पोखरा


सगरमाथाले फिर्केमा लगाएको पर्खाल मापदण्ड विपरित २४ चैत्र २०७४, शनिबार ०८:५३

पोखरा, चैत २४ । स्कुल भवन निर्माणको तयारीमा रहेको सगरमाथा स्कुलले फिर्केमा लगाएको पर्खाल मापदण्ड विपरित रहेको पाईएको छ । मापदण्ड मिचेको समाचार प्रकाशित भएपछि शुक्रबार महानगरका प्राविधिकले नापजाँच गरेर भर्खरै लगाईएको पर्खाल मापदण्ड विपरित..

पुरा पढ्नुहोस् »

पोखरामा झोले बमको त्रास २३ चैत्र २०७४, शुक्रबार १३:३७

पोखरा, चैत २३ । पोखरा महानगरपाकिलाका ७ बुलौदीमा शंकास्पद झोला भेटिएको छ । पुष्पलाल पार्क नजिकै रहेको कालो झोलाले सबैलाई आतंकित बनाएको छ । साझँपख एक व्यक्तीले झोला छाडेर गएपछि बम भएको आशंकामा प्रहरीले त्यस क्षेत्रमा अहिले मानिसहरुलाई हिँडडुल..

पुरा पढ्नुहोस् »

जिल्ला शिक्षा कार्यालय कास्कीका २ कर्मचारी अख्तियारको फन्दामा २३ चैत्र २०७४, शुक्रबार ०९:४८

पोखरा, चैत २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । बिद्यालय भवन निर्माण गर्दा गलत बिल फर्स्यौट गरिदिने भन्दै उनीहरुले १ लाख घुस लिएका थिए । पक्राउ..

पुरा पढ्नुहोस् »

पहुँचवालाको कब्जामा पोखराको फिर्के खोला २३ चैत्र २०७४, शुक्रबार ०२:१६

प्रकाश ढकाल पोखरा, चैत २३ । सगरमाथा स्कुलका प्रिन्सीपल धनबहादुर थापाले फिर्केमाथी डोजर चलाउने अनुमतिका लागि फागुन २९ गते महानगरपालिकामा एउटा निवेदन दिए । जतिबेला महानगर फिर्के क्लियर गर्ने काममा ब्यस्त थियो । तुरुन्तै मेयर मानबहादुर जिसीले..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा डुङ्गा डुब्यो, एकको मृत्यु २२ चैत्र २०७४, बिहीबार १३:२७

पोखरा, चैत २२ । पोखराको फेवातालमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ । परिवारसँग पोखरा घुम्न आएका तनहुँ दुलेगौंडा घर भएका ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको हो । बिहीबार दिऊसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालय स्ववियु चुनाव आज २१ चैत्र २०७४, बुधबार ०६:१३

पोखरा, चैत २१। पोखरा विश्वविद्यालय (पोवि) को स्ववियु चुनाव आज हुँदैछ । स्ववियुको संस्थापक सभापति होडमा ३ राजनीतिक संगठन र २ स्वतन्त्र गरी ५ जना चुनावी मैदानमा छन् । विश्वविद्यालय विधानमा स्ववियुको व्यवस्था भए पनि २१ वर्षपछि हुन लागेको..

पुरा पढ्नुहोस् »

डिएनए फलोअप–महानगरलाई टेरेन क्रसरले २१ चैत्र २०७४, बुधबार ०२:५९

पोखरा, चैत २१ । अबैध रुपमा क्रसर चलाएपछि गएको विहिबार पोखरा लेखनाथ महानगरपालिकाले २ वटा क्रसर उद्योगको चावि नियन्त्रणमा लियो । पोखरा १ जौवारी र २१ को दोविल्लामा रहेको क्रसर उद्योग तत्काल नचलाउन निर्देशन दिएर चावी खोसिएको थियो । तर दोविल्लाको..

पुरा पढ्नुहोस् »

पोखरामा पत्रिकाको जीपमा टिप्पर ठोकियो २० चैत्र २०७४, मंगलवार १०:४४

पोखरा, चैत २० । पोखराको औद्योगिक क्षेत्रमा दुर्घटना भएको छ । मंगलबार विहान भएको दुघटनामा दुईवटा सवारी साधानमा क्षति पुगेको छ । काठमाडौबाट पोखरा अन्नपुर्ण पोष्ट दैनिक पत्रिका बोकेर आउदै गरेको बा १४ च ८५६३ नम्बरको जिपलाई र ग१ख ६६०९ मिनि ट्रकले..

पुरा पढ्नुहोस् »

कर्मचारी आन्दोलनले मनिपालमा तनाव २० चैत्र २०७४, मंगलवार ०१:५६

प्रकाश ढकाल पोखरा, चैत २० । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पताल तनावमा छ । सोमबार कर्मचारी र प्रहरीबीच झडपकै स्थिती सिर्जना भयो । १० महिनाअघि देखि तलव र सेवा सुविधा बृद्धीको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले ११..

पुरा पढ्नुहोस् »

मणिपाल आन्दोलन लाठीचार्जबाट ३ कर्मचारी घाइते (फोटो फिचर) १९ चैत्र २०७४, सोमबार ०६:१८

पोखरा, चैत १९ । पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट ३ कर्मचारी घाइते भएका छन्। घाइते हुनेहरुमा राजबहादुर घर्ती कर्णबहादुर के.सी. र अमर गुरुङ हुन्। उनिहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ। दर्जन भन्दा..

पुरा पढ्नुहोस् »