पोखरा


सरकारलाई ओलीको ब्यंग्य–ढोडको बारले सत्ता टिक्दैन १२ माघ २०७४, शुक्रबार ११:५६

पोखरा, माघ १२ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई ढोडको बारको संज्ञा दिएका छन् । नयाँ जनमत आएपछि सत्ता हस्तान्तरण गर्नुपर्नेमा अहिलेको सरकार ढोडको बार बारेर सुरक्षित हुन खोजेको उनले बताए । ‘सरकारको काम संविधान कार्यान्वयन गर्ने हो ।..

पुरा पढ्नुहोस् »

पोखराका फुटपाथमा पार्किङ निषेध, एकैदिन ४० मोटरसाईकल प्रहरीको नियन्त्रणमा १० माघ २०७४, बुधबार ०२:५८

प्रकाश ढकाल पोखरा, माघ १० । ट्राफिक प्रहरी कास्कीले सडक पेटी अवरोध गरी पार्किङ गरिएका मोटरसाईकल उठाएको छ । पैदलयात्रुलाई हिडडुल गर्न गाह्रो भएको भन्दै महानगरसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालयले निर्देशन गरेपछि ट्राफिक प्रहरीले त्यस्ता..

पुरा पढ्नुहोस् »

शपथ ग्रहण समारोहमा सांसद दीपक मनाङे अनुपस्थित ७ माघ २०७४, आईतवार ०८:२४

पोखरा, माघ ७ । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वा्चित सांसद दीपक मनाङे भनिने राजीव गुरुङ प्रदेश नम्बर ४ को शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख जब पोखरा झरे… (फोटो फिचर) ६ माघ २०७४, शनिबार ११:०३

प्रकाश ढकाल पोखरा, माघ ६ । ४ नम्बर प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवँर पोखरा आईपुगेका छन् । बुद्ध एयरबाट पोखरा झरेका उनलाई पोखरा एयरपोर्टमै क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा लगायत सम्बन्धित कार्यालयका प्रमुख तथा उच्च पदस्थ..

पुरा पढ्नुहोस् »

पोखराका मेयरसहित जनप्रतिनिधी थुनिए (पढ्नुस् विस्तृतमा) ५ माघ २०७४, शुक्रबार १६:३७

प्रकाश ढकाल पोखरा, माघ ५ । आफ्नो माग सुनुवाई नगरेको भन्दै पोखराका सामाजिक परिचालकहरुले शुक्रबार महानगर कार्यपालिकाको बैठकस्थलमै तालाबन्दी गरिदिए । सामाजिक परिचालक हटाउने निर्णय भएको सुनेपछि उनीहरुले बैठक चलिरहेकै बेला तालाबन्दी गरिदिएका..

पुरा पढ्नुहोस् »

हेम्जा दुर्घटनामा शिक्षकको मृत्यु २ माघ २०७४, मंगलवार ०३:१४

पोखरा, माघ २ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ को सुईखेतमा सोमबार साँझ दुई मोटरसाईकल ठोकिदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी तीन जना घाईते छन् । हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय..

पुरा पढ्नुहोस् »

मुद्रण संघ कास्कीको अध्यक्षमा पदम १ माघ २०७४, सोमबार १३:४७

पोखरा, माघ १ । मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा पदमलाल श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको आठौं साधारणसभा तथा तेश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्ष गिरबहादुर श्रेष्ठ..

पुरा पढ्नुहोस् »

गोरखाली सांसदहरुलाई पोखरामा सम्मान, समृद्धीको नेतृत्वपनि गोरखाले लिन्छ–भट्टराई ३० पुष २०७४, आईतवार ०२:१८

पोखरा, पुस ३० । पूर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य डा. बाबुराम भट्टराईले आर्थिक समृद्धीको नेतृत्व गोरखाले लिने बताएका छन् । गोरखा मिलन समाज पोखराले आयोजना गरेको सांसदहरुको बधाई तथा सम्मान तथा वनभोज..

पुरा पढ्नुहोस् »

लेखनाथमा बन्ने बसपार्क टुंग्याउन माग २९ पुष २०७४, शनिबार ०३:२४

पोखरा, पुस २९ । लामेआहालमा क्षेत्रीय बसपार्क बनाउने कुरा चलेको वर्षौं बितिसक्दा पनि सम्बन्धित निकायले तदारुकता नदेखाएको भन्दै स्थानीयबासीले सांसद तथा सरोकारवालाको ध्यानाकर्षण जनाएका छन् । बिहीबार उनीहरुले कास्की १ बाट निर्वा्चित सांसद,..

पुरा पढ्नुहोस् »

पोखरामा मेगाजीम २८ पुष २०७४, शुक्रबार १२:४८

पोखरा, पुस २८ । पोखरामा नयाँ जीमखाना सुरु भएको छ । पोखराका खेलाडी र सर्वसाधारणलाई ध्यानमा राखेर मेगाजीम सुरु गरिएको सञ्चालकले जनाएका छन् । जीमखानामा अत्याधुनिक मेसिन प्रयोग हुने र अन्तराष्ट्रिय मापदण्डको भएको सञ्चालकको दावी छ । करिब २ करोड..

पुरा पढ्नुहोस् »