पोखरा


प्रदेशसभाको प्रारम्भिक अनुभव १२ चैत्र २०७४, सोमबार ०६:४८

नगेन्द्रराज पौडेल वि.सं.२०७४ को माघ २२ गते प्रदेश नं. ४ को प्रदेशसभाको पहिलो बैठकको आह्वान भैससकेको थियो । यता भौतिक संरचना निर्माण धमाधम जारी थियो । यसैबीच कर्मचारी अपुग भयो ।  सामान्य प्रशासनले पठाएका कर्मचारी आएनन् ,काम चलाउन पर्ने भो भनी..

पुरा पढ्नुहोस् »

फेवाताल जोगाउन सांसद पहारीले दिए २ महिनाको तलब ११ चैत्र २०७४, आईतवार ०२:१७

पोखरा, चैत ११ । प्रदेश सांसद राजिव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिएका छन् । नो भेहिकल जोन घोषणा कार्यक्रममा सांसद पहारीले आयकर कटाएर बाँकी २ महिनाको तलब ८० हजारको चेक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगत..

पुरा पढ्नुहोस् »

लेकसाइडमा आजदेखि गाडी चलाउन नपाईने ९ चैत्र २०७४, शुक्रबार ०२:०२

पोखरा, चैत ९ । सवारी आवागमन बढेर साँघुरो बन्दै गएको पर्यटकीय क्षेत्र लेकसाइडलाई अब ‘नो भेइकल जोन’ बनाइने भएको छ । लेकसाइडमा सवारी चाँप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पाहुनालाई हिडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुईदिन सवारी..

पुरा पढ्नुहोस् »

क्रसर उद्योग अनुगमन गर्न टोलि ९ चैत्र २०७४, शुक्रबार ०१:५४

पोखरा, चैत ९ । अबैध रुपमा क्रसर चलेको समाचार प्रकाशित भएपछि पोखरा लेखनाथ महानगरपालिकाले क्रसर उद्योगको अनुगमनका लागि टोलि खटाएको छ । विहिबार ईन्जिनियर जगन्नाथ कोइराला सहितको टोलिलाई अनुगनमका लागि खटाईएको महानगरपालिकाका प्रमुख प्रशासकीय..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामा काँग्रेसले किन गर्यो नाराबाजी ? (पढ्नुस् विस्तृतमा) ७ चैत्र २०७४, बुधबार ०३:५२

पोखरा, चैत ७ । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा काँग्रेस प्रतिनिधीको अवरोधले केही समय रोकियो । महानगरपालिकामा कर्मचारी भर्ना लगायका निर्णयमा काँग्रेससँग छलफल र समन्वय नभएको भन्दै भर्ना प्रक्रिया नै रोक्ने माग सहित नगरसभा अवरोध गरे..

पुरा पढ्नुहोस् »

बाघको छाला र भरुवा बन्दुक सहित २ जना पक्राउ ६ चैत्र २०७४, मंगलवार ०९:५१

पोखरा, चैत्र ६। सोमबार राति करिब ११ बजेको समयमा बाघको छाला र भरुवा बन्दुक सहित कास्की माछापुच्छ« गाउँपालिका वडा नं. २ निवासी ४० वर्षिय गम बहादुर गुरङ र चन्द्र बहादुर पौडेललाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको हो। गुरुङको घरमा अबैध रुपमा..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामा कांग्रेसको नाराबाजी ६ चैत्र २०७४, मंगलवार ०७:०३

पोखरा, चैत्र ६। पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगर सभामा कांग्रेसका जनप्रतिनिधीहरुले नाराबाजी गरेका छन्। कर्मचारी भर्ना लगायतका विषयमा अनियमितता र विधी नपु-याएको भन्दै सच्याउन माग गरेका छन्। कांग्रेस तर्फका वडाध्यक्ष र सदस्यहरुले..

पुरा पढ्नुहोस् »

लेकसाइड अब राती १ बजे सम्म खुल्ने ५ चैत्र २०७४, सोमबार ०६:३१

पोखरा, चैत्र ६ । पोखराको लेकसाइड क्षेत्र राती १ बजेसम्म खुल्ने भएको छ। यसअघि १० बजे नै बन्द हुने लेकसाइड पर्यटकलाई लक्षित गरि राती अबेर सम्म खोल्न लागिएको हो। लेकसाइडमा नो भेइकल जोन (सवारी निषेधित क्षेत्र) शुरु भए लगत्तै बैदाम प्रहरी सेवा..

पुरा पढ्नुहोस् »

महानगरको प्राविधिक परीक्षा विवादित, काँग्रेस वडाध्यक्षको विरोध ५ चैत्र २०७४, सोमबार ०२:५०

प्रकाश ढकाल पोखरा, चैत ५ । पोखरा लेखनाथ महानगरपालिकामा प्राविधिक नियुक्त गर्नका लागि अपनाईएको प्रक्रिया गलत भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । परीक्षामा सहभागी ईञ्जिनियरहरुले लोकसेवाको पाठ्यक्रम विपरित परीक्षा लिईएको गुनासो गरे ।..

पुरा पढ्नुहोस् »

हट्ने भयो पोखरा नगर विकास समिति, शहरी योजना आयोग बन्दै ३ चैत्र २०७४, शनिबार १२:५४

पोखरा, चैत ३ । पोखरा लेखनाथ महानगरपालिका यतिबेला महानगरको कानुन निर्माणको चरणमा छ । १८ वटा कानुनका बिधेयकहरु नगरसभामा टेवुल समेत भैसकेका छन् । टेबुल भएका विधेयकमध्ये पोखरा शहरी योजना आयोगको बिषयमा पनि छ । हाल रहेको पोखरा उपत्यका नगर विकास..

पुरा पढ्नुहोस् »