पोखरा


पोखराको फिर्केमा मापदण्ड मिचेर २ सय घरटहरा २ बैशाख २०७५, आईतवार ०३:१२

पोखरा, बैशाख २ । फिर्केको मापदण्ड मिच्ने झण्डै २ सय घरटहरा छन् । सर्वसाधारणदेखि पहुँचवालाले समेत मापदण्ड विपरित संरचना बनाएर प्रयोग गरिरहेका छन् । प्राविधिक रिपोर्ट अनुसार १ सय ९२ घरटहरा मापदण्ड विपरित छन् । तिमध्ये ३ वटा स्कुलमात्रै छन् ।..

पुरा पढ्नुहोस् »

वडा सदस्य (कमल) ले समाते पत्रकार पौडेलको कठालो २ बैशाख २०७५, आईतवार ०३:०१

पोखरा, वैशाख २ पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ का वडा सदस्य राम बहादुर गुरुङ् (कमल)ले पत्रकार हिमलाल पौडेल माथी दुव्र्यवहार गरेका छन् । सार्वजनिक सरोकारका विषयमा अनावस्यक चासो राखेको भन्दै जनप्रतिनिधि गुरुङ्ले पत्रकार पौडेलको कठालो..

पुरा पढ्नुहोस् »

पोखरामा नेपालकै ठूलो पार्क बन्ने, २४ करोड लगानी हुँदै १ बैशाख २०७५, शनिबार १३:४७

पोखरा, बैशाख १ । पोखरामा २४ करोडको लागतमा फनपार्क बन्ने भएको छ । हाईड्रोपावरमा लगानी गर्दै आईरहेका १३ जना युवाहरुको आयु ग्रुपले आयु ईन्टरटेनमेन्ट्स प्रालिको नामबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ महतगौंडास्थित ढुंगेसाँघुमा फिस्टेल..

पुरा पढ्नुहोस् »

हेलिकोप्टरमा तेल भर्न प्रधानमन्त्री पोखरा झरे १ बैशाख २०७५, शनिबार ११:३६

पोखरा, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरमा तेल भर्न पोखरा विमानस्थल झरेका छन् । काठमाडौंबाट पोखरा हुँदै मुगुको रारातालका लागि उडेका प्रधानमन्त्री चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको हो । शुक्रबार विहान ९ बजे..

पुरा पढ्नुहोस् »

पोखराको एयरपोर्ट र हस्पिटलमा फ्रि वाईफाई १ बैशाख २०७५, शनिबार ११:१७

पोखरा, बैशाख १ । पोखरा विमानस्थल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्रि वाईफाई जोन घोषणा गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको संयोजनमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार फ्रि वाईफाई जोन घोषणा गरेका हुन् । घोषणापछि..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बनायो १७ कानुन २९ चैत्र २०७४, बिहीबार ०५:२२

पोखरा, चैत २९ । पोखरा लेखनाथ महानगरपालिकाले १७ वटा ऐन, नियम तथा कानुन, कार्यविधि तयार गरेको छ । फागुन २६ गते सभामा पेश भएका बिधेयक १ महिनापछिको छलफल र संशोधनपछि बुधबारको बैठकले अन्तिम रुप दिएको हो । यसमा बिधायन समितिले दफावार छलफल गरेर नगरसभामा..

पुरा पढ्नुहोस् »

मेयरले नाम फेर्न नमानेको भन्दै पोखराका वडाध्यक्षको असन्तुष्टी २९ चैत्र २०७४, बिहीबार ०५:११

पोखरा, चैत २९ । बुधबारको नगरसभामा महानगरको नाम परिवर्तनबारे पनि प्रश्ताव भयो । विधान समितिका संयोजक तथा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले गरेको प्रश्तावमा काँग्रेसका सचेतक रामराज लामिछानेले समर्थन गरेका थिए । बहुमतको समर्थनबाट पोखरा..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामै सामाजिक परिचालकको प्रदर्शन २८ चैत्र २०७४, बुधबार ०६:२९

पोखरा, चैत २८ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक परिचालकहरु निरन्तर आन्दोलनमा छन् । सरकारले गरेको निर्णय स्थानीय सरकारले अटेर गरेर आँफुहरुलाई नियुक्त नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सामाजिक परिचालकहरुले पोखराको सभागृहमा..

पुरा पढ्नुहोस् »

दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि पोखरामा आन्दोलन २८ चैत्र २०७४, बुधबार ०६:११

पोखरा, चैत २८ । दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि पोखराका विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । मंगलबार एयरपोेर्टमा नगरबसको ठक्करले मोटरसाईकलको पछि बसेका शोभाकान्त पनेरुको मृत्यु भएको थियो । दोषीमाथी कडा कारबाही..

पुरा पढ्नुहोस् »

महानगरको दमकल पानी नलिई आगो निभाउन पुगे पछि ‘…… २७ चैत्र २०७४, मंगलवार ०३:२०

पोखरा, चैत २७ । पोखराको बिरौटा चोकको बिजुलीको पोलमा आगो लागेको थियो । आगोलागी भए पछि वरपरका मानिसहरु आत्तिय कोही विजुली अफिसमा फोन गरेर त कोही दकललाई, कोहीले पुलिसलाई । विजुलीको पोलमा लागेको आगो दन्दन दन्कि रहेको थियो । आगो जति ठुलो हुन्छ अवपरका..

पुरा पढ्नुहोस् »