पोखरा


वैशाख पूर्णिामामा उर्गेन छ्योलिङ्ग गुम्बाको बुद्ध पूजा १० बैशाख २०७५, सोमबार ११:४८

पोखरा, वैशाख १० । २५६२ औँ वैशाख पूर्णिमाको अवसरमा उर्गेन छ्योलिङ्ग बौद्धिष्ट गुम्बामा २५६२ औँ बुद्ध जयन्ती विशेष समारोहको आयोजना हुने भएको छ । उर्गेन छ्योलिङ्ग बौद्धिष्ट गुम्बा तथा उडियाना आध्यात्मिक ध्यानकेन्द्रको संयुक्त आयोजनामा वैशाख..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी सोमबार पनि १० बैशाख २०७५, सोमबार ०९:४४

पोखरा, बैशाख १० । पोखराका सामाजिक परिचालकले सोमबार पनि महानगर घेराउ गरी नाराबाजी गरेका छन् । कार्यालय परिसरमै उनीहरुले प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रायथोलन प्रतियोगिता तयारी पुरा, पोखरामा बन्ने भयो ट्रायथोलन एकेडेमी १० बैशाख २०७५, सोमबार ०९:०२

पोखरा, बैशाख १० । सुन्दर पर्यटकिय तथा खेलकुदको राजधानी पोखरामा यहि बैशाख १५ गते ‘छैटौं दक्षिण एशियाली च्याम्पियनसिप’ तथा ‘आठौं राष्ट्रिय ट्रायथोलन’ प्रतियोगिता हुने भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना र कास्की जिल्ला ट्रायथोलन संघको..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी ९ बैशाख २०७५, आईतवार ०७:५१

पोखरा, बैशाख ९ । पोखराका सामाजिक परिचालकले महानगर घेराउ गरी नाराबाजी गरेका छन् । कार्यालय परिसरमै उनीहरुले प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने उनीहरुको माग छ..

पुरा पढ्नुहोस् »

‘प्याराग्लाइडिङ्ग खेल बाट पदकको सम्भाबना’– मन्त्रि विश्वकर्मा ९ बैशाख २०७५, आईतवार ०३:४७

पोखरा, बैशाख ९ । युबा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले १८ औ एशियाली खेलमा प्याराग्लाइडिङ्ग खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भाबना रहेको बताएका छन । इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने एशियाली खेलमा छानिएका..

पुरा पढ्नुहोस् »

गैर जिम्मेवार महानगर, अबैध क्रसरलाई थपियो म्याद ८ बैशाख २०७५, शनिबार ०२:५३

प्रकाश ढकाल पोखरा, बैशाख ८ । गएको माघ २४ गते पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ ले आफ्नो अधिकार बाहिर गएर क्रसर उद्योग सञ्चालन अनुमति दियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएपछि घाटगद्धी सञ्चालनको अधिकार स्थानीय तहलाई हस्तान्तरण भएपनि..

पुरा पढ्नुहोस् »

मिटरमा नचल्ने पोखराका १७ ट्याक्सीलाई कारबाही ६ बैशाख २०७५, बिहीबार १७:५२

पोखरा, बैशाख ६ । कास्की प्रहरीले पोखरामा ट्याक्सीहरुको चेकजाँचको क्रममा मिटरमा तोकिएको भन्दा भाडा लिने १७ ट्याक्सी चालकलाई कार्वाही गरेको छ । बढी भाडा लिई तथा मिटरमा जान नमान्नी यात्रु ठगी गरेको भन्ने गुन गुनासोका आधारमा स्विप अप्रेशनको..

पुरा पढ्नुहोस् »

बर्षातको पानीले पोखराका सडकमै ताल (भिडियो सहित) ४ बैशाख २०७५, मंगलवार १४:१२

पोखरा, बैशाख ४ । पोखरामा मंगलबार दिउँसो असिना पानी परेको छ । असिना पानीले विभिन्न क्षेत्रमा बाली नालीमा असर गरेको छ । करिब २ घण्टा सम्म परेको पानीले सडक जलथल भएको छ । पोखरामा मंगलबार दिउँसो मात्रै २७ दशमलब ७ मिलिमिटर पानी परिेको क्षेत्रीय..

पुरा पढ्नुहोस् »

फोहोरले पोखरालाई बर्षेनी ४ करोड घाटा ३ बैशाख २०७५, सोमबार ०६:०६

पोखरा, बैशाख ३ । महानगरको फोहोर उठाउने ११ वटा गाडी छन् । फोहोर उठाउन सार्वजनिक निजी साझेदारी (सानिसा) अवधारणा अनुसार ५ वटा कम्पनीलाई ठेक्कामा दिईएको छ । ठेकेदारले उठेको रकमको २५ प्रतिशत मात्रै महानगरलाई दिन्छन् । ७५ प्रतिशत आँफै राख्छन् । ..

पुरा पढ्नुहोस् »

पोखराको चाउथेमा ३ वटा गाडी एकै ठाउँमा ठोकिए २ बैशाख २०७५, आईतवार ०७:२०

पोखरा, बैशाख २ । पोखराको चाउथेमा ३ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । ट्रिपरले एक कारलाई ठक्कर दिएपछि पछाडीबाट आइरहेको मिनी ट्रकमा सो कार ठोक्किन पुगेको थियो । ठक्करपश्चात् बा१५च ५०८२ नम्बरको कार सडक छेउको नहर नाघेर पल्टिएको थियो ।..

पुरा पढ्नुहोस् »