Breaking News


गण्डकीको आधा बजेट एउटै मन्त्रालयमा ७ असार २०७६, शनिबार ०३:०४

प्रकाश ढकाल पोखरा, असार ७ । पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ३२ अर्व १३ करोड ४७ लाख रुपैयाँ बजेट अनुमान गरेको छ । विनियोजित बजेट सडक र सडक पुल निर्माणमा केन्द्रित छ । आगामी आर्थिक बर्षका लागि..

पुरा पढ्नुहोस् »

पेस्तोल लिएर पोखरा आउन लाग्दा समातिए शुक्ला, किन ल्याउँदै थिए पोखरामा पेस्तोल ? ५ असार २०७६, बिहीबार १७:३३

पोखरा, असार ५ । पेस्तोल लिएर पोखरा आउन लाग्दा भारको उत्तर प्रदेशका उमेश शुक्ला भैरहवाबाट समातिए । लखनउदेखि गोरखपुरसम्म आफ्नै गाडीमा आएका उनी त्यहाँबाट भाडाको गाडी लिएर भैरहवा आएका थिए । त्यहाँबाट प्लेन चढेर पोखरा आउन लाग्दा विमानस्थलबाट..

पुरा पढ्नुहोस् »

बजेटपछि मन्त्रिमण्डल हेरफेर हुन्छः प्रचण्ड ५ असार २०७६, बिहीबार १७:२०

पोखरा, असार ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट पछि मन्त्रिमण्डल हेरफेर हुन सक्ने बताएका छन् । विहिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिमण्डल हेरफेर गर्न सकिने बताएका हुन् । ‘यो..

पुरा पढ्नुहोस् »

गण्डकी विश्वविद्यालय–प्रश्ताव ८ अर्व, विनियोजन १० करोड ५ असार २०७६, बिहीबार ०२:४८

प्रकाश ढकाल पोखरा, असार ५ । गण्डकी सरकारले प्रदेश मातहतमा रहने गरि आउँदो असोजदेखि आफ्नो छुट्टै विश्वविद्यालय गठन तथा संरचना निर्माण गर्ने तयारी थालेको छ । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर विश्वविद्यालय सञ्चालनको प्रारम्भीक सम्भाब्यता..

पुरा पढ्नुहोस् »

भोटे कुकुर संरक्षण गर्दै अन्नपूर्ण गाउँपालिका, एबीसीका होटलमा कोठा थपिने ४ असार २०७६, बुधबार १६:५८

पोखरा, असार ४ । पर्यटन, कृषि र पूर्वाधारलाई जोड दिँदै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रश्तुत गरेको छ । गाउँपालिकाले आगामी बर्ष पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविरमा रहेका होटलहरुमा कोठा थप गर्ने..

पुरा पढ्नुहोस् »

पोखरामा लागु औषधसहित फेरि दुईजना पक्राउ ४ असार २०७६, बुधबार ०८:४२

पोखरा, असार ४ । प्रहरीले लागूऔषध सहित पोखराको लेकसाइड र वगालेटेलबाट दुई जनालाई पक्राउ गरेको छ । पोखरा–६ लेकसाइडको नारेश्वरमा डेरागरी बस्ने रुपेश अधिकारीलाई अवैध लागु औषध व्राउनसुगर सहित पक्राउ गरेको हो । अधिकारीलाई प्रहरीले सेतो प्लाष्टिक..

पुरा पढ्नुहोस् »

पोखराबाट साढे ६ लाख नगद सहित ९ जुवाडे पक्राउ ३ असार २०७६, मंगलवार १५:४९

पोखरा, असार ३ । पोखराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । पोखरा ८ सुन्दरमार्ग स्थित नवराज थपलियाले सञ्चालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ६ लाख ६५ हजार ३ सय ५५ नगद, तास र कौडा बरामद..

पुरा पढ्नुहोस् »

लागू औषधको अड्डामा कास्की प्रहरीको छापा, छोरेपाटनबाट समातिए वाङदोर्जे २ असार २०७६, सोमबार ०३:४३

पोखरा, असार २ । गएको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट नजिकै रहेको एक घरमा छापा मार्दा झण्डै १३ लाख मूल्य बराबरको ठूलो मात्रामा लागुऔषध भेटियो । १८ वर्षीय किशोर डेविड तामाङलाई ठूलो मात्रामा लागुऔषध सहित कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

गण्डकीको बजेट ३२ अर्व–सडकमा एक चौथाई, सांसदलाई ७२ करोड (विस्तृतमा) २ असार २०७६, सोमबार ०३:०६

प्रकाश ढकाल पोखरा, असार २ । २ अर्व ऋण (घाटा) प्रश्ताव सहित सरकारले आगामी आर्थिक बर्षको लागि ३२ अर्वको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि अर्थमन्त्री किरण गुरुङले चालू बर्षको भन्दा झण्डै ८ अर्व बढी ३२ अर्व १३ करोड रुपैयाँको..

पुरा पढ्नुहोस् »

पोखराको चिप्लेढुंगामा बीच सडक भासियो (फोटो हेर्नुस्) ३२ जेष्ठ २०७६, शनिबार ०८:१४

पोखरा, जेठ ३२ । पोखराको ब्यस्त बजार चिप्लेढुंगामा बीच सडक नै भासिएको छ । विपी कोइरालाको शालिक आडमा खानेपानीको पाईप लिक भएर जमिन भासिएको हो । शुक्रबार दिनभरी ठूलो पानी परेका कारण त्यही पानी जमिनमा छिरेर भासिएको इञ्जिनियरहरु बताउँछन् । सुरुमा..

पुरा पढ्नुहोस् »