४, शनिबार १३:४६

पोखरा, भदौ ३१ । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा फेवा पोस्ट साप्ताहिकका सहसम्पादक श्रीराम सिग्देल सम्मानित भएका छन् । नेपाल राष्ट्रिय घरभाडा सरोकार पत्रकारिता पुरस्कार २०७४ वाट शनिवार पुरस्कृत भएका हुन् । घरभाडा सरोकार समितिको..

पुरा पढ्नुहोस् »

मीना सिर्जनशिल पुरस्कार सरितालाई

पोखरा, भदौ ३१ । मीना गुरुङ सिर्जनशिल पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकार सरिता तिम्सीना पगेनीलाई प्रदान गरिने भएको छ । राज बहादुर गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले पगेनीलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । समितिकै सिफारिसका..

पुरा पढ्नुहोस् »

टंकादेवी–तुलसीप्रसाद पुरस्कार पत्रकार पनेरुलाई

पोखरा, भदौ ३१ । यसैबीच, टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार युवा तथा क्रियाशिल पत्रकार माधव पनेरुलाई प्रदान गरिने भएको छ । कुशुमकेशव पराजुलीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेपछि पत्रकार महासंघ कास्कीको..

पुरा पढ्नुहोस् »

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, भदौ ३१ । प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिने भएको छ । स्व. दयाशंकरका परिवारले स्थापना गरेका तथा नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको यो पुरस्कार यसबर्ष..

पुरा पढ्नुहोस् »

काउछालाई माओबादीको २४ घण्टे स्पष्टीकरण ३० भाद्र २०७४, शुक्रबार १०:२८

पोखरा, भदौ ३० । नेकपा माओवादी केन्द्रले पार्टीका पोलिट्ब्यूरो सदस्य तथा कास्कीका प्रचार विभाग ईञ्चार्ज बालासिंह काउछालाई अनियमितताको आरोपमा स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी तमु ‘करण’ले शुक्रबार प्रेस..

पुरा पढ्नुहोस् »

तालवाराही स्कुलको ५ रोपनी जग्गा झ्वाम (पढ्नुस् विस्तृतमा)

पोखरा, भदौ ३० । बैदामको तालवाराही माविको नाममा रहेको करोडौं मूल्यको जग्गा गायब भएको छ । तालवाराही माविको डिहिकोपाटनमा रहेको झन्डै ५ रोपनी जग्गा अहिले कागजमामात्रै सीमित भएको हो । लालपुर्जामा ११ रोपनी रहेको विद्यालयको जग्गा अहिले ६ रोपनीमा..

पुरा पढ्नुहोस् »

अधिकारी दाजुभाईको कृषि मोह

प्रकाश ढकाल पोखरा, भदौ ३० । पढेको मान्छेले गर्ने काम उसको पढाईमा निर्भर हुन्छ । पढेकाहरु सकेसम्म सरकारी जागिर खान्छन् नत्र ब्यापार ब्यवसाय र त्यो पनि नभए बिदेश हुत्तिने चलन छ । बाबुबाजेले गरेका काम पछ्याउने निकै कम मात्रै छन् नेपालमा । खेती..

पुरा पढ्नुहोस् »

पोखराको सभागृहमा मल्टिप्लेक्स हल

पोखरा, भदौ ३० । पोखराको सभागृहचोकमा मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ । पोखरामा २८ वर्ष देखी चलचित्र व्यवासयमा संलग्न व्यवसायी उत्तम द्धा र उनको परिवारले दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएका हुन् । मिड टाउन ग्यालेरिया कम्प्लेस सहित दुई..

पुरा पढ्नुहोस् »

आजदेखि बुद्धमा पोखराबाट भरतपुर र भैरहवा (भाडादरसहित)

पोखरा, भदौ ३० । बुद्ध एयरले पोखराबाट भैरहवा र चितवनको भरतपुरसम्म सीधा उडान आजबाट गर्दै छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहा सहित अर्को गन्तव्य लुम्बिनी उडानले जोड्ने छ । उडानले स्थलमार्ग अवरुद्ध हुँदा पोखराबाट चितवन र भैरहवा आवतजावत..

पुरा पढ्नुहोस् »

अन्ततः बन्द भयो पोखराकै गहना फुलबारी रिसोर्ट

पोखरा, भदौ ३० । अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी..

पुरा पढ्नुहोस् »