Breaking News


विप्लव समूहले गरेको वम विस्फोटमा परि ४ जनाको मृत्यु १२ जेष्ठ २०७६, आईतवार १९:०९

काठमाण्डौं, जेठ १३ । राजधानीका दुई छुट्टा छुट्टै स्थानमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गराएको विस्फोटमा ४ जनाको मृत्यु भएको छ । ‘घटना विप्लव समूहले गराएकोजस्तो देखिएको छ’, काठमाडौं प्रहरी परिसरका..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा २७ डुबे, ३ जनाको हेलिकप्टरबाट उद्धार (सैन्य अभ्यास) ११ जेष्ठ २०७६, शनिबार ०२:३२

पोखरा, जेठ ११ । पोखराको फेवातालमा शुक्रबार करिब १२ बज्नै लागेको थियो । न कुनै हुरी, न अरु विपद् । दुई डुंगा एक्कासी डुबे । डुंगा पल्टेसंगै तालमा डुबेका २७ जनालाई बचाउन तीन वटा मोटरबोट कुदे । तत्कालै २४ जनाको उद्धार भयो । तीन जना डुबे हराए ।..

पुरा पढ्नुहोस् »

सरकारलाई अर्थ समितिको निर्देशन––‘थर्काको भरमा बजेट नदिनू’ ११ जेष्ठ २०७६, शनिबार ०२:१४

प्रकाश ढकाल पोखरा, जेठ ११ । ‘हाम्रा योजना अलपत्र छन् । संघ र स्थानीय सरकारको काम धमाधम भैरहेको छ । कहिलेकाहीँ त स्थानीय तहले पनि जिस्याउन थालिसके ।’ बागलुङका सांसद ईन्द्रलाल सापकोटाले दुखेसो पोखे, ‘माग र आवश्यक्तालाई ध्यान नदिँदा बजेट नै खर्च..

पुरा पढ्नुहोस् »

गण्डकीमा मन्त्रीको खर्च पनि आयोजकले ब्यहोर्नुपर्ने, लगबुक नभरे तेल नपाईने ११ जेष्ठ २०७६, शनिबार ०२:०६

प्रकाश ढकाल गैर सरकारी कार्यक्रमको उद्घाटन र शिलान्यासमा मन्त्री जाँदा गाडीमा लाग्ने इन्धन खर्च सम्बन्धित आयोजकले ब्यहोर्नुपर्ने भएको छ । गण्डकी प्रदेशमा मन्त्रीहरुले इन्धन दुरुपयोग गरेको बिषयमा छलफल गर्दै संसदको सार्वजनिक लेखा समितिले..

पुरा पढ्नुहोस् »

पोखराको होटलबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना समातिए ९ जेष्ठ २०७६, बिहीबार ०८:३३

पोखरा, जेठ ९ । पोखराबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलिले पोखराको पृथ्वीचोक स्थित एक होटलबाट लागू औषध कारोबारी पक्राउ गरेको हो । लागू औषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा ३ सय ४१ थान..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रक र मोटरसाईकल ठोकियो, एकजनाको मृत्यु ७ जेष्ठ २०७६, मंगलवार १५:३६

पोखरा, जेठ ७ । पोखरामा मिनी ट्रक र मोटरसाईकल जुध्दा एकजनाको मृत्यु भएको छ । लेखनाथ स्थित आदर्शचोकमा ग १ ख ३४१६ नम्बरको मिनी ट्रक र ग १३ प २६६० को मोटरसाईकल जुधेका हुन् । दुर्घटनामा मोटरसाईकल चालक पोखरा १४ खाल्टे बस्ने २७ बर्षका श्याम गुरुङको..

पुरा पढ्नुहोस् »

गण्डकीको पर्यटन–संरक्षण र विकासभन्दा घोषणामा केन्द्रित ७ जेष्ठ २०७६, मंगलवार ०१:४३

प्रकाश ढकाल पोखरा, जेठ ७ । पोखराको फेवाताल अहिले दिनहुँजसो राष्ट्रिय समाचार बनिरहेको छ । पोखराभित्र धेरै लेखिएको समाचार मध्ये पर्छ फेवाताल । मानवीय र प्राकृतिक अतिक्रमण फेवाको मुख्य दुस्मन हो । दुवै अतिक्रमण रोकेर फेवाको ६५ मिटर मापदण्ड कायम..

पुरा पढ्नुहोस् »

महानगरले मनपरि गरेपछि पोखराको फिर्के खोला वरिपरि डोजर नचलाउन अदालतको आदेश ७ जेष्ठ २०७६, मंगलवार ०१:२८

पोखरा, जेठ ७ । कास्की उच्च अदालतले पोखराको मध्य भाग भएर बग्ने फिर्के खोला वरिपरि डोजर नचलाउन महानगरपालिकालाई अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाले फिर्के खोला र सेती नदीको मापदण्ड गलत नियतले फरक गरेको र फिर्के आसपास डोजर चलाएर..

पुरा पढ्नुहोस् »

फूल्नै नपाएको फूलबारी रिसोर्ट, ४ बर्षदेखि बन्द ६ जेष्ठ २०७६, सोमबार ०२:२२

प्रकाश ढकाल पोखरा, जेठ ६ । हजार जनाको क्षमता भएको स्तरीय सेमिनार हल । आफ्नै गल्फ कोर्ष । डेढसय स्विट र डिलक्स रुम । शान्त वातावरणमा यति ठूलो होटल सम्भवतः नेपालमै छ्रैन । पोखराको गहना, पाँचतारे होटल फूलबारी रिसोर्ट ४ बर्षदेखि बन्द छ । लगातार हुने..

पुरा पढ्नुहोस् »

पोखरामा डाक्टरले पायल्सको उपचार गर्दा आन्द्रामा प्वाल पर्यो (भिडियाे हेर्नुस) ५ जेष्ठ २०७६, आईतवार १५:२१

पोखरा, जेठ ५ । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि बिरामीका आफन्तले प्रदर्शन गरेको छन् । पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनले छोरा श्रीप्रसाद पुन (१८) लाई..

पुरा पढ्नुहोस् »