Breaking News


विपेन्द्र बतास विरुद्ध कास्की प्रहरीमा ठगीको उजुरी २ बैशाख २०७६, सोमबार १६:४७

पोखरा, बैशाख २ । बतास अर्गनाईजेसनका सञ्चालक विपेन्द्र बतास विरुद्ध कास्की प्रहरीमा ठगीको उजुरी दर्ता भएको छ । एकसाता अघि निवेदन दिएपनि सोमबार मात्रै दर्ता भएको बताईएको छ । पोखरा ६ का ब्यवसायी दालप्रसाद श्रेष्ठ (मनोज) ले बतास विरुद्ध ठगीको उजुरी..

पुरा पढ्नुहोस् »

प्रेस काउन्सिलको लापरबाहीले पत्रकार गिरी पक्राउ, चौतर्फी दवावपछि रिहा २ बैशाख २०७६, सोमबार १३:३०

पोखरा, बैशाख २ । ठगीको समाचार लेख्दा साईवर क्राईमको उजुरीमा पक्राउ परेको पोखराका पत्रकार अर्जुन गिरी रिहा भएका छन् । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) को निर्देशनमा कास्की प्रहरीले पक्राउ गरी काठमाण्डौं पठाएको थियो । गिरीलाई..

पुरा पढ्नुहोस् »

पोखराका पत्रकार अर्जुन गिरी पक्राउ २ बैशाख २०७६, सोमबार ०८:४४

पोखरा, बैशाख २ । पत्रकार अर्जुन गिरी पक्राउ परेका छन् । ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य गिरीलाई साईवर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । केहीदिनअघि ब्यवसायी विपेन्द्रराज बतासले ठगी..

पुरा पढ्नुहोस् »

लुक्ला दुर्घटनामा जहाज र एउटा हेलिकोप्टर जलेर ध्वस्त, मृतकको संख्या ३ पुग्यो १ बैशाख २०७६, आईतवार ०७:२७

सोलुखुम्बु, बैशाख १ । सगरमाथा आरोहणका लागि प्रवेशद्वार मानिने सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज धावनमार्गमा चिप्लिएर पार्किङमा रहेका दुई हेलिकोप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सोलुका प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »

अनि यसरी क्षणभरमै जलेर सकियो पोखरा…. १ बैशाख २०७६, आईतवार ०६:५९

पोखरा, बैशाख १ । २००६ साल चैत २९ गते मंगलबार । विन्ध्यावासिनी मन्दिरमा होम गर्ने कार्यक्रम थियो । सारा गाउँले मन्दिरमा भेला भएका थिए । होमनको काम भैरहेको थियो । पुजारी, पण्डित, ब्राह्मणहरु धेरै थिए । एक्कासी आँधी चल्यो । हावा हुरीको भुमरी चल्यो ।..

पुरा पढ्नुहोस् »

Breaking-सोलुखुम्बुमा जहाज र हेलिकोप्टर जुध्यो, पाइलट सहित ४ जनाको मृत्यु १ बैशाख २०७६, आईतवार ०४:१४

पोखरा, बैशाख १ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको बिमान दुर्घटना भएको छ । उडान भने क्रममा जहाज पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए । आइतबार बिहान..

पुरा पढ्नुहोस् »

धरौटीमा छुटे यौन दुर्व्यवहार आरोपित सुबेदी २९ चैत्र २०७५, शुक्रबार ११:३०

पोखरा, चैत २९ । पोखराकी एक किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रमुख सुवास सुबेदीलाई जिल्ला अदालत कास्कीले ३ लाख धरौटीमा आज रिहा गरेको छ । उनीसँगै किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सुन्दर..

पुरा पढ्नुहोस् »

चन्द्रागिरीमा ओली र प्रचण्डको गोप्य भेटघाट, मन्त्री फेर्ने बिषयमा छलफल हुँदै २९ चैत्र २०७५, शुक्रबार ०७:१७

काठमाण्डौं, चैत २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूलेबिहीवार साँझदेखि चन्द्रागिरीमा गोप्य छलफल गरिरहेका छन् । बैठक यति गोप्य छ कि स्वयं अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सचिवालय पनि बैठकमा को(को छन् भन्नेबारे..

पुरा पढ्नुहोस् »

८ अर्वमा गण्डकी विश्वविद्यालय बन्ने, यस्तो छ तयारी २९ चैत्र २०७५, शुक्रबार ०३:५८

प्रकाश ढकाल पोखरा, चैत २९ । नेपालको बर्तमान शिक्षा प्रणाली ब्यवहारिक र रोजगारमुखी नभएको चौतर्फी टिप्पणी चलिरहेका बेला गण्डकी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने तयारी गरेको छ । ३ महिनाअघि गठित अध्ययन टोलिले विश्वविद्यालय खोल्न..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले हावाहुरी पीडितलाई १ करोड सहयोग गर्ने २८ चैत्र २०७५, बिहीबार १३:१४

पोखरा, चैत २८ । गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले पीडितको घर निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । विपद ब्यवस्थापन कोषबाट खर्च हुने गरी २..

पुरा पढ्नुहोस् »