Breaking News


कास्कीको वीरेठाँटी देखी मुक्तिनाथ सम्मको केबलकारको काम अघि बढ्यो १९ जेष्ठ २०७६, आईतवार ०२:०१

पोखरा, जेठ १९ । कास्की र मुस्ताङ जोड्ने गरि धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ सम्म निर्माण गरिने प्रस्तावित यात्रुबाहक केवलकारको विस्तृत परियोजना प्रतिवेदन..

पुरा पढ्नुहोस् »

होटल उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओली लञ्च खाएर फर्किए, कारण के हो ? (पढ्नुस् पूरै) १८ जेष्ठ २०७६, शनिबार १३:४३

पोखरा, जेठ १८ । पोखरा महानगरपालिका क्षेत्रभित्र साढे ३ तलाभन्दा अग्लो भवन बनाउन नपाईने नियम छ । त्यो पनि फेवाताल किनार वरिपरि साढे २ तलाको मात्रै भवन बनाउन पाईन्छ । भूकम्पपछि नयाँ बस्ति विकास निर्देशिकाले जमिनको अनुपातमा भवनको उचाई बढाउन पाउने..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीका डिएसपी रवीन्द्रको सरुवा, केसी आउने १८ जेष्ठ २०७६, शनिबार ०२:५०

पोखरा, जेठ १८ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत डिएसपी रवीन्द्रमान गुरुङको सरुवा भएको छ । लामो समय पोखराका विभिन्न कार्यालयमा कार्यरत उनी हाल कास्की प्रहरीको प्रबक्ताको रुपमा थिए । गुरुङको लमजुङ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ..

पुरा पढ्नुहोस् »

प्रचण्डलाई ओलीको जवाफ–‘केही कुरा गोप्य छैन, मेरो कार्यकाल ४/५ दिन बाँकी छ’ १८ जेष्ठ २०७६, शनिबार ०२:२४

काठमाण्डौं, जेठ १८ । प्राय व्यंग्य बिनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैं देखिन्थे । भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए..

पुरा पढ्नुहोस् »

मापदण्ड मिच्नेलाई प्रधानमन्त्रीकै साथ ! पोखरामा मापदण्ड मिचेर बनाएको होटल ओलीले उद्घाटन गर्ने १७ जेष्ठ २०७६, शुक्रबार १७:२१

पोखरा, जेठ १७ । पोखराको लेकसाइड स्थित मापदण्ड विपरित निर्माण गरिएको स्विस इन्टरनेश्नल होटल सरोवरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । महानगरको मापदण्ड विपरित भवन बनाएर होटल सञ्चालन गर्न लागिएको हो । सोही होटलको प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

साढे २ बर्ष पुगेपछि ओलिले सत्ता छोड्ने प्रचण्डको विस्वास (हेर्नुस् गोप्य सहमति) १६ जेष्ठ २०७६, बिहीबार १७:४१

काठमाण्डौं, जेठ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित..

पुरा पढ्नुहोस् »

पोखरा–मुग्लिन सडक ४ लेन बन्दै–२८ अर्व लाग्ने १५ जेष्ठ २०७६, बुधबार ०१:१६

प्रकाश ढकाल पोखरा, जेठ १५ । करिव ५ दशकअघि बनेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड पहिलो पटक स्तरोन्नी हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सरकारले तीन बर्षभित्र ४ लेनको सडक बनाउन लागेको हो । सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको सडक..

पुरा पढ्नुहोस् »

पोखरामा अख्तियारका कर्मचारीलाई खुवाउने भन्दै सेवाग्राहीसँग घुस मागियो, २ जना पक्राउ १४ जेष्ठ २०७६, मंगलवार १६:४९

पोखरा, जेठ १४ । अख्तियारका कर्मचारीलाई सेटिङ गर्नका लागि पैसा खुवाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गरेका दुई जनालाई अख्तियार कार्यालय पोखराको टोलीले सोमबार रंगेहात पक्राउ गरेको छ । हेभि भेइकल ट्रयल पास गराइदिन्छु भन्दै उनीहरुले एक..

पुरा पढ्नुहोस् »

काँग्रेस कार्यकर्तासँग माफी माग्न आएको छ, एक पटक विश्वास गर्नुस्–जोशी (अन्तबार्ता) १३ जेष्ठ २०७६, सोमबार १७:२६

पोखरा, जेठ १३ । नेपाली काँग्रेस यतिबेला प्रतिपक्षमा छ । त्यो पनि कमजोर मतका साथ । अहिले काँग्रेसले आगामी चुनाव लक्षित विभिन्न कार्यक्रम थालेको छ । तीन चरणमा जागरण अभियान नै घोषणा गरेर जिल्ला र स्थानीय तहमा देशब्यापी कार्यक्रम भैरहेका छन् ।..

पुरा पढ्नुहोस् »

पोखराका तीन ठाउँमा बम भेटियो, सेनाले डिस्पोज गर्दै १३ जेष्ठ २०७६, सोमबार ०२:०९

पोखरा, जेठ १३ । पोखरा सहित कास्कीका ३ ठाउँमा बम भेटिएको छ । पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा प्रेसर कुकर बम भेटिएको छ । नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गर्दैछ । यस्तै नयाँबजार र न्यूरोडको बीच भाग आईडिया कलेजको अगाडी पनि बम..

पुरा पढ्नुहोस् »