Breaking News


१० करोड ठगी आरोपी जसुदाले मागिन् माफी, सबैको पैसा तिर्ने प्रतिवद्धता २१ चैत्र २०७५, बिहीबार १४:१२

पोखरा, चैत २१ । अघिल्लो साता पोखरामा एकाएक एउटा खवर भाइरल भयो–एउटी महिलाले १० करोड ठगेर बेपत्ता भएको । डिएनए नेपाल सहित पोखराका धेरै अनलाईन मिडियाले खवर छाप्यो । त्यसको भोलिपल्ट आरोपी ति महिला सञ्चार सम्पर्कमा आईन् र आँफु फरार नरहेको सार्वजनिक..

पुरा पढ्नुहोस् »

एउटालाई लगाउनु पर्ने सुई अर्कोलाई लगाएपछि विरामीको मृत्यु ! २१ चैत्र २०७५, बिहीबार ०३:४९

पोखरा, चैत २१ । पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ । मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का..

पुरा पढ्नुहोस् »

घाँस काट्दाकाट्दै करेण्ट लागेर कास्कीमा आमाछोरी गम्भीर घाइते, उपचार गर्न काठमाण्डौं लगियो २० चैत्र २०७५, बुधबार १८:५५

पोखरा, चैत २० । माछापुच्छ्रे गाउँपालिका ७ फेदीमा घाँस काट्न जाँदा करेन्ट लागेर २ जना घाइते भएका छन् । बिजुलीको हाइटेन्सन लाइन मुनिबाट घाँस काट्न जाँदा शान्तिटोलकी करिब ४५ वर्षीया कृष्णमाया भण्डारी र उनकी छोरी १३ वर्षीया एलिना भण्डारी करेन्ट..

पुरा पढ्नुहोस् »

नराम्रा सपना देख्नुहुन्छ ? यसो गर्नुस् २० चैत्र २०७५, बुधबार १८:४२

एजेन्सी, चैत २० । कहिलेकांही त नराम्रा सपना देखेपछि रातको बीचैमा हाम्रो निद्रा खलबलिन्छ । यसले हामीलाई मानसिक तथा भावनात्मक स्वास्थ्यमा पनि असर गर्छ । जब हामी सुत्छौँ, हाम्रो शरीरले आफूलाई आवश्यक शक्ति सन्चय गर्न थाल्छ । तर, कहिलेकांही यस्ता..

पुरा पढ्नुहोस् »

पोखरामा मिटरमा जान नमान्ने ३१ वटा ट्याक्सीलाई एकैदिन कारबाही १९ चैत्र २०७५, मंगलवार १६:१७

पोखरा, चैत १९ । पोखराका ट्याक्सी मिटरमा चल्न नमानेपछि कास्की प्रहरीले अपरेसन सुरु गरेको छ । मिटरमा चल्न नमानेका भाडाका ट्याक्सीहरुलाई ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले संयुक्त निरीक्षण गरेको हो । मंगलबार एकैदिन ३१ वटा ट्याक्सीलाई..

पुरा पढ्नुहोस् »

पोखराका सुनारले गरे पाण्डेको हत्या, घरबाटै पक्राउ १९ चैत्र २०७५, मंगलवार १२:२५

बुटवल, चैत १९ । पोखराका एक बृद्धले लमजुङका यूवाको हत्या गरेको खुलेको छ । पैसाको लोभमा पोखरा ३० डुंडाको मुखका ६८ बर्षिय बलबहादुर सुनारले लमजुङ मध्येनेपाल नगरपालिका २ सोतिपसलका ३० बर्षिय हरिबहादुर पाण्डेको हत्या गरेको खुलेको हो । गएको चैत १ गते..

पुरा पढ्नुहोस् »

पैसाको लोभमा ६८ वर्षीय बृद्धले गरे हत्या ! १९ चैत्र २०७५, मंगलवार ११:३४

बुटवल, चैत १९ । पैसाको लोभमा एक बृद्धले एक युवकको हत्या गरेका छन् । लम्जुङको मध्य नेपाल नगरपालिका २ सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेलाई पोखरा–३० डुंडाकोमुखका ६८ वर्षीय बलबहादुर सुनारले हत्या गरेको खुलेको हो । पाण्डेको बुटवल ११ बुद्धनगर..

पुरा पढ्नुहोस् »

सांसद विन्दुकुमार थापाका १५ महिना–प्रदेशको न्वारन, सुविधाजति समाजसेवामा १८ चैत्र २०७५, सोमबार १०:५४

पोखरा, चैत १८ । देश संघीय संरचनामा छ । ७ वटा प्रदेश, ७ सय ५३ वटा स्थानीय सरकार र केन्द्रमा संघ सरकार । प्रदेश सरकार बनेको १४ महिना पूरा भयो । ४ वटा प्रदेशको अहिलेसम्म पनि नामाकरण भएको छैन । आफ्नो नाम राख्ने गण्डकी चाहीँ दोश्रो प्रदेश हो । स्थायी..

पुरा पढ्नुहोस् »

विप्लवका विद्यार्थीको पिएनमा प्रदर्शन–पत्रकार सहित ३ जना समातिए १८ चैत्र २०७५, सोमबार ०२:१४

पोखरा, चैत १८ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरुले पोखराको पिएन क्याम्पसमा प्रदर्शन गरेका छन् । सरकारको गतिविधि र माउ पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोधमा उनीहरुले मसाल जुलुस निकालेका थिए । मसाल जुलुस..

पुरा पढ्नुहोस् »

कास्कीको उपनिर्वाचन–रवीन्द्रपत्नी विद्यालाई पर्यटनमन्त्री बनाउने ? १८ चैत्र २०७५, सोमबार ००:५६

पोखरा, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई अधिकारीलाई पर्यटन मन्त्री बनाउने चाहना गरेका छन् । विद्यालाई नै मन्त्री बनाउन प्रधानमन्त्री ओलीले हालसम्म कसैलाई पनि मन्त्री नियुक्त नगरेको..

पुरा पढ्नुहोस् »