Breaking News


पोखरा महानगरको अर्को वडामा पनि चोरी १४ असार २०७६, शनिबार ११:१५

पोखरा, असार १४ । पोखरा महानगरभित्रका वडा कार्यालयमा चोरी हुने वडाको सुचिमा फेरी एउटा वडा थपिएको छ । पोखरा वडा कार्यालयहरु पालैपालो चोरी भइरहेका छन् । शुक्रबार राती पोखरा महानगरपालिकाको वडा नम्बर २५ को वडा कार्यालयमा चोरी भएको छ । हेम्जामा..

पुरा पढ्नुहोस् »

‘पोखराको चाईनापुलबाट मोटरसाईकल सहित मान्छे बगाएर सेतीमा खस्यो !’, खाेजीमा प्रहरी परिचालन १४ असार २०७६, शनिबार ०९:३१

पोखरा, असार १४ । शुक्रबार साँझ परेको अविरल बर्षापछि सडकमा बगेको भलले पोखरामा एउटा मोटरसाईकल सहित मान्छे सेती नदीमा झरेको भन्दै प्रहरीले खोजी थालेको छ । दुईवटा मोटरसाईकल बगेकोमा एकजनालाई तानेर निकालिएको र अर्को मान्छे मोटरसाईकल सहित सेतीमा..

पुरा पढ्नुहोस् »

कास्कीमा ४ जनाले ल्याए ४ जीपीए १४ असार २०७६, शनिबार ०३:२४

पोखरा, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कास्कीका ४ जना विद्यार्थीले सर्वो च्च ४.० जिपिए ल्याउन सफल भएका छन् । गण्डकी बोर्डिङ स्कूलकी मोनिका गौतमले ४.० जिपिए ल्याउन सफल भएकी हुन् । पोखरा १९, अकलाकी मोनिकाले विद्यालयका १ सय २१..

पुरा पढ्नुहोस् »

पाेखरा महानगरको ताला खुल्यो, वडास्तरीय बजेट हेरफेर गर्ने सहमति १३ असार २०७६, शुक्रबार ११:००

पोखरा, असार १३ । विनियोजित बजेट हेरफेर गर्ने सहमति पछि पोखरा महानगरमा काँग्रेसका जनप्रतिनिधिले लगाएको ताला खुलेको छ । बजेट वितरणमा विभेद गरेको आरोप लगाउँदै विहिबार लगाईएको ताला शुक्रबार विहान खोलिएको हो । उनीहरुले बुधबार नै बजेट किताव समेत..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा यस्तो छ एसईई रिजल्ट (सबै हेर्नुस्) १२ असार २०७६, बिहीबार १६:१२

पोखरा, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । एक हजार ९ सय ६९..

पुरा पढ्नुहोस् »

पोखरामा लाइसेन्स बनाई दिने भन्दै घुस लिएको आरोपमा अख्तियारद्धारा चार जनालाई मुद्धा १२ असार २०७६, बिहीबार ०८:३५

पोखरा, असार १२ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र बनाई दिने भन्दै पक्राउ परेकालाई बुधबार विषेश अदालतमा मुद्धा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा सवारी चालक अनुमतिपत्र लिनको..

पुरा पढ्नुहोस् »

पोखरा महागनरमा काँग्रेसको तालाबन्दी १२ असार २०७६, बिहीबार ०५:४२

पोखरा, असार १२ । नेपाली काँग्रेसबाट महानगरमा निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बजेटमा विभेद गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित छन् । बुधबार नगरसभाको अन्तिम समयमा रातो किताव च्यातेर बाहिरिएका..

पुरा पढ्नुहोस् »

पेचिलो बन्दै संसद बैठक–बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट १२ असार २०७६, बिहीबार ०५:०३

पोखरा, असार १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर थापाले अहिलेपनि तोकादेशका भरमा योजना दिने प्रबृत्ति कायम रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग राखे । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमाथी छलफल..

पुरा पढ्नुहोस् »

पोखरा महागरको बजेट किताव काँग्रेसले च्यात्यो १२ असार २०७६, बिहीबार ०४:१८

पोखरा, असार १२ । बजेटमा विभेद गरेको आरोप लगाउँदै पोखरा महानगरपालिकाको रातो किताव काँग्रेसतर्फका जनप्रतिनिधिहरुले च्यातिदिएका छन् । बुधबार नगरसभाको अन्तिम समयमा किताव च्यातेर बाहिरिएका हुन् । ‘पाँचौ नगरसभामा एकलौटी ढंगले बजेटलाई..

पुरा पढ्नुहोस् »

सांसद थापाको प्रश्न–‘हामीले मन्त्री ज्यूका घरको पैसा मागेको हौं र ?, बजेटमा किन विभेद ?’ ११ असार २०७६, बुधबार ११:११

पोखरा, असार ११ । नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले सरकारले प्रश्तुत गरेको बजेटमा राजनीतिक विभेद गरेको आरोप लगाएका छन् । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजित बजेटमाथी छलफल गर्दै उनले आँफुले प्रश्ताव गरेका कुनै पनि..

पुरा पढ्नुहोस् »