Breaking News


कास्कीमा उम्मेदवारीबारे रवीन्द्रपत्नी विद्या भन्छिन्–‘पार्टीले गरेको निर्णयमा हिड्छु’ १५ बैशाख २०७६, आईतवार १४:३७

पोखरा, बैशाख १५ । फागुन १५ गते ताप्लेजुङमा भएको प्लेन दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । त्यसपछि कास्कीको क्षेत्र नम्बर २ अहिले खाली छ । अधिकारीको निधनपछि यो क्षेत्रमा उनकै धर्मपत्नी विद्या भट्टराईलाई उत्तराधिकारीको..

पुरा पढ्नुहोस् »

एक हप्तामै भरियो पोखराको फेवातालमा टनका टन फोहोर १५ बैशाख २०७६, आईतवार १०:३२

पोखरा, बैशाख १५ । फिर्के र बुलौंदी खोलाबाट बगेर जाने फोहोर सिधै फेवातालमा पुगेपछि त्यसको रोकथामका लागि अघिल्लो साता तालको मुखैमा चेकड्याम बनाईयो । बृहत सफाई अभियानका अभियान्ताहरुको निरन्तर दवावपछि पोखरा महानगरले फिर्के र बुलौंदी तालमा..

पुरा पढ्नुहोस् »

गुडिरहेको बस चिया पसलमा छिर्यो–१ को मृत्यु, ८ घाइते १४ बैशाख २०७६, शनिबार ०३:५७

राजविराज, बैशाख १४ । राजमार्गबाट अनियन्त्रित भई नजिकै रहेको चिया पसलमा छिरेको बसको ठक्करबाट शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

मनिपालको मनलाग्दी–६ करोड रुपैयाँ सरकारलाई तिरेन १३ बैशाख २०७६, शुक्रबार ११:३३

प्रकाश ढकाल पोखरा, बैशाख १३ । पोखरामा रहेको मनिपाल शिक्षण अस्पतालले सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन । एकीकृत सम्पत्ति कर र त्यसपछिको सम्पत्ति कर गरी करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको महानगरले जनाएको छ । हालसम्म ११ करोड ८० लाख रुपैयाँ..

पुरा पढ्नुहोस् »

वडामै ट्राफिक लाईट राखेर पोखरा महानगरलाई वडाध्यक्षकाे चुनौति १२ बैशाख २०७६, बिहीबार १५:०२

पोखरा, बैशाख १२ । पोखरा महानगरको १३ नम्बर वडाले भद्रकालीमा ट्राफिक लाईट जडान गरेको छ । मुख्य सडक र चोकहरुमा ट्राफिक लाईट नराखेका कारण सवारी जाम बढेको गुनासो आईरहेका बेला वडाध्यक्ष दर्शन लामाले भद्रकाली स्कुल आडमा लाईट राखेर उदाहरण प्रश्तुत..

पुरा पढ्नुहोस् »

पोखराबाट लमजुङ जाने बाटो पक्की बन्दै, २६ करोड लाग्ने १२ बैशाख २०७६, बिहीबार ०२:४२

पोखरा, बैशाख १२ । बेगनास–भोर्लेटार सडक स्तरोन्नती थालिएको छ । ट्रयाक खुलेको तीन दशकपछि यो सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न..

पुरा पढ्नुहोस् »

पोखरामा बसको ठक्करले मोटरसाईकल चालकको मृत्यु १२ बैशाख २०७६, बिहीबार ०२:१४

पोखरा, बैशाख १२ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–२६, बूढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार राति पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ निवासी ३९ वर्षीय टीकाराम तिमिल्सिनाको..

पुरा पढ्नुहोस् »

पोखराको नदी दोहन निरन्तर ११ बैशाख २०७६, बुधबार १३:५२

प्रकाश ढकाल पोखरा, बैशाख ११ । पोखरा २१ मा पर्ने दुवार कस्यार घाट आसपासका नागरिकले अनियन्त्रित रुपमा हुने नदी दोहनले आफ्नो बस्ती नै जोखिममा परेको भन्दै आन्दोलन मच्चाए । महानगरले घाटगड्डी ठेक्कामा दिने सूचना निकालेकै दिन पत्रकार सम्मेलन गरेर..

पुरा पढ्नुहोस् »

होसियार ! सित्तैमा सुर्ती चुरोट दिए १० हजार जरिवाना तिर्नुपर्ला १० बैशाख २०७६, मंगलवार १६:२७

पोखरा, बैशाख १० । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने सुर्तीजन्य पदार्थको विक्रि वितरणमा प्रदेश सरकारले कडाई गरेको छ । आइतबार पारित भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक’ ले प्रदेशभित्र चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न..

पुरा पढ्नुहोस् »

कास्कीमा सात बर्षसम्म बनेन पुल १० बैशाख २०७६, मंगलवार ०२:४०

प्रकाश ढकाल पोखरा, बैशाख १० । ठेकेदारको लापरबाही र सरकारको निरिहताले कास्कीमा एउटा मोटरेवल पुल ठेक्का सम्झौता गरिएको ७ बर्षसम्म पनि बनेको छैन । कास्कीको घुम्ले स्थित मादी नदीको ७३ मिटर लामो पक्की मोटरेवल पुल बनाउनका लागि २०६९ साउनमा..

पुरा पढ्नुहोस् »