Breaking News


नेकपामा जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाइँदै, को होलान् कास्कीमा ? २८ असार २०७६, शनिबार ०२:४५

काठमाण्डौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड जिल्ला कमिटीको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने गृहकार्यमा लागेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले..

पुरा पढ्नुहोस् »

बाढीपहिरोमा परी १७ जनाको मृत्यु २७ असार २०७६, शुक्रबार १३:५६

काठमाण्डौं, असार २७ । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा..

पुरा पढ्नुहोस् »

पोखराका घाटगड्डीमा चलखेल–समयमा किन निस्किँदैन टेण्डर ? २७ असार २०७६, शुक्रबार १३:४२

प्रकाश ढकाल पोखरा, असार २७ । नयाँ ऐन आएपछि कुनै निर्णय भएको छैन । तर पूरानो परिपत्रमा असारदेखि असोजसम्म ४ महिना बर्खे घाटमा निर्माण सामग्री निकाल्न नपाउने ब्यवस्था छ । त्यही परिपत्र हेरेर पोखरा महानगरपालिकाले आफु मातहतका कुनैपनि घाटको बर्खामा..

पुरा पढ्नुहोस् »

पोखरामा १० लाख दिएर आफ्नै श्रीमतिको हत्या गर्न लगाए रमेशले २६ असार २०७६, बिहीबार १७:०८

पोखरा, असार २६ । मकवानपुरका ३५ वर्षे रमेश नेपाली परिवारसहित रामबजारमा बस्थे । रामबजारमै उनको मोबाइल पसल छ । असार १ गते उनकी पत्नी लक्ष्मी एकाएक हराइन् । ३ गते रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५ मा पुगे । त्यसपछि उनले वडा..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको निर्णय–जनप्रतिनिधिलाई सुविधै सुविधा २६ असार २०७६, बिहीबार ०३:५१

प्रकाश ढकाल पोखरा, असार २६ । लमजुङको क्होंलासोथर गाउँपालिकाकी उपाध्यक्ष कुमारीमुनी गुरुङले राज्यकोषबाट दोहोरो सुविधा लिएको खुलासा भयो । प्राथमिक तहमा शिक्षिकाबाट रिटायर्ड भएकी उनले पेन्सन बुझ्दै आएकी थिईन् । गाउँपालिकामा निर्वाचित भएपछि..

पुरा पढ्नुहोस् »

लाखको क्षति, हजारको राहत ! २६ असार २०७६, बिहीबार ०३:४४

प्रकाश ढकाल पोखरा, असार २६ । पोखरा २४ कास्कीकोटका प्रेमप्रसाद अधिकारीले तरकारी लगाएको दुईवटा टनेल असिनापानीले कामै नलाग्ने गरी छियाछिया बनाईदियो । टनेलभित्रको साग र टमाटर पनि पुरै नष्ट भयो । हेर्दाहेर्दै ४ लाख रुपैयाँभन्दा बढी क्षति भयो ।..

पुरा पढ्नुहोस् »

पोखराका रमेशले आफ्नै श्रीमतिको हत्या गरी जंगलमा फालेपछि….. २५ असार २०७६, बुधबार १५:५३

पोखरा, असार २५ । पोखरामा एक युवकले आफ्नै श्रीमतिलाई मारेर जंगलमा फालिदिएको तथ्य खुलेको छ । मकवानपुर घर भई रामबजारमा मोवाईल पसल गर्दै आएका ३५ बर्षिय रमेश नेपालीले आफ्नै श्रीमति २८ बर्षकी लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेका हुन् । असार १..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा कार्यपालिका सदस्यलाई पनि वडाध्यक्ष सरह तलव २५ असार २०७६, बुधबार १५:२१

पोखरा, असार २५ । गण्डकी प्रदेशका सबै स्थानीय तहका कार्यपालिका सदस्यले वडाध्यक्ष सरह सुविधा पाउने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिका सदस्य र वडाध्यक्षको समान हैसियत भएकोले पारिश्रमिक र सुविधा पनि..

पुरा पढ्नुहोस् »

विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त, प्रहरी र विप्लवका कार्यकर्ताको मृत्यु २५ असार २०७६, बुधबार ०४:२७

काठमाण्डौं, असार २५ । भोजपुर सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ । यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाले नेपालखबरलाई दिएको जानकारी..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुर खोलामा ठेकेदारको बदमासी, ४ दशकमा ४ वटा पुल २४ असार २०७६, मंगलवार ०३:१४

पोखरा, असार २४ । पृथ्वी राजमार्ग बनाउने बेलामै पोखरा छिर्न बिजयपुर खोलामा पक्की पुल बनाईएको थियो । २०३८ सालको जनैपूर्णीमाको दिन पोखरामा ठूलो बर्षा भयो । काहुँखोलादेखिको पानी भरिएर बाढी आएपछि पुल सर्लक्कै बगायो । त्यसपछि बेलिव्रिज पुल बनाईयो ।..

पुरा पढ्नुहोस् »